समाचार

ग्लोबल आइएमई बैंक  र मल्टीस्पेशियालिटी हस्पिटलबीच सम्झौता

[ad_1] १ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक  र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुन । सम्भौतापत्रमा हष्पिटलका तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका तर्फबाट बैंकको बिराटनगर शाखा प्रमुख शसी शेखर शर्माले हस्ताक्षर […]

समाचार

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

[ad_1] १ असोज, काठमाडौं । मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सका बिचमा मोबाइल बीमा सम्बन्धि सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत […]

समाचार

माथिल्लो कर्णालीमा भारतीय कम्पनी जिएमआरको म्याद नथप्न दबाब

[ad_1] १ असोज, काठमाडौं । उर्जाविज्ञहरुले माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग भएको सहमति खारेज गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उर्जा मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । जलविद्युत आयोजना निमार्णका लागि लगानी जुटाउन भारतीय लगानीकर्ता गान्धी माल्लिकार्जुन राव (जिएमआर)लाई दिइएको समय पर्सी बुधबार सकिँदैछ । […]

समाचार

पोन्टेको पोष्टमा बेन्फिकाको २८ गोल

[ad_1] १ असोज, काठमाडौं । बेन्फिकाले पोर्चुगलको महिला लिगमा ऐतिहासिक जित हात पारेको छ । उसले दोस्रो डिभिजनमा डेब्यू गरेको टिम पोन्टेमाथि २८-० को फराकिलो जित निकालेको हो । दोस्रो मिनेटबाटै गोल गर्न थालेको बेन्फिकाले पहिलो हाफमा १६ गोल गरेको थियो । उसका ९ खेलाडीले गोल गरे । २०१७ मा बनेको यो टिममा थुप्र्रै अन्तर्राष्ट्रिय […]

समाचार

दक्षिण कोरियाली ‘जेम्स बोन्ड, जसले छद्मभेषमा किम जोङ इललाई भेटे

[ad_1] काठमाडौं । यो कथा दक्षिण कोरियाका ‘जेम्स बोन्ड’ को हो, जसले उत्तर कोरियाले दुई परमाणु हतियार विकसित गरेको रहस्य सबैभन्दा पहिले पत्ता लगाएका थिए । दक्षिण कोरियाली सेनाका अफिसर तथा गुप्तचर अभियानहरुलाई पुर्णता दिन माहिर पार्क चेइ सियोलाई उत्तर कोरियाका परमाणु हतियारहरुको बारेमा सन् १९९२ मा थाहा भएको थियोे । तर, ती परमाणु हतियार […]

Uncategorized समाचार

प्रहरीको भरपर्दा दोषी पत्ता लगाउन ढिला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन्। घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित प्रदेश नम्बर ७ का सांसदसँगको भेटमा प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा […]

गृह समाचार

रातभर थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो

बागलुङ – बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध हुनुका साथै पहिरोले बडिगाढ खोला थुनिएको छ । गए राति तुरतुरेमा गएको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ । मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे (ठुलो भर्याङ)मा चट्टनसहितको पहिरो […]

समाचार

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी

कञ्चनपुर – बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका लागि पहल नगरेको आलोचनापछि प्रहरीले नयाँ अभियान सुरु गर्न लागको हाे । हाल दैनिक औसत तीनवटा बलात्कारका उजुरी प्रहरीमा दर्ता हुन्छन्। गत आर्थिक वर्षमा एक हजार ४८० […]

समाचार

माछा दिएर केटी फकाउने अनौठो चलन यौन सम्बन्धी केही रोचक तथ्य

यौन सम्पर्क दुनियाँको सबैभन्दा प्राचीन र सार्वभौमिक चलन हो । तर संसारका विभिन्न देशमा सेक्सका तरिकाहरुमा निकै विविधता छ । बीबीसीको एक कार्यक्रम क्रसिंग कन्टिनेन्टले यस विषयमा शोध गरेको थियो । त्यसक्रममा यौन सम्बन्ध कायम गर्नका लागि के–के सम्म गरिन्छ भन्ने रोचक तथ्यहरुको खुलासा गर्यो । यौन तथा प्रजनन सम्बन्धी विश्वका केही रोचक ९ तथ्यहरु […]

समाचार

बिमस्टेक हिमाल र महासागर जोड्नका लागि हो – प्रधानमन्त्री ओली

१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् । ‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र […]