Banner News

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, यस्ता छन् चार बुँदे सहमति

असोज ६, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । आइतबारबाट लागू हुने गरी यातायात व्यवसायी र सरकारबीच सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सहमति भएको हो । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले […]

Banner News

दिल बहादुर घर फर्किए: परिवारमा छायो खुसि

असोज ६, काठमाडौं । एउटा मानवको खुसीको क्षणलाई शब्दमा बुनेर कहिलै पुरा हुँदैन, सायद त्यो अधुरो नै हुन्छ । साउदीको बालुवामा चुँडीदै गरेको एउटा परिवारको खुसि आज सकुशल घर फर्किएको छ । बर्षौ देखि श्रीमान पाउनका लागि दिन रात बग्ने मोनिकाका रोदन युक्त आँशुहरु अब थामिएका छन् र तिनै आँशुहरुमा आज संसारिक खुशी भेटिएको छ। हिजो बाबा […]

Banner News

क्रान्तिकारी पत्रकार संगठन नेपालको पदाधिकारी टोलिले भेट्यो निर्मला पन्त परिवारलाई

असोज ६, शनिबार । बलत्कार पछि हत्या गरिएकि कञ्चनपुर भिमद्त नगरपालिका २ कि १३ बर्षिय वालिका निर्मला पन्तको परिवार संग अाज क्रान्तिकारी पत्रकार संगठन नेपालको केन्द्रीय टोली र मानवअधिकार सहितको टोलिले भेटघाट गरेको छ । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रे सहितको टोलिले शनिबार निर्मला पन्तको परिवारलाई भेट गरेको हो। भेटघाटमा क्रममा पन्तकि अामा दुर्गादेवि पन्तले […]

Banner News

यातायात मजदुरको आन्दोलन फिर्ता, सरकारसँग ८ बुँदे सहमति

असोज ५, काठमाडौँ । मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी ऐन संशोधनको माग राख्दै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तामा समितिले उठाएको माग सम्बोधन गर्न गराउन सरकारी वार्ता टोलीले लिखित सहमती जनाएको हो । सहमतीसँगै […]

Banner News

असल क्षेत्रीका विषयमा अदालतसमक्ष प्रहरीको ‘अनौठो’ अनुरोध

असोज ५, बुटवल । नेपाल कम्युनिस्ट पार्टीका एक बन्दी नेताको विषयमा प्रहरीले एक ‘अनौठो’ अनुरोध गरेको पाइएको छ । यो नेकपा नेता प्रतिवादीलाई प्रतिवादी बनाई नेपाल सरकार (वादी) भई चलाएको फौजदारी कसुरसम्बन्धी एउटा मुद्दामा यस्तो किसिमको अनुरोध पत्र पाइएको हो । सन्दर्भ हो, नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘असल’को थुनछेक बहसमा रुपन्देही जिल्ला अदालत भैरहवामा […]

Banner News

सिमिकोट गाउँपालिकामा डेढ करोड हिनामिनाको आशंका, स्थानियले ज्ञापन पत्र बुझाए

असोज ५, हुम्ला । सिमिकोट गाउँपालिकाको १ करोड ५७ लाख ५२ हजार ६ सय ६७ रुपैयाँ बराबरको बजेट हिनामिनाको आशंका गरि स्थानियले जिल्ला प्रशासन कार्यालय, हुम्लामा ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुागानालाई ज्ञापन पत्र पेश गर्दै स्थानीयको तर्फबाट पर्वत सुनार । गत आर्थिक वर्षको बजेटमा सिमकोट गाउँपालिकाको खाताबाट खार्पुनाथ गाउँपालिकाको […]

Banner News

‘प्रकाण्ड’ पक्राउ प्रकरणले विप्लवसँग वार्ता हुन सकेन: संयोजक पाण्डे

असोज ५, काठमाडौँ । सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिकाका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने […]

Banner News

देशभरका हिरासतमा कति छन् विप्लवका नेता–कार्यकर्ता ?

असोज ५, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतले छाड्न आदेश दिए अर्को मुद्दा नलगाउने निर्णयमा सरकार पुगेको छ । नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले यस्तो रणनीति बनाएको हो । पक्राउ परेका नेकपाका अन्य नेता–कार्यकर्ताको हकमा पनि यही नीति अपनाउन सरकार तयार भएको छ । सरकारद्वारा […]

Banner News

असल क्षेत्रीलाई अमानविय यातना र मानसिक तनाव दिएको खुलासा

असोज ४, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का ‘असल क्षेत्री’ले गिरफ्तारपछि आफूलाई प्रहरीले अमानवीय यातना र चरम मानसिक तनाव दिएको खुलासा गरेका छन् । रूपन्देहिको प्रहरी हिरासतमा रहेको उनले आफन्त सँगको कुराकानीमा जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति भएकोले राजनीतिक व्यवहार गर्न सरकारसँग माग समेत गरेका छन् । नेता कार्यकर्तामा दमन, […]

Banner News

दशैंको अग्रिम टिकट नखोल्ने यातायात व्यवसायीको निर्णय

असोज ४, काटमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि नगर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघ टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको हो । नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य […]