Banner News

राष्ट्रिय जनमोर्चाले पुर्यायो केन्द्रमा ३३ प्रतिशत महिला

असोज २२, काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पुर्याएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी बुटलामा बसेको पार्टी केन्द्रीय समतिको बैठकले समिति पुनर्गठन गरी ३३ प्रतिशत महिला राखिएको बताएका छन्। ‘राजनैतिक दलसम्बन्धी नयाँ कानूनी व्यवस्था अनुुसार निर्वाचन आयोगले राजनीतिक दलहरूलाई तिनका केन्द्रीय समितिमा महिला सदस्यको सङ्ख्या […]

Banner News

एकताको विमानमा कलहको मुसा

मुसाले भित्र पस्ने बाटो फेला पारेपछि उपद्रो गर्छ। जमीनको ठूलो सतह ओडार बनाएर ताण्डव नाँच्छ। राजनीतिको खेतमा पनि यो नियम लागू हुन्छ। दूलो टाल्न मुसाको ओखती ? कि, खोक्रो विचारमाथि ठोस् विचारकोको प्रवाह ? नत्र जमीनमा धाँजा फाट्छ फाट्छ। सतहमा ज्वाला देखिएको छैन भनेर वेवास्ता गर्दा एकैपटक खरानी मात्र हात पर्न पनि सक्छ। ….. २७ […]

Banner News

एकताको विमानमा कलहको मुसा

मुसाले भित्र पस्ने बाटो फेला पारेपछि उपद्रो गर्छ। जमीनको ठूलो सतह ओडार बनाएर ताण्डव नाँच्छ। राजनीतिको खेतमा पनि यो नियम लागू हुन्छ। दूलो टाल्न मुसाको ओखती ? कि, खोक्रो विचारमाथि ठोस् विचारकोको प्रवाह ? नत्र जमीनमा धाँजा फाट्छ फाट्छ। सतहमा ज्वाला देखिएको छैन भनेर वेवास्ता गर्दा एकैपटक खरानी मात्र हात पर्न पनि सक्छ। ….. २७ […]

Banner News

मलाई २० घण्टासम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिईयो: ओमप्रकाश पुन

असोज २०, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले आफ्नो पार्टी र पार्टीको विचारलाई जनताकोबीचमा लैजान सरकारले रोक्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएका छन् । काठमाण्डौमा क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा’ विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नेकपामा आवद्ध भएकै कारण विभिन्न […]

Banner News

मितेरी समाज युएईको अध्यक्षमा प्रदिप पुन

असोज २०, युएई । ‘सेवानै धर्म हो’ भन्ने मूल उदेश्यका साथ् मितेरी समाज युएईको दोस्रो महाधिवेशन सम्पन भएको छ । फुड एण्ड फन रेस्टुरेन्ट अल ऐनमा सुक्रवार सम्पन्न भएको हो । उक्त महाधिवेशनद्वारा प्रदिप पुन मगर समाजको अध्यक्षमा सर्वसम्मत निर्बाचित भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिव्या सुब्बा, उपाध्यक्षमा चन्द्र बहादुर राणा मगर, महासचिवमा तारा रिजाल, सचिवमा धना क्षेत्री, कोषाध्यक्षमा […]

Banner News

विप्लवका केन्द्रीय नेता पुन र राई हिरासतबाट मुक्त

असोज १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य द्वय ओमप्रकाश पुन र पदम् राई हिरासत मुक्त भएका छन । लामो हिरासत बसाईपछि आज हिरासत मुक्त भएका हुन् । बन्दि प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि नेकपाका पोलितब्यूरो सदस्यद्वय पुन र राई हिरासत मुक्त भएका छन । यस अघि सर्बोच्च अदालतले नेकपाका नेताद्वयलाई गैरकानूनी थुनामा […]

Banner News

चम्किए नेपाली चेली: यू-१८ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

असोज १९, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ। भुटानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो। नेपालको जितका लागि नेपाली गोलकिपर अन्जना रानामगरले उत्कृष्ट प्रदर्शन गरिन्। उनको उत्कृष्ट प्रदर्शनमा पेनाल्टी सुटआउटमा भारत नेपालसँग ३-२ गोल अन्तरले पराजित भएको हो। निर्धारित समय र […]

Banner News

गायक दामोदर भण्डारीको आवाजमा ‘भयो की ढाँटे झै’ (भिडियो)

काठमाडौं । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा स्थापित गायक हुन् गायक दामोदर भण्डारी । मौलिक लोक गीतलाई संरक्षण गर्ने क्रममा यस वर्ष संयोग म्युजिक सोलुसनको प्रस्तुतीमा सर्वोत्कृष्ट लोक भाका ‘भयो की ढाँटे झै’ बजारमा आएको छ। गायक दामोदर भण्डारी र गायिका देवी घर्तीको गीतमा सुमधुर आवाज रहेको छ। मायालु तरिकाबाट जीवनका वास्तविक भोगाईलाई समेटिएको छ। दामोदर […]

Banner News

बैद्य, विप्लब र बाबुरामको चेतावनी: प्रचण्डले बेचेको जितगढ़ीबिरुद्द बोल्दा साहनी किन अपमानित ?

असोज ८ बुटवल । ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान’का सदस्य एवं पत्रकार सेनानी दिल साहनीलाई भूपूसैनिकहरुले एक छलफल कार्यक्रम बीच अमानवीय दुव्र्यवहार गरेको भन्दै विप्लव, बैद्य र बाबुराम नेतृत्वका पार्टीहरुले संयुक्तरुपमा घोर आपत्ति जनाएका छन् । रुपन्देही जिल्लाको बुटवलस्थित जितगढी किल्ला र मणिमुकुन्द सेन दरबार नजिकै ३ विगाहा नेपाली भूमि भारतलाई दिएको बिषयमा छलफल गर्न आयोजित कार्यक्रममा […]

Banner News

रोल्पाली स्रष्टाहरुको ‘जुहार’ गीति एल्बम एवम् ‘पञ्चमणि’ उपन्यासको विमोचन गरियो

असोज ८, काठमाडौँ । रोल्पाली गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायद्वारा रचित एवम् सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध आधुनिक गीतगजलहरुको एल्बम ‘जुहार’ तथा बाल उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘पञ्चमणि’ उपन्यासको बिमोचन कार्यक्रम सोमबार काठमाडौंमा  सम्पन्न भएको छ । उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीको सभापित्व तथा लोकसँस्कृतिविद् वरिष्ठकवि तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको […]