असोज २, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई बिहिबार (पर्सी) हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको हो । प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार गर्ने निर्णय गरिएको […]
Banner News
मलेसियामा रक्सी सेवन गर्दा ४ नेपालीको मृत्यु, १५ जना गम्भीर विरामी
असोज २, काठमाडौँ । मलेसियामा विषाक्त मादक पदार्थको सेवनबाट ४ नेपालीसहित १५ को ज्यान गएको छ । वैदेशिक रोजगारिका लागि मलेसिया पुगेका ४ नेपालीसहित १५ जनाको विषाक्त मादक पदार्थ सेवनबाट मृत्यु भएको मलेसियाली अनलाइन पोर्टल द स्टारले जनाएको छ। मलेसियन प्रहरीले मृत्यु हुनेमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको बताएको छ । जसमा ४ नेपाली, […]
३८ क्वीन्टल सुनकाण्ड: एसपी खनाललाई छाड्न अदालतको आदेश
असोज २, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलार्इ छाड्ने आदेश दिएको अदालतले जनाएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरण र […]
कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार
असोज २, काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको छ। अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ। शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए। कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको […]
रोल्पा सुकिदहका स्थानीय २ युवा प्रहरीद्वारा पक्राउ
असोज २ रोल्पा । रोल्पा सुकिदह ३ का स्थानीय २ युवालाई प्रहरीले गिरफ्तार गरेर लागेको छ । प्रहरीको गिरफ्तार पर्नेहरु सालिक पुन र रेशम ओली रहेका छन् । रेशम ओली भर्खरै विदेशबाट फर्किएको बताइएको छ । स्थानीय युवाहरुलाई नाउलीबाट गिरफ्तार गरिको जनाइएको छ । उनिहरुलाई गिरफ्तार गरेर लिएपछि उनका परिवारहरु आतंकित भएको रोल्पा जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज […]
आज देखि च्याम्पियन्स लिग सुरु: को-को खेल्दै?
असोज २, काठमाडौं । सबै भन्दा ठुलो र प्रतिष्ठित फुटबल लिग मानिने यो सिजनको युरोपेली च्याम्पियन्स लिग आज देखि सुरु हुँदै छ । त्यसअन्तर्गत मंगलबारदेखि समूह चरणअन्तर्गत पहिलो खेल हुँदैछन । आज समूह ए देखि डी सम्मको खेल सम्पन्न हुनेछ । समूह ‘ए’ मा क्लब ब्रुजाको मैदानमा बोरुसिया डर्टमुन्डले प्रतिस्पर्धा गर्नेछ भने एटलेटिको म्याड्रिडले मोनाकोको घरेलु […]
कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’को सम्मान
असोज २, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले त्यो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री […]
प्रधानमन्त्री ओली असोज ६ गते अमेरिका जाने
असोज २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः […]
दुवै मृगौला फेल भएकी बर्षालाई किसनको सहयोग
असोज २, काठमाडौं। गुल्मी रुरु गाउपालिका ३ घर भएकी मृगाैला पिडित बर्षा बिकलाई कंचनपुरका किसन बिकले उपचारका लागि सहयोग गरेका छन्। बर्षाको दुवै मृगौला फेल भएर त्रिभुवन शिक्षेण अस्पतालमा उपचार गराई रहेको सामाजिक संजाल मार्फत थाहा पाएपछी आफ्नो पहलमा सहयोग जुटाएका थिए । किसानले धन राज बिक र रुपा बिक मार्फत मृगौला पिडितको यथार्थ पहिचान गरि किसन […]
विदेशी पैसाको मूल्य बढ्यो, कुन देशको कति छ ?
असोज २, काठमाडौं । सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ । युएई […]








