टिजर सार्वजनिक भएसँगै फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को विदेश राइट्स किन्न तछाडमछाड देखिएको छ । चलचित्रको छायांकन सुरु भएको केही दिनमै यसको अष्ट्रेलिया प्रदर्शन अधिकार होर होइन होला र पप अप इन्टरटेन्मेन्टले खरिद गरेको छ । ‘जात्रा’ले दर्शकको मन जितेकाले पनि आफूहरु ट्रेलर सार्वजनिक अगावै चलचित्र किन्न हतारिएको आयोजक मध्येका एक […]
Author: purnakhabar
खुल्यो श्रमिकलाई सामाजिक सुरक्षा दिने बाटो
२८ कात्तिक, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ । यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम उपयोगविहीन भएको छ । अब आवश्यक कार्यविधि र निर्देशिका […]
गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका-४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको […]
विश्वव्यापीरुपमा घट्दो जन्मदर, भविष्यमा केटाकेटीभन्दा बुढाबुढी धेरै हुने
भनिन्छ, बालबालिकाहरु देशको भविष्य हुन् । त्यसैले यदि बालबालिका नै भएनन् भने कुनै पनि देशको भविष्य खतरामा पर्न सक्छ । यसै खतरालाई संकेत गर्ने एक शोध अगाडि आएको छ । उक्त शोधअनुसार विश्वभरमा महिलाहरुको प्रजनन दरमा गिरावट आएको छ । शोधकर्ताहरुका अनुसार यो शोधको नतिजा स्तब्ध बनाउने खालको छ र यसले मानव समाजमा गम्भिर परिणाम […]
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आगजनी, लाखौंको क्षति
२८ कात्तिक, चितवन । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल […]
यसकारण हुन्छ मधुमेहका बिरामीलाई फ्याटी लिभरको समस्या
आजकाल धेरै मानिसहरुलाई मधुमेहको समस्या छ । गलत खानपान तथा व्यस्त जीवनशैलीका कारण पनि धेरैलाई मधुमेहको समस्या हुने गरेको छ । मधुमेह भएमा कलेजोमा फ्याट -बोसो) जम्ने गर्छ । जसलाई चिकित्सकीय भाषामा फ्याटी लिभर (कलेजोमा बोसो जम्नु ) भनिन्छ । फ्याटी लिभर दुई किसिमको हुन्छः अल्कोहोलिक फ्याटी लिभर र नन अल्कोहोलिक फ्याटी लिभर । अल्कोहोलिक […]
मामाघर आएका किशोरको पर्सामा शंकास्पद मृत्यु
२८ कात्तिक, वीरगञ्ज । मामाघर आएका एक किशोरको पर्सामा शंकास्पद मृत्यु भएको छ । पर्सागढी नगरपालिका–३, बढनिहार बजारमा रहेको मामाघरमा आएका १३ वर्षीय आर्यन तामाङको मंगलबार बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक तामाङको निधारमा चोट लागेको छ । तामाङका मामाघरका सदस्यले प्रेसर कुकर पड्केर उनको मृत्यु भएको बताए पनि प्रहरीले भने यसको पुष्टि हुन […]
तिलगंगा आँखा प्रतिष्ठानले मनायो डायविटिक रेटिनोप्याथी दिवस
२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस । साथै, विश्व डायविटिक रेटिनोप्याथी दिवस । ‘मधुमेहः हरेक परिवारको सरोकार’ भन्ने नाराका साथ यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपालमा पनि विभिन्न र्याली तथा सचेतना कार्यक्रम गरिएको छ । विश्व मुधमेह दिवस तथा विश्व डायविटिक रेटिनोप्याथी दिवसकै अवसर पारेर गौशालास्थित तिलगंगा आँखा […]
परराष्ट्र सेवाको सुब्बामा कम उत्तीर्ण, वैकल्पिक उम्मेदवार नै पुगेनन्
२८ कात्तिक, काठमाडौं । परराष्ट्र सेवाअन्तर्गत हालै लोकसेवा आयोगले लिएको नायब सुब्बा पदमा निकै कम उम्मेदवार उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेहरु थोरै भएपछि वैकल्पिक उम्मेदवार सिफारिस गर्नसमेत पुगेको छैन । लोकसेवा आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको विज्ञापनअनुसार काठमाडौं कार्यालयले हालै परराष्ट्र सेवाअन्तर्गत नायब सुब्बा पदको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा उत्तीर्ण भएका चितवनका सुशील […]
आजदेखि मध्य भोटेकोशीको सेयर बिक्री खुला
२८ कात्तिक, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि सेयर बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि अंकित मूल्य एक सय दरको १ करोड ४४ लाख कित्ता सेयर बिक्री खुला गरिएको हो । जसमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि एक […]









