असाज ३, काठमाडौ । के तपाई अंग्रेजी सिक्न चाहानु हुन्छ। अहिलेकाे समयमा अंग्रेजी काे कतिकाे महत्त्व छ त्याे प्राय सबैलाई थाहा हाेला। देश बाहिर हाेस या देश भित्र अंग्रेजी भाषाकाे धेरै महत्त्व छ। तपाईले जुनसुकै देशकाे काम घरमै बसेर गर्न सक्नुहुन्छ तर त्यसकाे लागि तपमईसँग अंग्रेजी भाषाकाे ज्ञान भने हुनु पर्दछ। अाज हामी कसरी अंग्रेजी […]
Banner News
ज्यानमारा जीका भाइरसबाट कसरी बच्ने ? थाहा पाउनु होस्
असाेज ३ काठमाडौ । जिका भाइरसकाे नाम त प्राय ले सुन्न भएकाे छ हाेला । जिका भाइरस गर्दा नेपाल बाहेकका अन्य केहि देशमा धेरै मान्छेको ज्यान गइसकेको छ। याे भाइसर नेपालमा नभएपनि भारतमा चाहिँ रहेकाे छ। नेपाल र भारतकाे खुल्ला सिमानाका कारण अागामी लिनमा नअाउला भन्न सकिदैन। नेपालमा पनि जिका भाइरस लगाउनेे लामखुट्टे भएकाले नेपालीहरुले […]
बिचल्ली परेका ५ बच्चालाई रकम हस्तान्तरण: फेरी जुटिन इशा मृगौला पिडितको सहयोगमा
असोज ३, बाजुरा । अभिभावक बिहिन बिचल्ली परेका बाजुराका ५ बालबालिकाहरुलाई संबिधान दिवशको अवसर पारेर समाज सेवी इशा गुरुङको नेतृत्वमा उठेको सहयोग रकम हस्तान्तरण भएको छ। युकेमा रहेकी चर्चित समाजसेवी इशा गुरुङको नेतृत्वमा र नेपालबाट खुसि राइको समन्वयमा संकलन भएको रकम रु. ३ लाख ४८ हजार उठेको थियो । त्यसै गरि बाजुराका पत्रकार प्रकाश सिङको पहलमा १ लाख […]
ल्यापटप किन्दा ध्यान दिनु पर्ने १३ कुराहरु
असाेज ३ काठमाडौ । ल्यापटप भन्न बितिकै तपाईलाई थाहा नै छ हाेला। अहिले ल्यापटपकाे प्रयाेग स्मार्टकाे प्रयाेग बढे सँगै केही मात्रामा साँघुरो भएकाे छ। तर पनि विभिन्न कम्पनी, संघ संस्था र कार्यालयहरुमा कम्प्युटरकाे प्रयाेग भईरहेकाे छ। ल्यापटप हामीले जहाँ लिएर पनि जान सक्छाै । ल्यापटप भयाे भने हामीलाई कुनै पनि काम गर्न सहज र सरल […]
मलेशियामा मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो
असोज ३, काठमाडौं । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ जना पुगेको नेपाली दूताबासले जनाएको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । […]
संविधानको तीन बर्ष: नेता मालामाल, जनताको बेहाल
असोज ३, काठमाडौं । सार्वभौम संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने […]
मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन
असोज ३, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद को कार्यालयले मन्त्रालयहरुले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो । अनलाई मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यलयले सफटवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेको कामको […]
लखेट्दै लगेर १५ बर्षीय किशोरीमाथि बलात्कार
असोज ३, काठमाडौँ । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण […]
विप्लवका रोल्पा जनसरकार प्रमुखलाई खोज्दै प्रहरीले घर घेरा हाल्यो
असोज २, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लब’का रोल्पा जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज लाल बहादुर वली ‘विश्व’ लाई पक्राउ गर्न प्रहरीले घर घेरा हालेको छ । मंगलबार बिहानै रोल्पा सुकीदह गाउँपालिका ३ स्थित घरमै प्रहरी हवल्दारको कमाण्डमा आएको ७ जनाको प्रहरी टोलीले ५ घण्टासम्म घर घेरा हालेर आतंक मच्चाएको जनसरकार प्रमुख लाल बहादुरकि […]
काठमाडौँमा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
असोज २, काठमाडौं । काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । […]









