Banner News

पृथ्वीनारायण क्याम्पस पोखराका स्नाकोत्तर बिधार्थीहरु आन्दोलीत

असोज ८, पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराका स्नाकोत्तर बिधार्थीहरु आन्दोलीत भएका छन् । लाखै बिधार्थी अध्ययन गर्न पि एन क्याम्पसमा सेमेस्टर प्रणाली अन्तर्गत स्नाकोत्तरतहमा अधीकतम शुल्कको बिरोध स्वरुप गत शुक्रबार क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएपनी बेवास्ता गरेपछि स्नाकोत्तर MBS,MED, MA, MSC, MPA, MA का बिधार्थीहरुले आन्दोलन गर्न बाध्य भएका हुन । ज्ञापन पत्रको सुनुवाई नभएपछि […]

Banner News

रोल्पामा आफैंमाथि गोली प्रहार गरी कुलप्रसादले गरे आत्महत्या

असोज ८, रोल्पा । रोल्पामा एक जना व्यक्तिले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी ५१ वर्षीय कुलप्रसाद विकले आफ्नै घरभित्रै आफैंमाथि गोली हानी आत्महत्या गरेका जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । विकले बिहान ८ बजेतिर आफ्नै घाँटीमा गोली हानी आत्महत्या गरेका भए पनि परिवारका […]

Banner News

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

असोज ८, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव […]

Banner News

मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गरेका छन् । दुबै मिर्गौलाले काम नगर्ने भएपछि चार बर्ष देखि डाईलाइसीस गर्दै आएका सुनारले उपचारको लागि मनकारी व्यक्तिहरुसंग गुहार मागेका हुन् । चार बर्षसम्म डाईलाइसिस् गरेरै अलिकति भएको जायजेथा पनि सकियो’ सुनारले गहभरी आँशु बनाउँदै आफ्नो पिडा सुनाए । परिवारको आर्थिक […]

Banner News

‘तनहुँ सेवा समाज युएई’ को प्रथम साधारणभेला भव्यताका साथ सम्पन्न

२१ सेप्टेम्बर २०१८, श्याम कृष्ण, दुबई [युएई]   बैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत तनहुँ जिल्लाबासी नेपालीहरुद्वारा  “हाम्रो तनहुँ हाम्रो शान, सहकारिता र सेवाको अभियान”  भन्ने मुल नाराका साथ् सेवा र सहकारिताको उद्देस्य राखी सामाजिक संस्था  “तनहुँ सेवा समाज युएई” को प्रथम साधारण भेला गत शुक्रवार, युएईको एक मुख्य शहर  बरदुबईमा अवस्थित सिल्भर स्पून होटेलमा १९ सदस्यीय […]

Banner News

धन कमाउन विदेश गएका श्रीमानको निधन हुँदा रोल्पामा परिवारले झेल्दै ठुलो समस्या

असोज ६,राेल्पा । सुनिल स्मृती गाउपालीका ३ फर्साचौरका लंक बहादुर महरा ६ वर्ष पहिले घर परिवारको शुखद भविष्यका लागि विदेश पसे । श्रीमती छोरा, छोरी तथा घर परिवारको सपना सजाउन मरुभूमि कतार पुगे । २०६९ साल भदौ महिनामा कतार स्थित गल्फ कन्ट्राकटिङ कम्पनीमा काम गर्न गर्दै थिए । उनि २०७४ साल फाल्गुनमा वार्षिक विदा लिएर घर […]

Banner News

फोटोग्राफर बन्ने चाहाना छ ? त्यसो भए क्यामरा किन्दा यी कुरामा ध्यान दिनुस

असाेज ७ काठमान्डाै। के तपाई लाई फाेटाे खिच्न मन पर्छ ? के तपाई फाेटाेग्राफर बन्न चाहानु हुन्छ ? के तपाई थरि थरिका छानि छानि राम्रा राम्रा फाेटा खिच्न चाहानु हुन्छ ? राम्रा राम्रा फाेटाे खिच्ने चाहाना त छ तर फाेटा खिच्न कस्ताे क्यामेरा किन्न उपयुक्त हुन्छ भन्ने बारेमा हामीले केही टिप्स लिएर अाएका छाै। १-व्यवसायीक […]

Banner News

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले सल्लाहकार घर्तिलाइ बिदाइ गर्यो

असोज ७, साउदी । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सदस्य तथा साउदीका सल्लाकार तिलक राज घर्ति मगरलाइ छेत्रीय कमिटि रियादको एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले बिदाइ गरेको छ । घर्ति मगर साउदीको बसाइँलाई बिट मार्दै स्वदेश फर्किने भएपछी शुक्रबार संस्थागत बिदाई भएको महासचिव चन्द्र प्रकाश पुनले बताए । सल्लाहकार घर्ति मगरले सस्थामा गरेको योगदानको उच्च कदर […]

Banner News

‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

असोज, काठमाडौँ । बहुप्रतीक्षित चलचित्रका रुपमा लिइएको ‘छक्का पञ्जा–३’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर र रिलिज डेट सार्वजनिक गरिएको हो। काठमाडौँ क्युज हलमा पत्रकारलाई ट्रेलर देखाएपछि युट्युवमार्फत सार्वजनिक गरिएको हो। दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसार्इं, शिवहरि पौडेल, लक्ष्मी गरी, निर शाह आदिलाई ट्रेलरमा […]

Banner News

राज्यले अभिव्यक्ति स्वतन्त्रता खोसेको पत्रकार र अधिकारकर्मीको अारोप

अशोज ६, कंचनपुर । कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले दिनप्रतिदिन भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भिमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले […]