Journalist from Itahari
Uncategorized

जाडोको घाम औषधि बराबर, यस्ता छन् फाइदा

जाडो मौसम शुरु भइसकेको छ । यो मौसममा प्राय सबै मानिसको लागि घामको न्यानो सबैलाई प्रिय लाग्छ । तर, कतिपय व्यस्तताको कारण घाममा बस्न पाउँदैनन् । यदि यसो हो भने पनि केही समय भने घामकै लागि छुट्याउदा पनि स्वास्थ्यको लागि राम्रो हुन्छ । किनकी मनतातो घामले चिसोलाई काटेर शरिर न्यानो मात्र बनाउँदैन कैयौँ प्रकारका स्वास्य […]

Uncategorized

पहाडी क्षेत्रमा उत्तर कोरियाका १६ गोप्य मिसाइल केन्द्र, स्याटलाइटबाट खुल्यो रहस्य

२९ कात्तिक, काठमाडौं । उत्तर कोरियाले गोप्यरुपमा व्यालेस्टिक मिसाइल निर्माण केन्द्रलाई विकसित गरिरहेको खुलासा भएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा भएको ऐतिहासिक वार्तामा सबै घातक हतियार निर्मार्ण र परमाणु केन्द्र बन्द गर्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता विपरित उत्तर कोरियाले ब्यालेस्टिक हतियार निर्माणको […]

Uncategorized

यी हुन् दुनियाँकै महँगा हीरा

एउटा दुर्लभ गुलाबी हीरा ५ करोड डलर अर्थात् ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भयो । प्रतिक्यारेट मूल्यको हिसाबले यसले कीर्तिमान कायम ग¥यो । पिंग लिगेसी नामको यो हीरा केवल १९ क्यारेटको छ । अमेरिकी ब्राण्ड ह्यारी विन्स्टनले स्विजरल्याण्डको जेनेभामा भएको एक लिलामीका क्रममा यो हीरा किनेको हो । क्रिस्टिज अक्सन हाउसको युरोप प्रमुखका अनुसार […]

Uncategorized

आइफोनमाथिको निर्भरता यसरी घटाउँदैछ एप्पलले

अमेरिकी कम्पनी एप्पलको कुल आयको अधिकांश हिंस्सा यसको सर्वाधिक लोकप्रिय उत्पादन आइफोनको बिक्रीले ओगट्ने गरेको छ । तर, विस्तारै एप्पलको स्मार्टवाचको रुपमा रहेको एप्पलवाच कम्पनीको सबैभन्दा प्रभावकारी प्रोडक्टको रुपमा दह्रिने बाटोमा छ । पछिल्लो समय एप्पलका आइफोनहरु प्राविधिक उन्नयनमा अन्य प्रतिस्पर्धी कम्पनीहरु भन्दा खासै फरक हुन नसकिरहेको सन्दर्भमा एप्पलवाचले अग्रणी प्रोडक्टको रुपमा उपभोक्तामाझ आफूलाई स्थापित […]

Uncategorized

दुई टन सुनका सिक्का जम्मा गर्नेलाई मृत्युदण्ड !

दुई टन सुनका सिक्कासँगै पक्राउ परेका एक व्यक्तिले इरानमा मृत्युदण्ड पाएका छन् । वहीद मजलूमीनलाई बुधबार इरानको राजधानी तेहरानमा फाँसी दिइयो । वहीद र उनका साथी मोहम्मद इस्माइल गासेमीको मृत्युदण्डको सजायलाई इरानको सर्वोच्च अदालतले सदर गरेसँगै उनीहरुलाई मृत्युदण्ड दिइएको हो । उनीहरुलाई भ्रष्टाचार र आर्थिक अपराधको अभियोगमा कसूरदार ठहर गरिएको हो । सुनका सिक्का अनधिकृत […]

Uncategorized

दाङबाट काठमाडौं हिँडेको बस कावासोतीमा दुर्घटना, ४ जना गम्भीर

२९ कात्तिक, कावासोती । नवलपुरको कावासोतीमा बिहीबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ को अवस्था गम्भीर छ । दाङबाट काठमाडौंतर्फ गइरहेको राप्ती यातायातको ना ६ ख ६२०१ नम्बरको बस कावासोती नगरपालिका–३ पुरानो कावासोतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार […]

Uncategorized

ट्रान्सफर्मर पड्किएर ठूलोभर्‍याङमा आगलागी, एक घरमा क्षति

२९ कात्तिक, काठमाडौं । विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोभर्‍याङमा बिहीबार बिहान आगलागी भएको छ । ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ । तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सुधीरराज शाहीले जानकारी दिए । शाहीका अनुसार, बिहान ७ बजे […]

Uncategorized

ओलम्पिकको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै

२९ कात्तिक, काठमाडौं । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम आज स्वदेश फर्किँदै छ । ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो १२ बजेर २० मिनेटमा नेपाल आईपुग्ने छ । म्यानमारमा सम्पन्न ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको पहिलो राउण्डमा नेपाल उत्कृष्ट तेस्रो हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । […]

Uncategorized

तिलकरत्ने दिलशान राजपाक्षेको पार्टीमा

२९ कात्तिक, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान एवम् स्टार क्रिकेटर तिलकत्ने दिलशान राजनीतिमा लागेका छन् । उनी बुधबार पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको पार्टी श्रीलंका पोदुजना पेरामुना (एसएलपीपीमा) आवद्ध भएका छन् । बुधबार बिहान दिलशान एसएलपीपीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका थिए । एसएलपीपीले आफ्नो ट्वीटर एकाउन्टमार्फत् तिलकरत्ने दिलशानले पार्टी सदस्यता लिएको जानकारी दिएको छ […]

Uncategorized

युरोपीय संघबाट बाहिरिने ब्रिटेन मन्त्रिपरिषदको निर्णय

२९ कात्तिक, काठमाडौं । ब्रिटेन युरोपीय संघबाट बाहिरिने भएको छ । ब्रिटेन सरकारको मन्त्रिपरिषदले युरोपीय संघबाट अलग हुने निर्णय गरेको हो । यस विषयमा मन्त्रिपरिषदमा पाँच घण्टा लामो छलफल भएको थियो । प्रधानमन्त्री टेरिजा मेले यो अन्तिम निर्णय भएको बताइन् । उनले यो निर्णय ब्रिटेनको हितमा भएको पनि दाबी गरिन् । यसबाट रोजगारी जोगिने र […]