समाचार

कमला नदीमा भूतप्रेतसँग सपथ ग्रहण गर्न पुगे धामीझाँक्री

सिरहा– सिरहा प्रत्यक वर्षजस्तै यसवर्षको कत्तिके पूणिमामा कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी–झाँक्रीहरु हातमा बलेको आगो सहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ आफनो इष्ट देवताहरुको नाम फालाक्दै […]

समाचार

पोलिथिन झोलाबाट पेट्रोल निकाल्न आँट गरेन स्थानीय तहले

काठमाडौँ– पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थको उत्पादन गर्ने प्रविधि अपनाउन नगरपालिकाले अझै चासो नदेखाए पनि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले भने तीन वर्ष अघिदेखि यसमा अध्ययन गर्दै आएको छ । नास्टले देशभरका धेरै स्थानीय सरकारलाई पोलिथिनको व्यवस्थापनका बारेमा कार्यशालामार्फत जानकारी गराउँदै पनि आएको छ । पोलिथिनबाट पेट्रोल निस्कन्छ भनेर पहिलो पटक सुन्दा नौलो मानेर चासो दिए […]

समाचार

नौ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षान्त समारोहमा नौ हजार ४९२ विद्यार्थी दीक्षित हुने भएका छन् । गत वर्षभन्दा यो वर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या एक हजार २२३ बढी हो । गत वर्ष आठ हजार २६९ विद्यार्थी दीक्षित भएको थिए । यस वर्ष दीक्षित हुनका लागि अनलाइन फारमबाट निवेदन माग गरेकाले सङ्ख्या बढेको त्रिवि परीक्षा नियन्त्रक कार्यालयका […]

समाचार

दुई वटा कारसहित लागुऔषध कारोवारी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा ११ तुल्सीमार्गबाट दुई वटा कार र भारुसहित दुई जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा रुपन्देही घर भई पोखरा–९ नयाँ बजार बस्ने ३८ वर्षीय उदयकुमार गुप्ता र तनहुँ व्यास नपा–११ भादगाउँकी ३३ वर्षीय गीता भन्ने मनु गुरुङ र उनीहरुले प्रयोग गरेको ग२च ८३६३ र ग१च ४३२७ कार रहेको […]

समाचार

राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले मुख खोल्यो

काठमाडौ– राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि सरकारले यसबारे मुख खोलेको छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई […]

समाचार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०३ पैसा रहेको छ । यस्तै विक्रिदर ११४ रुपैयाँ ६३ पैसा रहेको छ  ।यसैगरी युरो एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ ४५ पैसा […]

समाचार

नेपाली कामदारलाई लक्षित गरी कोरियामा तनाव व्यवस्थापन कार्यक्रम

काठमाडौँ । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा. केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् । […]

समाचार

शान्ति प्रक्रिया पुर्णरुपले असफल भयो

विस्तृत शान्ति सम्झौताको कुरा गर्दा बिषयको प्रारम्भ चुनुवाङ बैठकबाट हुन्छ । चुनुवाङ बैठकमा जे निर्णय गरियो, त्यो सही थियो । माओवादी जनयुद्धले जित्ने भएन, हार्न पनि पाएन । भएको शक्ति जोगाउने, त्यही सत्तामा हस्तक्षेप गर्ने र परिवर्तनको प्रक्रिया प्रारम्भ गर्ने भन्ने निर्णय सही थियो । त्यहाँबाट यता फर्किएपछि अधिकांश निर्णय र कदमहरु गलत भए । […]

समाचार

प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्र रुपान्तरण भएन : अर्थमन्त्री खतिवडा

काठमाडौँ– अर्थमन्त्री डा.युवराज खतिवडाले प्रविधि प्रयोगशालामा सीमित हुँदा कृषि क्षेत्रको रुपान्तरण हुन नसकेको बताएका छन् ।  नेपाल समाजशास्त्र सङ्घको आयोजनामा आज राजधानीमा भएको ‘नेपालको कृषि संरचना : समृद्धिका लागि रचनात्मक परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कृषिको उत्पादन मूल्य अरु उत्पादनको तुलनामा सदैव कमजोर रहेकाले उत्पादन लागत घटाउन मूल्य समायोजन महत्वपूर्ण हुने उल्लेख गरे । विभिन्न […]

समाचार

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

बलिउडमा यतिबेला दीपिका पादुकोण र रणबीर सिंहको विवाहको चर्चा अत्यधिक छ । यो जोडीले नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा अति गोप्य तरिकाले विवाह गरे । विवाहमा सुरक्षाको विशेष तरिका अपनाइएको थियो र विवाहमा सरिक हुने पाहुनालाई समेत फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।यो जोडीले विवाहको तस्बिर सोसल मिडियामा आफैं अपलोड गर्ने बताएका […]