२८ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जमा माटोको ढिस्कोमा पुरिएर दुई जना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा माटोको ढिस्कोमा पुरिएर २८ वर्षीय मजिबुर आलम र २७ वर्षीय आर जियाउल हक घाइते भएका हुन् । उनीहरु दुवै भारतीय नागरिक हुन् । सिर्सिया नदीको पुल बनाउने ठाउँमा बुधबार बिहान माटो खन्ने क्रममा उनीहरु ढिस्कोमा […]
Author: purnakhabar
सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर
२८ कात्तिक, काठमाडौं । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो । ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतको […]
बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !
२८ कात्तिक, काठमाडौं । के तपाईंले आफ्ना वृद्ध आमा–बाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबा–आमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान, यस्तो हर्कतले तपाईंलाई जेलसम्म पुर्याउन सक्छ । बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्थाको तयारी थालेको […]
लैनचौरका डान्स बारबाट ३५ बालबालिकाको उद्दार, ३ सञ्चालक पक्राउ
२८ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी वृत्त, लैनचौरले ‘अपरेशन रेस्क्यू अन्डर एज’ मार्फत ३५ जना बालबालिकालाई उद्दार गरेको छ । नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत पक्राउ गरिएको छ । लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा […]
प्रहरीलाई देखेर जुवाखालमा भागदौड, एकको मृत्यु, ३ घाइते
डिआर भट्टबैतडी । जात्रामा गएका एक व्यक्ति प्रहरीलाई देखेर भाग्ने क्रममा भिरबाट खसेर मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्दाजी २० वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । मेलामा गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको […]
फि्लपकार्टका सीईओ बिन्नी बन्सलले दिए राजीनामा
२८ कात्तिक, काठमाडौं । अनलाइन सपिङ साइट फि्लपकार्टका सीईओ बिन्नी बन्सलले पदबाट राजीनामा दिएका छन् । उनीमाथि महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । फि्लपकार्टमा ७७ प्रतिशत शेयर रहेको वालमार्टले बन्सलले पदबाट राजीनामा दिएको जानकारी गराएको हो । अब फि्लपकार्टको सीईओ पद कल्याण कृष्णमूर्तिले सम्हाल्ने छन् । बिन्नीले यौन दुर्व्यवहार गरेको भन्ने आरोपको […]
चिनीरोगसँग नडराउँ, क्यालोरी नापेर खाउँ
२८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्: १-खानपानमा नियन्त्रण, २- दैनिक आधा घण्टा हिँडाइ (केही खाएर), ३- तनाव घटाउने […]
त्यो हेटौंडा, यो हेटौंडा !
२८ कात्तिक, हेटौंडा । धनञ्जय तिमिल्सिना आमाको साथ लागेर काभ्रेबाट मकवानपुरगढी बसाइ सरेको ७० वर्ष भयो । उनलाई राम्रो सम्झना छ, काभ्रेको ढुमखर्कबाट झिटीगुन्टा बोकेर आउँदा हेटौंडा एउटा सामान्य वस्ती मात्रै थियो । सडकले छोएर जाने भागमा साना झुपडीमा चिया किराना पसलहरु थिए । हेर्दाहेर्दै हेटौंडा एउटा विशाल शहर बन्यो । यो देख्दा आज धनञ्जयलाई […]
एटीपी फाइनल पुग्ने फेडेररको सम्भावना जीवितै
२८ कात्तिक, काठमाडौं । स्वीट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडेररले एटीपीको दोस्रो खेलमा जित निकालेका छन् । फेडेररले अष्ट्रेलियाका डोमिनिथ थिमलाई पराजित गर्दै एटीपी टेनिसको फाइनल पुग्ने सम्भावनालाई जीवितैराखेका हुन् । उनले थिमलाई ६–२, ६–३ को सोझो सेटमा हराउँदै फाइनल यात्रालाई केही सहज बनाएका हुन् । यसअघि आफ्नो पहिलो खेलमा भने फेडेररले जापानका केई निशिकोरीसँग नमिठो […]
एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु
२८ कात्तिक, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् । एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका […]









