Journalist from Itahari
Uncategorized

मिटुमा फँसेका आलोकनाथलाई लाग्यो गतिलो झट्का

मिटु प्रकरणमा मुछिएका भारतीय अभिनेता आलोकनाथलाई गतिलो झट्का लागेको छ । उनी फिल्म तथा टिभी आर्टिस्टहरुको संगठनबाट निष्काशित भएका छन् । फिल्म र टिभी सिरियलहरुमा संस्कारी पिताको भूमिका निभाउने आलोकनाथमाथि धेरै जनाले यौन दुव्र्यवहारको आरोप लगाएका थिए । तीमध्ये एकले आफूमाथि आलोकनाथले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दावी गरेकी थिइन् । यिनै आरोपहरुको पृष्ठभूमिमा सिने […]

Uncategorized

कोरियाली राजदूतले एमाले नेता नेपालसँग गरे विदाइ भेट

२८ कात्तिक, काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदूत किम योङ्ग हाकले मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् । बुधबार विहान नेपाल निवास कोटेश्वर पुगेका उनले आफू ४ बर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र नेपाली जनतालाई मैत्रीपूर्ण र हार्दिक पाएको उल्लेख गरे । राजदूत हाकले […]

Uncategorized

क्रान्तिकारी आमालाई जयनेपाल !

सुनसरीको पञ्चायन झोडाकाण्डमा ०२९ सालमा पक्राउ पुर्जी जारी भएपछि हाम्रा बुबासहित गाउँका थुप्रै पुरुष रातारात भागेर बिहारको फारबिसस्थित नेपाली कांग्रेसको शिविरमा पुग्नुभयो । पञ्चायती शासकहरुले बुबालाई नभेटेपछि आमालाई गिरफ्तार गरे । उहाँ ७ महिनाकी कान्छी छोरी दीपालाई लिएर ६ महिना जेल बस्नुभयो । बुबा घर नफर्की कांग्रेसको अभियानमा सकृय हुनुभयो । ०३३ सालको ओखलढुंगा क्रान्तिमा […]

Uncategorized

बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका मन्त्री सोडारी भन्छन्- परिबन्दमा परें

२८ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक […]

Uncategorized

‘चङ्गाचेट’मा दर्शक बढे, निर्देशक भन्छन्–‘मेरो भोगाई सधै यस्तै’

रिलिज भएको दोश्रो सातामा चलचित्र ‘चङ्गाचेट’ले वर्ड अफ माउथका कारण व्यापारमा गती बढाएपछि निर्देशक दिपेन्द्र के खनालको अनुहारमा खुशी छाएको छ । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा भेटिएका दिपेन्द्रले भने–‘मेरा लागि त जहिले पनि चलचित्र नै चल्नुपर्छ । सुरुमा इनिसियल व्यापारमा नहुने र वर्ड अफ माउथले नै जित्नुपर्ने मेरो भोगाई हो ।’ हुन पनि हो, […]

Uncategorized

गाउँको अनौठो कानून: दिउसोमा नाइटी लगाउने महिलालाई ३२ सय जरिवाना

भारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको छ । गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बनाएको हो । गाउँमा रहेका १८ सय महिलाले अबदेखि दिउसोमा […]

Uncategorized

फिल्मको गीतमा अञ्जलीको डिमाण्ड बढ्दै

चलचित्र ‘प्रसाद’मा समावेश ‘बनकी चरी के भन्छे माया लाउ भन्छे’ बोलको गीतमा मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छिन् । अञ्जलीको चर्चा विशेषगरि, ‘बोल माया’ बोलको गीतको भिडियोमा अभिनय गरेपछि भएको हो । उनै, अञ्जलीले चलचित्र ‘गोर्खे’मा समावेश ‘सिन्की अचार’ बोलको गीतमा पनि नृत्य गरेकी छिन् । अन्जु पन्त र आरसी रिमाको स्वर, नग्वा फिञ्जु पाख्रिनको […]

Uncategorized

सुपर कम्प्युटरको दौडमा चीन पछि पर्‍यो, अमेरिका अगाडि

विश्वका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको दौडमा चीन तेश्रो स्थानमा धकेलिएको छ । अर्धवार्षिक रुपमा प्रकाशित हुने विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटरको सूचिमा चिनिया सुपर कम्प्युटर तेश्रो स्थानमा झरेको हो । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको पहिलो र दोश्रो स्थानमा अमेरिकी सुपर कम्प्युटर पर्न सफल भएका छन् । अमेरिकी सुपर कम्प्युटर समिट विश्वको सबैभन्दा शक्तिशाली […]

Uncategorized

अध्यात्मले मानिसलाई कसरी स्वस्थ राख्छ ?

धेरै मानिसहरु अध्यात्मलाई धर्मसँग मात्रै जोड्ने गर्छन् । र, यो बृद्ध-बृद्धाहरुको सरोकारको कुरा हो भनेर बुझ्ने गरिन्छ । तर, आध्यात्म भनेको मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय हो, जुन हरेक उमेरका व्यक्तिहरुका लागि उत्तिकै आवश्यक छ । आध्यात्मले हाम्रो मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य दुवैलाई राम्रो राख्छ । मन र आत्मा दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् […]

Uncategorized

समायोजनमा जाने कर्मचारीलाई जागिर छाड्न बन्देज

२८ कात्तिक, काठमाडौं । सरकारले समायोजनमा जाने कर्मचारीले निश्चित समय जागिर छोड्न नपाउने बाध्यकारी प्रावधान राख्ने भएको छ । मंगलबार लोकसेवा आयोगमा पुगेको कर्मचारी समायोजन अध्यादेशमा यस्तो प्रावधान थप गरिएको जनाइएको छ । समायोजनमा जाने कर्मचारीको ग्रेड बृद्धि हुन्छ । त्यसबापत्तको सेवा/सुविधा लिएर कर्मचारी राजीनामा दिई घर बस्न सक्ने भएकाले यस्तो प्रावधान अध्यादेशमा थप गरिएको […]