Journalist From Bhaktapur
Banner News राजनीति समाचार

कालो दिवस मनाई रहदा सिके राउतका २० कार्यकर्ताहरु पक्राउ

अंगद यादव नवलपरासी पश्चिम ३ असोज  नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुस पछि कोणसभा गर्दैगर्दा उनिहरुलाई पक्राउ गरेको हो । आज असोज ३ गते नेपालको संविधान […]

अन्तर्वार्ता गृह शैक्षिक गतिविधि

डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत स्वास्थ्य शिविर

भक्तपुर।  सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ । शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. शाेभा मारिखु श्रेष्ठ तथा डा. अाभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट […]

Uncategorized समाचार

प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्। घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नम्बर ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा […]

गृह समाचार

रातभर थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो

बागलुङ – बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध हुनुका साथै पहिरोले बडिगाढ खोला थुनिएको छ । गए राति तुरतुरेमा गएको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ । मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे (ठुलो भर्याङ)मा चट्टनसहितको पहिरो […]

समाचार

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर – बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको हाे । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० […]

समाचार

माछा दिएर केटी फकाउने अनौठो चलन यौन सम्बन्धी केही रोचक तथ्य

यौन सम्पर्क दुनियाँको सबैभन्दा प्राचीन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो । त्यसक्रममा यौन सम्बन्ध कायम गर्नका लागि के–के सम्म गरिन्छ भन्ने रोचक तथ्यहरुको खुलासा गर्यो । यौन तथा प्रजनन सम्बन्धी विश्वका केही रोचक ९ तथ्यहरु […]

गृह समाचार सुचना/प्रविधि

याे बर्षकाे मदन पुरस्कार कार्कीलार्इ

मदन पुरस्कार गुठीले  २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि  दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी […]

खेलकुद

दोस्रो पाँचपोखरी हाफ म्याराथन : पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर प्रतियोगिता हुने

दोस्रो पाँचपोखरी हाफ म्याराथन आगामी भदौ १० गते हुने भएको छ । सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता हुने भएको हो । यहाँ आज पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ प्रतियोगिता गरिन लागिएको आयोजकले जनाएको छ […]

समाचार

रगत नपाए भक्तपुरको दिपेशलाई सम्झनु, दिनरात अहोरात्र बिरामीलाई रगत उपलब्ध गर्दै यी समाजसेवी [हेर्नुहोस भिडियो]

भक्तपुर : ‘न्याय नपाए गोरखा जानु भने झैँ रगत नपाए भक्तपुर जानु, त्यहाँ पनि नपाए दिपेस श्रेष्ठलाई भेट्नु’ भन्ने उखान आजभोली चर्चामा छ। दिपेश श्रेष्ट एक युवा समाजसेवी हुन्। उनले निस्वार्थ भावनाले समाजमा ठुलो योगदान दिईरहेका छन्। उनी र उनको समुहले पटक-पटक रक्तदान कार्यक्रम आयोजना गरेर धेरैलाई जीवनदान दिएका छन्। बालकोटमा घर भएका दिपेश श्रेष्ठ नेपाल […]

Banner News गृह समाचार

गाई करणी आरोपमा एक युवक पक्राउ

श्रावण २४ ।  महिला वा केटिहरुलाई बलात्कार गरेको कुरा अहिल निकै चर्चामा रहेको अवस्थामा कैलालीको पुर्वी लम्की चुहा नगरमा भने एक युवकले गाईलाई नै बलात्कार गरेको घटना सञ्चारमाध्यमबाट चर्चामा आएको छ । ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जोशीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका ५ खरगुहारका बादिन्दा विकास चौधरी रातिको समयमा लम्की चुहा नगरपालिका २ […]