असोज ४, हुम्ला । गएको भाद्र ३० गते हुम्लाको चंखेली गाउँपालिका वडा नं. ५ नेप्कामा सुख्खा पहिरोमा परी घाईते भएका बालकको उपचारको लागि नगद सहयोग सुरु भएको छ । फाइल तस्बिर कर्णाली प्रदेशको पारिवारिक निजी वन संघका संयोजक गोविन्द शाहीले र सह संयोजक विनोद शाहीको पहलमा नगद १० हजार सहयोग गरी सहयोगको सुरुवात गर्नु भएको […]
Banner News
सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते
असोज ४, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका प्रधानाध्यापकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका छन् । नेपाल-भारत सीमा […]
संबिधान
पुरानो राजा हटेको संबिधान हो यो नयाँ महाराजा अटेको संबिधान हो यो के खुसमा दिवस मान्ने निर्धन वर्गलाई अन्यायले शिर टटेको संबिधान हो यो नदिनाला भरी बिभिन्न बहाना बनाउदै बिदेशमा बेच्न खटेको संबिधान हो यो शान्ति समृद्धिको भ्रम फैलाएर देशमा सेतो आतंकमा डटेको संबिधान हो यो आमा, छोरी, चेलीको रक्षा गर्न नसक्दा नैतिकता झनै घटेको […]
मलेसियामा मृत्यु भएका र बिरामी नेपालीको पहिचान खुल्यो(नामसहित)
असोज ३, काठमाडौँ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउने र बिरामी हुने सबै नेपालीको नाम खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् । ज्यान जानेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका […]
संबिधानमा के के लेख्यौ ?
तिम्रो मनले कसरी स्विकारयो संसदीय प्रणाली निर्दोष गरिबलाई सहिद बनाइ कुर्सी किन रोज्यौ ? भनेको पूरा गर्न नसक्नेले, ढ्यांग्रो ठोक्यौ समाजमा, छुवाछुत नानाभाती यथावतै अझैसम्म राख्यौ ! हेर्दै जाउ तिम्रो कालखन्ड तराजुमा जोखिदैछ, भन अहिलेसम्म संबिधानमा के के लेख्यौ ? शहिदको रगतमा व्यापार गरेर आज समस्या यथवतै राखी आफ्नो मात्र स्वार्थ देख्यौ ! १७ हजार […]
निर्मलाको हत्यारा अब आउने आर्को संबिधान दिवशसम्म भेटिन्छ हैन सरकार ?
आज संबिधान दिवश । सुशासनको नयाँ नारा बोकेको देशमा भर्भराउँदो कलिलो निर्मला पन्तको जिन्दगीले यसपालीको संबिधान दिवश मनाउन पाएन । खैर, आफु जन्मेको देश सजाउने उनको रहर त त्यसै अधुरो रह्यो नै, जिन्दगीको अन्तिम पल सम्म यहि देशमा बाँचेर मर्ने चाहानालाई टुंग्याइ दिने ५५ दिन अघिको उनको दुश्मन, आज संबिधान दिवश मनाउदा सम्म भेटिएको छैन । जति […]
कालो दिवस मनाई रहदा सिके राउतका २० कार्यकर्ताहरु पक्राउ
अंगद यादव नवलपरासी पश्चिम ३ असोज नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालयले स्वतन्त्र मधेश गठबन्धनका २० जना कार्यकर्ताहरुलाई पक्राउ गरेको जनाएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं ३ स्थित बेलासपुर चोकमा हातमा कालो झण्डा बाधेर स्वतन्त्र मधेशको नारा लगाउदै विरोध जुलुस पछि कोणसभा गर्दैगर्दा उनिहरुलाई पक्राउ गरेको हो । आज असोज ३ गते नेपालको संविधान […]
संविधान दिवस: फोरम विभाजित, राजपाको विरोध
असोज ३, काठमाडौँ । असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । मधेसबाट बहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् । संविधान दिवस मनाउने […]
चार वर्षमा चार सरकार, एकपटक संविधान संशोधन
असोज ३, काठमाडौँ । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको आज तीन वर्ष पूरा भएको छ । ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको थियो । यसबीचमा स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भएका छन् । ७ माघ ०७४ अघि नै संवैधानिक व्यवस्थाअनुसार मुलुकका यी […]
क्रान्तिकारी पत्रकार संगठनको बैठक सम्पन्न: संगठन बिरुद्द गतिविधि गर्ने कारबाहीमा परे
असोज ३, दाङ । नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रिय समिति बैठक मंगलबार दाङमा सम्पन भएको छ । प्रकाश डुम्रेको अध्यक्षतामा बसेको पहिलो बैठकले ५ बुँदे निर्णयहरु बिज्ञप्ति मार्फत सार्बजानिक गरेको छ । बैठकले देशभर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकार संगठनको पक्षमा अभियान चलाउने निर्णय गरेको छ । साथै बैठकले मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले […]









