स्वेता खड्का नेपाली चलचित्रमा नाम चलेकी नायिका हुन् । ‘कान्छी’ चलचित्र आफैले निर्माण गरेकी स्वेताले बाहिरी ब्यानरको चलचित्रमा भने काम नगर्ने पक्का जस्तै छ । स्वेताले तत्काल अर्को चलचित्र बनाउने संभावना पनि कम छ । किनकी, उनी यतिबेला माझी बस्ती निर्माणमा तल्लिन छिन् । माझी बस्तीलाई जसरी पनि निर्माण गरिसक्ने उनको योजना निरन्तर रुपमा अगाडि […]
Author: purnakhabar
किन बस्दैनन् हेटौंडामा पर्यटक ? राजमार्गमै निर्भर छन् होटल
२९ कात्तिक, हेटौडा । पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको क्षेत्र हो हेटौंडा । स्थानीय पर्यटन व्यवसायीकै भनाइमा यहाँ पर्यटकीय गतिविधि लगभग शून्य छ । यहाँका होटलहरु राजमार्गका यात्रुहरुमा मात्र निर्भर छन् । हेटौंडाको पर्यटक आगमन वर्षौंदेखि एउटै रफ्तारमा छ, बाइरोडको मोड छिचोल्दै गुड्ने डिजेल गाडीजस्तो । खासै पर्यटकीय गतिविधि नहुनु र पर्यटकको आगमन दरमा […]
पाँच तारे होटलको मेनुमा सिस्नोः स्वादिलो पनि, औषधिय पनि
सिस्नो, कमैको भान्सामा पाक्ने खान्की । हामीकहाँ सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने गरिन्छ । गरिब-दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिइन्छ । कुनैबेला अभावमा छाक टार्ने सिस्नो अहिले पाँच तारे होटलको मेनुमा समावेश भएको छ । त्यतीमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुबैलाई लोभ्याउँदैछ । गजब त […]
बारा महोत्सवको तयारी पूरा
२९ कात्तिक, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित दुधौरा पुलको किनारमा महोत्सव हुने भएको छ । भोलि -शुक्रबार) देखि सुुरु हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला -बारा महोत्सव) को तयारी पूरा भएको आयोजन संस्थाले जनाएको छ । महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालका अध्यक्ष वेदप्रसाद भट्टले पत्रकार सम्मेलनको आयोजना गरी दुधौरा पुलको किनारलाई […]
गण्डकीमा होमस्टेलाई अनुदानः निवेदन दिनुस्, ४ लाख खातामै आउँछ
२९ कात्तिक, पोखरा । तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिएको गण्डकी प्रदेश सरकारले अनुदान प्रक्रिया अगाडि बढाएको छ । सरकारले होमस्टे सञ्चालन र त्यसका लागि अनुदान उपलब्ध गराउन प्रस्ताव आह्वान गरेको हो । ३ सय वटा गाउँमा होमस्टे सञ्चालन अनुदानका लागि बजेटमार्फत ३० करोड रुपैयाँ बिनियोजन गरेको छ । होमस्टे सञ्चालन कार्यविधि […]
सहुलियत कर्जा लिन बैंकको आग्रह
२९ कात्तिक, काठमाडौं । सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । बिहीबार सार्वजनिक सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहुलियत कर्जा लिन सर्वसाधारणलाई आग्रह गरेका हुन् । क, ख र ग वर्गका बैंक, वित्तका छाता संगठनहरु नेपाल बैंकर्स एशोसिएसन, डेभलपमेन्ट बैंकर एशोसिएसन र वित्त […]
ग्याष्ट्रिक छ ? खानापानबाटै यसरी निको पारौं
‘नेपालीको साझा रोग के हो ?’ ठट्यौली जवाफ छ, ‘ग्याष्ट्रिक ।’ ठट्यौली मात्र होइन, यर्थाथ पनि हो यो । अधिकांश नेपालीसँग मिल्नै एउटै रोग छ भने, त्यो ग्याष्ट्रिक नै हो । किन नेपालीहरुलाई ग्याष्ट्रिक हुन्छ ? यसको सटिक जवाफ हो, ‘खराब खानपान ।’ खाना र खाना खाने शैलीको कारण नेपालीहरु यस समस्याबाट ग्रसित छन् । […]
कोलम्बो प्रोसेसको बैठक काठमाडौंमा शुरु
२९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार पठाउने राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको छैटौं बैठक विहिबारदेखि काठमाडौंमा शुरु भएको छ । होटल शोल्टीमा शुरु भएको बैठकमा आज पहिलो दिन सदस्य राष्ट्रका उच्च अधिकारीबीच छलफल हुनेछ । बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले गरिरहेका छन् । भोलि हुने १२ देशका […]
बन्दीपुर केबलकारकाे सेयर तनुहँवासीलार्इ
२९ कात्तिक, तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको सेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै सेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत सेयर खुला भएको निर्माण कम्पनीले जनाएको छ । बन्दीपुर केबलकार प्रालि, आरकेडी रियल स्टेट कम्पनी र पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको लगानीमा केबलकार […]
फागुन २१ सम्झाउँदै सभामुख महराले गरे सरकारलाई ताकेता
२९ कात्तिक, काठमाडौं । नयाँ संविधानसँग बाझिएका पुराना कानून संशोधन गर्न संसदले सरकारलाई ताकेता गरेको छ । चार महिनाभित्र सबै पुराना बाझिएका कानून संशोधन गरिसक्नुपर्ने चटारो संसदलाई छ । प्रतिनिधिसभाका सभामुख कृष्णवहादुर महराले कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बोलाएरै नयाँ कानूनको विधेयक ल्याउन ताकेता गरेका हुन् । आफूले फागुन २१ गतेको समयसीमा […]









