समाचार

दीपिका–रणवीरको विवाहका १४ भित्री तस्बिर

बलिउडमा यतिबेला दीपिका पादुकोण र रणबीर सिंहको विवाहको चर्चा अत्यधिक छ । यो जोडीले नोभेम्बर १४ र १५ तारिखमा इटालीको लेक कोमोमा अति गोप्य तरिकाले विवाह गरे । विवाहमा सुरक्षाको विशेष तरिका अपनाइएको थियो र विवाहमा सरिक हुने पाहुनालाई समेत फोटो खिच्न प्रतिबन्ध लगाइएको थियो ।यो जोडीले विवाहको तस्बिर सोसल मिडियामा आफैं अपलोड गर्ने बताएका थिए । दीपिकाले आफ्नो ट्वीटर अकाउन्टमा मंगलबार विवाहका भित्री तस्बिर अपलोड गरेकी छिन् ।हेरौं तस्बिरः

राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *