काठमाडौँ । दक्षिण कोरियाको सियोलस्थित नेपाली दूतावासले नेपाली कामदारलाई लक्षित गरी ‘तनाव व्यवस्थपन तथा स्वेच्छिक घरफिर्ती’ कार्यक्रम गर्ने भएको छ । मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि विज्ञसँगको परामर्श कार्यक्रम सञ्चालन गर्न लागेको दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कार्यक्रममा सिनियर कन्सल्ट्यान्ट मनोविद् डा. केदारबहादुर रायमाझीले विशेष प्रस्तुति, प्रशिक्षण तथा परामर्श प्रदान गर्नेछन् । यही मङ्सिर १५ र १६ गते नेपाली कामदारको बा
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्
