Journalist from Itahari
Uncategorized

मध्य–भोटेकोशीविरुद्ध सीडीओ कार्यालयमा उजुरी

२९ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर खुला गरेकै दिन नगरपालिकाले उजुरी दिएको हो । मध्यभोटेकोशी जलविद्युत आयोजना सुरु गर्दा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिवद्धता गरेपनि आजसम्म […]

Uncategorized

नदी अतिक्रमण गरी तीनतले घर !

२९ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको झलारी बजार भएर बग्ने सनवोरा नदी जग्गा कब्जा गरी अवैधरूपमा भौतिक संरचना निर्माण भइरहेको छ । नदीको किनारामै पर्खाल निर्माण गरी घर निर्माण भैरहँदा समेत सम्बन्धित निकाय मौन छ । नदीको बहाव क्षेत्रलाई साँघुरो पारेर घर निर्माण हुन थालेपछि वर्षायाममा बजार क्षेत्र डुबानमा पर्ने देखिएको छ । नगर क्षेत्रको […]

Uncategorized

बलात्कार पीडितको अन्डरवेयरमा विवाद, संसदमा देखाइयो थोङ

२९ कात्तिक, काठमाडौं । सहमतिमा सेक्सको बहस चर्किएको बेला आयरल्याण्डका एक सांसद अन्डरवेयर लिएर संसदमा पुगेकी छन् । बलात्कार मुद्दाका अभियुक्तलाई रिहा गरेपछि डब्लिनसहित विभिन्न स्थानमा प्रदर्शन समेत हुँदैछ । १७ वर्षीया किशोरी बलात्कारको मुद्दा सुनुवाईका क्रममा अभियुक्तका वकिलले अदालतमै भनेका थिए, ‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोङ (अन्डरवेयर) लगाएकी थिइन्, जसमा अगाडि […]

Uncategorized

छोराछोरीको यस्तो आनीबानीमा शंका गरौं, चुरोटको लतमा पो फस्दै छ कि ?

अहिले थुप्रै अभिभावकको लागि टाउको दुखाईको विषय हो, छोराछोरी  दुर्व्यसनमा फस्छ कि भन्ने । छोराछोरीको भविष्यले भन्दा दुर्व्यसनको भयले आमाबुबालाई पिरोलेको छ । आफ्नो भविष्य सम्झेर हुर्काइरहेका छोराछोरीलाई लागुऔषध पूर्नस्थापना केन्द्र पठाउनुपर्ने वाध्यताबाट हजारौं आमाबुवा गुज्रिरहेका छन् । कतिका छोराछोरी कारागारमा बन्दी छन् । यस्तो अवस्थामा आमाबुवाले खाने हरेक गाँसमा सन्तोष मिल्दैन । हरेक चाडपर्व, उत्सव […]

Uncategorized

छठ पूजा अमेरिकाको, झझल्को नेपालको (फोटोफिचर)

अमेरिका । अमेरिकामा रहेका नेपालीले उल्लासपूर्वक छठ पर्व मनाएका छन् । विगत वर्षहरुमा केही शहरमा मात्रै मनाइने गरेको यो पर्व यस वर्ष  विस्तार भएर विभिन्न शहरहरुमा मनाइएको छ । मिथिलाञ्चलमा मात्रै मनाइने भए पनि पछिल्लो समय छठ देशका विभिन्न भागसँगै  नेपाली पुगेका विदेशविदेशी भूमिमा समेत मनाउन थालिएको छ । डीसी महानगर क्षेत्रको भर्जिनियाको प्रख्यात शहर […]

Uncategorized

त्रिशूली–रसुवागढी सडकमा मुअाब्जा विवाद, स्थानीयद्वारा संघर्ष समिति गठन

२९ कात्तिक, नुवाकाेट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् । योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन् […]

Uncategorized

प्रहरीलाई चालक र सहचालकले १ हजार घुस अफर गरेपछि…

२९ कात्तिक, काठमाडौं । सवारी चलाउँदा आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई घुस ‘अफर’ गर्ने आदत छ ? छ भने सावधान, घुस अस्वीकार गरेर प्रहरीले अब तपाईंलाई नियन्त्रणमा लिनसक्छ ! ट्राफिक प्रहरीले सवारीचालकसँग घुस आतंक मच्चाएको गुनासो बढिरहेका बेला बुधबार दिउँसो काठमाडौंको बानेश्वरबाट एक गाडीका चालक र सहचालकलाई प्रहरीले घुस अफर गरेको अभियोगमा नियन्त्रणमा लिएको छ […]

Uncategorized

शरीरमा हर्मोनको गडबडीः पिसाबमा संक्रमणदेखि क्यान्सरसम्म

शरीरलाई चलायमान बनाउन हर्मोन जरुरी छ । हर्मोले शरीरमा सन्देशबाहकको रुपमा काम गर्छ । इन्डोक्राइन ग्रन्थीबाट उत्पादन हुने हर्मोन एक किसिमको केमिकल्स हो, जसले एउटा कोशिकाबाट अर्को कोशिकासम्म सिग्नल पुर्‍याउने गर्छ । यसले शरीरको विकासलाई प्रभावित पार्नुका साथै नर्वस सिस्टमको गतिविधिलाई समेत नियन्त्रित गर्छ । यसले मेटाबोलिज्म, प्रजनन क्षमता , मुड, वजन, पाचन तन्त्र, मस्तिष्क […]

Uncategorized

नेमकिपा केन्द्रीय सदस्य गोमा शाहीको दुर्घटनामा मृत्यु

२९ कात्तिक, बाँके । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय सदस्य गोमा शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बुधबार बेलुका साढे ८ बजेतिर बाँकेको कोहलपुरमा भएको दुर्घटनामा शाहीको मृत्यु भएको हो । भे २ प ३०२ नम्बरको मोटरसाइकल चढेर घर जाँदै गरेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुरको विद्युत रोडल चोकमा […]

समाचार

रहर लाग्दो विद्यालय तर खाली कक्षा कोठा !

पाल्पा– रिब्दीकोट गाउँपालिकाको सिरुपातेस्थित भगवती आधारभूत विद्यालयको भित्तामा ‘विद्यालय मायालाग्दो होइन, रहरलाग्दो हुनुपर्छ’ भन्ने नारा लेखिए पनि विद्यार्थीका लागि अझै रहरलाग्दो पाठशाला बन्नसकेको छैन । उक्त विद्यालयको कक्षाकोठा, भवन, बेञ्चडेक्स, खेलमैदान निकै लोभलाग्दा भएपनि अहिले प्राय सबै कक्षा कोठामा मुस्किलले दुई÷तीन विद्यार्थी मात्र अध्ययन गर्दैआएका छन् । फूलका बिरुवा र तारले घेरिएको क्षेत्र निकै आकर्षित छ । भवनका […]