Banner News

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन भएपछि…

असोज २, काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्षसमितिले राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो । बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता […]

Banner News

यस्ता छन् सरकारसँग वार्ताका लागि नेकपाका तीन शर्त

असोज २, काडमाडौं । सरकारले गठन गरेको वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट र द्वन्द्वरत समूहलाई औपचारिक आह्वान गरेपछि सरकार र नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिचमा अनौपचारिक छलफल हुन थालेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ, सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्युरो तहका नेताहरूले वार्तामा बस्ने वातावरण बनाउन […]

Banner News

के–के छन् प्रधानन्यायाधीश मिश्रका योजना ?

असोज २, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो पहिलो प्राथमिकता फैसला कार्यान्वयन रहेको वताउनुभएको छ । आर्थिक बर्ष २०७५–७६लाई फैसला कार्यान्वयन बर्षका रुपमा मनाउने तयारी गरिएको भन्दै दण्ड, जरिवाना, असुलीलाई अभियानका रुपमा कार्यान्वयन गरिने कार्यायोजना रहेको बताउनु भएको छ । गत वर्षको तथ्याङक हेर्दा करिव एक लाख १२ हजार वर्षको कैद र करिव १० […]

Banner News

भारतीय सेनाध्यक्षको अभिब्यक्ति: नेपालमाथि धावा बोलेको निष्कर्ष

असोज २, काठमाडौँ । बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ । गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको […]

Banner News

सन्तोषलाई विना शर्त रिहाई नगरे कडा प्रतिवाद गर्ने नेकपाको चेतावनी

असोज १, दाङ । नेपाल कम्युनिष्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयास पक्राउ परेका छन् । रोल्पा नगरपालिका लिवाङबाट सुवेदी पक्राउ परेका हुन् । शान्तिपूर्ण जनसभामा भइरहेको जनसभाबाट आफ्ना रोल्पा सेक्रेटरीलाई पक्राउ गरेको भन्दै नेकपाले विरोध जनाएको छ । शान्तिपूर्ण रुपमा आमसभाबाट प्रहरीले विनाकारण आफ्ना नेतालाई गिरफ्तार गरेको भन्दै पार्टीका राप्ती ब्यूरो ईञ्चार्ज सुवासले […]

Banner News

स्यार्पू महोत्वसवको लागि गासबास पक्का भयो

असोज १, रुकुम । असोज ११ देखि १५ गते सम्म स्यार्पूताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव आउने पाहुनाहरुले खाने खाना र बस्ने बासलाई व्यवस्थित गरिने भएको छ । बाँफिकोट गाउँपालिका ३ र ५ नम्वर वडामा फैलिएको तालको छेउमै हुने महोत्सवमा आउने पाहुनाको खाना र बासको दर समेत तोकिएको छ । महोत्सव मुल आयोजक समिति […]

Banner News

रुकुम पूर्ब पुथाउत्तरगंगा कोलमा सिद्धार्थ बैंकले कारोवार सुरु गर्यो

[ad_1] असोज १, रुकुम । नयाँ हिमाली जिल्ला रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालीका वडा नम्वर १२ कोलमा सिद्धार्थ बैंकले कारोवार शुरु गरेको छ । असोज एक गते देखि कोलमा बैकले कारोवार शुरु गरेको हो । भुपु प्रदान घन बहादुर पुनको प्रमुख आतिथ्यतामा बैंकको समुदघाटन भएको छ । बैंकले कारोवार संचालन गरेपछि दुर्गम भेकका जनताले राहत पाउने […]

Banner News गृह समाचार

गाई करणी आरोपमा एक युवक पक्राउ

श्रावण २४ ।  महिला वा केटिहरुलाई बलात्कार गरेको कुरा अहिल निकै चर्चामा रहेको अवस्थामा कैलालीको पुर्वी लम्की चुहा नगरमा भने एक युवकले गाईलाई नै बलात्कार गरेको घटना सञ्चारमाध्यमबाट चर्चामा आएको छ । ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जोशीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका ५ खरगुहारका बादिन्दा विकास चौधरी रातिको समयमा लम्की चुहा नगरपालिका २ […]

Banner News अन्तर्वार्ता गृह बिचार/ब्लग समाचार

आज घन्टाकर्ण पर्व, शक्तिपीठहरुमा भक्तजनको घुइँचो

भक्तपुर- साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात् घन्टा कर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको […]

Banner News राजनीति समाचार

अव जनप्रतिनिधिलाई एकै किसिमको पोशाक

खोटांग,२ साउन । खोटांग जिल्लाका दशवटै स्थानीय तहका जनप्रतिनिधिकालार्इ पहिचानको लागि लोगो सहितकाे पोशाक  लागू गरिएको छ । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भएपनि पोशाकमा एकरुपता र लोगो कायम गरिएको जिल्ला समन्वय समिति, खोटाङका प्रमुख बबि चाम्लिङले बताए  । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली […]