समाचार

द्वन्द्वग्रस्त यमनलाई ५० करोड डलर सहयोगको घोषणा

रियाद । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान […]

समाचार

३५ यात्रु सवार बस पुलबाट नदीमा खस्यो, ७ को मृत्यु

एजेन्सी । भारतको ओडिशा राज्यस्थित कटक जिल्लाको जगतपुर नजिकै महानदी पुलमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।  भारतीय प्रहरी अधिकारीका अनुसार पुलमा बस अनियन्त्रित भई ३५ फिट तल खसेको बताइएको छ ।  बसमा कम्तीमा ३५ यात्रु सवार रहेको समाचारमा जनाइएको छ । बस कटकबाट अंगुल भन्ने स्थानतर्फ जाँदै थियो । […]

समाचार

नेविसंघको असन्तुष्ट समूह राजीनामाको मुडमा

काठमाडौं— काँग्रेस केन्द्रीय कार्यसमितिले पास गरेको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको विधान अझै आफुहरुले नपाएको नेविसंघका नेताहरुले बताएका छन् । गत आइतबार बसेको काँग्रेस बैठकले नेविसंघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णयसहितको विधान पास गरेको थियो । काँग्रेस केन्द्रीय कमिटीले आइतबार पास गरेको विधान नेविसंघको कार्यालयसम्म आइनपुगेको नेविसंघ केन्द्रीय कार्यालयका मुख्य सचिव डिल्लीराज हमालले बताए […]

समाचार

जाडोमा छालाको स्याहार कसरी गर्ने ?

जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न समस्या आउन सक्छ, यस्तो समस्याबाट कसरी बच्ने र छालालाई सुख्खा हुनबाट कसरी बचाउने बारे क्युटिज केयर बानेश्वरका वरिष्ठ छाला तथा […]

समाचार

खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नताबारे राजा सलमानको सार्वजनिक वक्तव्य

रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् । अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिएको समाचारमा […]

समाचार

मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा. डा. डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेका सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी […]

समाचार

जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सुझाव

काठमाडौं–सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ । विश्व एण्टिवायोटिक्स सचेतना सप्ताहको सन्र्दभमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गरेका हुन् । उनले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्र गरे । उनले विज्ञको परामर्श बिना नै […]

समाचार

डाक्टर गोविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् । डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ । डा. सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र  रिपोर्ट […]

समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले कांग्रेस निकट भातृसंगगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको हो ।उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सहमहामन्त्री […]

समाचार

फैसला कार्यान्वयन वर्ष घोषणा : साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी

–कालिका खड्का काठमाडौँ । अदालतबाट भएका फैसला कार्यान्वयनमा तीव्रता दिने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ लाई फैसला कार्यान्वयन वर्ष घोषणा गरिएको छ । फैसला कार्यान्वयन निर्देशनालयले न्यायलयबाट भएको फैसला कार्यान्वयनमा ध्यान दिने उद्देश्यले यो आवलाई फैसला कार्यान्वयन वर्षका रुपमा आज घोषणा गरेको हो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा न्यायलयको सुधारका लागि यो आर्थिक वर्षलाई फैसला […]