समाचार

कहिले सम्म बन्ला राष्ट्रिय प्राणी उद्यान

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एसियाकै नमुना बनाउने भनिएको  राष्ट्रिय प्राणी उद्यान योजना अहिले पनि वेवारिसे अबस्थामै रहेको छ । निर्माणमा संलग्न निकायहरुले त्यतिको चासो नदेखाएको र बजेटको अभाव भइरहेको कारण उक्त योजना अहिलेसम्मपनि निर्माण सम्पन्न नभएको हो । विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा […]