अर्थ/बाणिज्य समाचार

१४ अर्बको लगानीमा खुल्ने तीन जापानीज होटलको लगानी स्वीकृत

  २ असोज, काठमाडौं । जापान क्लब इन्टरनेशनलले नेपालमा तीन होटल खोल्ने भएको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले होटलको १३ अर्ब ९८ करोड अमेरिकी डलर बराबरको विदेशी लगानी स्वीकृत गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीअनुसार अन्तराष्ट्रियस्तरको यो काडमाडौंको दहचोक, भक्तपुर र पोखरामा खुल्नेछ । बैठकले मार्चमा लगानी सम्मेलन गर्ने निर्णय […]

अर्थ/बाणिज्य समाचार

आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने, यस्ता छन् लगानी बोर्डका ४ निर्णय

काठमाडौं– सरकारले आगामी मार्चमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने भएको छ । नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यका साथ लगानी बोर्डले सो सम्मेलन गर्न लागेको हो । मंगलबार अबेर सम्पन्न बोर्डको ३२ औं बैठकले नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ मार्चमा  अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्न लागिएको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यसबाहेक अन्य तीन महत्वपूर्ण […]

अर्थ/बाणिज्य समाचार

किन पिउने कालो चिया ? यस्ता छन् फाइदा

स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ । हाम्रोमा भेटघाट, कुराकानीमा मात्र होइन, चिया जीवनशैली नै बनेको छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्दछ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरिनेछ । तौल व्यवस्थापन कालो चियामा एन्टिअक्सिडेन्ट्स […]

अर्थ/बाणिज्य गृह समाचार

भन्सार छलेर ल्याएको दुई लाखको सामान बरामद

२३ साउन, डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा मंगलबार भन्सार छलेर ल्याएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परशुराम नगरपालिका-१२ सिद्धथान नजिकै सडक छेउमा छोडिएको अवस्थामा सानाम बरामद गरिएको […]

अर्थ/बाणिज्य

दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला गर्ने यी कर्मचारी

काठमाडौं, १२ माघ | दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो । घोटाला भएको रकम उठाउन […]

अर्थ/बाणिज्य

१० वर्षभित्र जलविद्युतमा ८ खर्ब लगानी

काठमाडौं, ९ पुस । आगामी १० वर्षभित्र निर्माण गरिने झण्डै २ सय जलविद्युत् आयोजनाका लागि झण्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० बर्षमा एक सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख गरिएको खबर भीम गौतमले आजको कारोबार दैनिकमा […]