मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी […]
समाचार
रगत नपाए भक्तपुरको दिपेशलाई सम्झनु, दिनरात अहोरात्र बिरामीलाई रगत उपलब्ध गर्दै यी समाजसेवी [हेर्नुहोस भिडियो]
भक्तपुर : ‘न्याय नपाए गोरखा जानु भने झैँ रगत नपाए भक्तपुर जानु, त्यहाँ पनि नपाए दिपेस श्रेष्ठलाई भेट्नु’ भन्ने उखान आजभोली चर्चामा छ। दिपेश श्रेष्ट एक युवा समाजसेवी हुन्। उनले निस्वार्थ भावनाले समाजमा ठुलो योगदान दिईरहेका छन्। उनी र उनको समुहले पटक-पटक रक्तदान कार्यक्रम आयोजना गरेर धेरैलाई जीवनदान दिएका छन्। बालकोटमा घर भएका दिपेश श्रेष्ठ नेपाल […]
गाई करणी आरोपमा एक युवक पक्राउ
श्रावण २४ । महिला वा केटिहरुलाई बलात्कार गरेको कुरा अहिल निकै चर्चामा रहेको अवस्थामा कैलालीको पुर्वी लम्की चुहा नगरमा भने एक युवकले गाईलाई नै बलात्कार गरेको घटना सञ्चारमाध्यमबाट चर्चामा आएको छ । ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जोशीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका ५ खरगुहारका बादिन्दा विकास चौधरी रातिको समयमा लम्की चुहा नगरपालिका २ […]
किन पिउने कालो चिया ? यस्ता छन् फाइदा
स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ । हाम्रोमा भेटघाट, कुराकानीमा मात्र होइन, चिया जीवनशैली नै बनेको छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्दछ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरिनेछ । तौल व्यवस्थापन कालो चियामा एन्टिअक्सिडेन्ट्स […]
आज घन्टाकर्ण पर्व, शक्तिपीठहरुमा भक्तजनको घुइँचो
भक्तपुर- साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात् घन्टा कर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको […]
मृगौला रोगी सविताद्धारा सहयोगको याचना, मनकारीसम्म पुर्याउन सेयर गरिदिनुहोस्
दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसँग आग्रह गरेकी हुन् । अघिल्लो मंगलवार दमकमा पत्रकार सम्मेलन गर्दै सविताले आफ्नो १० महिने छोराको लागिपनि आफु बाँच्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरिन् । सविताका श्रीमान […]
भन्सार छलेर ल्याएको दुई लाखको सामान बरामद
२३ साउन, डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा मंगलबार भन्सार छलेर ल्याएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परशुराम नगरपालिका-१२ सिद्धथान नजिकै सडक छेउमा छोडिएको अवस्थामा सानाम बरामद गरिएको […]
प्रकाण्ड पक्राउपछि विप्लव आक्रोशित : नेपाल बन्दसहितका कार्यक्रम घोषणा
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ सम्मका विरोधका […]
राष्ट्रिय परीक्षा बोर्डमा बदमासी : कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ । ०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा […]
युएइबाट घर फर्किए चितवानका टोपबहादुर
साउन ०९, दुबई – चितवनका टोपबहादुर बिक युएईमा ब्लडमनी सजाय भोगेको ५ वर्षपछी बुधबार घर फर्किएका छन् । ब्लडमनी स्वरूप युएईमा तिर्नुपर्ने रकम आइतबार बुझाइए पछी उनि घर फर्किन पाएका हुन I बिक बुधबार बिहान करिव २ बजे युएईबाट नेपाल उडेका हुन र उनि सुरक्षितरूपमा नेपाल पुगिसकेका छन्। बिक आबुधाबी अध्यागमन मार्फत युएइबाट बाहिरिएका थिए । टोप […]







