२९ कात्तिक, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई पराजित गर्दै पहिलो जित निकालेको छ । वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटमा बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हराएको हो । यो श्रीलंकाको पहिलो जित हो । यसअघि श्रीलंकाले १ खेलमा पराजित र १ खेलमा भने वर्षाको कारण अंक […]
Author: purnakhabar
५ अर्बको रिभर्स रिपो आज, बैंकमा पर्याप्त तरलता छ ?
२९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो । बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेलामा रिभर्स रिपो जारी गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले […]
नक्कली कम्पनी खडा गरेर वाइडबडी खरिद, जहाज एउटाको, बेच्ने अर्कै !
२९ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेको छ । कुनैले स्वरोजगार कोषको सात अर्ब लगानीको पारदर्शिताबारे केलाएका छन् भने केहीले बाइडबडी खरिद अनियमितता, मोबाइल सेवाको गुणस्तरलगायत विषय उठाएका छन् । पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै विपन्नले उपचार खर्च पाउन छाडेको, तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण शुरु भएको, चीनले […]
बालुवाटारमा ‘अश्लील रेकर्ड’ सुनेपछि हटाइएका हुन् मन्त्री सोडारी
२८ कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसहित प्रदेश कमिटीका पदाधिकारीलाई बालुवाटारमै बोलाएर सोडारीलाई हटाउन निर्देशन दिएको स्रोतले जनाएको छ । तत्कालीन एमालेका कैलाली जिल्ला अध्यक्षसमेत रहेका सोडारीविरुद्ध आर्थिक र चारित्रिक […]
तीन वर्षमा सबै तुइन विस्थापन, २४ सय झोलुङ्गे पुल
२८ कात्तिक, काठमाडौं । सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको […]
प्रचण्डले भने : हाकिमको संगतले नेताहरु बिग्रिए
२८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थालेको बताएका छन् । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त कर्मचारीले बिगारिसकेको आरोप लगाएका हुन् । बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीको माथिल्लो तहमा रहेकाहरुले नेताहरुलाई नै बिगारिसकेको दावी गरे । ‘जतिसिुकै […]
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु
प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन । खोजीका क्रममा थप आठ जनाको शव […]
सुरेन्द्र पाण्डेसँग अन्तर्वार्ता : मन्त्री पार्टीले छान्ने कि प्रधानमन्त्रीले ? बहस गरौं
२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री मात्रै होइनन्, समाज र पार्टीलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने समाजशास्त्रीय चिन्तन बोकेका नेता पनि हुन् । कुरा सुन्दा उनी यस्तै लाग्छन् । केपी ओली नेतृत्वको सरकारले अहिले राम्रोसँग काम गर्न सकिराखेको छैन । सत्तारुढ नेकपाको एकता प्रक्रिया पनि केन्द्रबाहेक तलसम्म […]
मन्त्रीबाट बर्खास्त सोडारीको सांसद पद के हुन्छ ?
२८ कात्तिक, काठमाडौं । पदीय आचरणमा नबसेको आरोपमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीबाट बर्खास्त दीर्घबहादुर सोडारीको सांसद पद पनि धरापमा पर्ने भएको छ । उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेकाले अब उनको प्रदेशसभा सदस्य पद के हुन्छ भन्ने विषयमा बहस भएको छ । सोडारी गत वर्ष सम्पन्न प्रदेशसभामा निर्वाचनमा […]
युएर्इमा दुईजना नेपालीले पाए सुन उपहार
युएई/ अल अहलिया एक्सचेन्जकाे विन्टर अफरकाे साप्ताहिक याेजनामा दुई नेपालीले सुन उपहार पाएका छन् । बुधबार गरिएकाे पहिलाे लक्की ‘ड्र’ मा सप्तरीका बिजेन्द्र मन्डल र सिन्धुलीको मुलकोटका टिकाराम श्रेष्ठले १०/१० ग्राम सुन उपहार पाएकाे एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले जानकारी दिए । एक्सचेन्जले नोवेम्वर ७ देखि जनवरी ६ तारिखसम्म आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना […]







