Banner News राजनीति समाचार

अव जनप्रतिनिधिलाई एकै किसिमको पोशाक

खोटांग,२ साउन । खोटांग जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिकालार्इ पहिचानको लागि लोगो सहितकाे पोशाक  लागू गरिएको छ । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए  । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली […]

समाचार

कांग्रेस जिल्ला सभापतिहरुको १९ बुँदे घोषणापत्र जारि गर्दै हेटौडा भेला सम्पन्न, सरकार सर्वसत्तावाद उन्मुख रहेको ठहर

हेटौंडा । १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ ! तीन दिनसम्म चलेको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ । साथै सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र […]

Banner News बिचार/ब्लग राजनीति समाचार

गृहमन्त्री बादललाई ओलीले लेखे यस्तो पत्र ! (पत्र सहित)

सम्मानिय गृहमन्त्री ज्यु नमस्ते अभिवादन यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र सर्बहारा बर्गले न्याय मुक्ति र अधिकारको लडाइमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय वयवस्था विरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो । आज तपाईंको चर्चा दुई […]

समाचार

स्पेनमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार धरापमा

१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त हुनेछन् भने सोशलिस्ट पार्टीका नेता पेद्रो सान्चेजलाई प्रधानमन्त्री बन्ने बाटो खुला […]

समाचार

राजधानीमा बर्डफ्लू भेटियो

१० जेठ, काठमाडौं । राजधानीको  धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको छ । स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरेका छन् । भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।

Banner News राजनीति समाचार समाज

विप्लब नेतृत्वको कम्युनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा,यस्तो छ विज्ञप्ति

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले गरेको राष्ट्रघातले नेपाली जनताको स्वाभिमानमा चोट परेको भन्दै आईतवार (बैशाख ३० गते ) नेपाल बन्द गरेको जनाएको छ । महासचिव विप्लवद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ -‘केपीको लम्पसारवादी सरकार र भारतिय साम्राराज्यवादी सरकारबीच भएको […]

समाचार

उच्च रक्तचापका कारण युएईमा मृत्यु भएका गणेश श्रेष्ठको परिवारलाई रु.४ लाख २१ हजार ७८६ आर्थिक सहयोग पठाइयो

  युएई, वैशाख २९ –  झापा जिल्ला धुलाबारीका गणेश श्रेष्ठको युएईमा उच्च रक्तचापका कारण चैत २० मृत्यु भएको थियो ।अस्पताल रिपोर्टमा उल्लेख भए अनुसार मष्तिष्कमा रगत जमेर उनको कलिलो उमेरमै २१ दिनको उपचार पछि मृत घोषणा गरिएको थियो। गएको चैत १३ गते राती खाना खाएर आराम गरिरहेका बेला अचानक ठुलो स्वरमा चिच्चाएर उहाँ बेहोस हुनुभएको […]

Banner News खेलकुद गृह समाचार सुचना/प्रविधि

के तपाई ३० पुग्नुभयो ?

उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ : सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना […]

Banner News समाचार समाज

आम्दानीको दरिलो स्रोत बनेका यी डर लाग्दा सर्पहरु !

सर्प भन्ने बित्तिकै जो कसैलाई पनि डर लाग्नु स्वभाविक हो । तर कतिपय यस्ता मान्छे छन् जो सर्पलाई नै साथी मात्र मान्दैनन् सर्पकै खेला देखाएर आम्दानी पनि गर्छन् । यस्तै एउटा घटना भएको छ इन्डोनेसियामा । यहाँ बसोबास गर्ने २२ बर्षिया एक युवकले दुई वटा कोब्रा (सर्प) लाई हातमा लिएर दर्शकलाई चटक देखाउँदै आएका छन् […]

समाचार

आज लोकतन्त्र दिवस

११ वैशाख, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । नारायणहिटी दरवार हत्याकाण्डपछि […]