Journalist from Itahari
Uncategorized

एपेक्स कलेजमा माइक्रोफाइनान्स कार्यशाला सम्पन्न

१८ असोज, काठमाडौं । काठमाडौंको एपेक्स कलेजमा हालै लघुवित्त सम्बन्धि ‘माइक्रोफाइनान्स इन एक्सन’ कार्यशाला गोष्ठी सम्पन्न भएको छ । २०७२ सालदेखि इटलीको पादोभा युनिभर्सिटीर एपेक्स कलेजले संयुक्त रुपमा संचालन गर्दै आएको उक्त कार्यशाला गोष्ठीको यो चौथो संस्करण भएको कलेजले जनाएको छ । पाँच दिने गोष्ठीमा पादोभा युनिभर्सिटीबाट मानव अधिकार संकायको स्नातकोत्तर तहमा अध्ययनरत ८ जना […]

Uncategorized

सुदूरपश्चिमका १२ स्थानमा ‘नागरिक सहायता कक्ष’

१८ असोज, डोटी । दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए । सुदूरपश्चिम प्रहरीले […]

Uncategorized

सरकारलाई संसदीय समितिको प्रश्न : दिगम्बर झाको नियुक्ति किन ?

१८ असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास समितिले नेपाल दूरसञ्चार प्राधिकरणमा दिगम्बर झाको नियुक्तिबारे सरकारसँग जवाफ माग गरेको छ । बिहीबार बसेको बैठकले झाको नियुक्तिबारे १५ दिनभित्र जवाफ दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो । अनलाइन खबरबाट

Uncategorized

सिन्धुलीमा जेसीबीको आउटलेट

१८ असाेज, काठमाडौं  । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्रर्ताष्ट्रिय स्तरको आफ्टर सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएकाे छ । नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कमलामाई नगरपालिकाका मेयर […]

Uncategorized

एनआरएनए फिनल्याण्ड बन्यो महोत्तरीका ५५ बालबालिकाहरुको अभिभावक

फिन्ल्याण्ड / गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिनल्याण्ड ५५ जना बालबालिकाहरुको अभिभावक बनेको छ। महोत्तरी जिल्ला रामगोपालपूर नगरपालिका वडा नम्बर ५ मा विद्यालय जानबाट बन्चित ५५ जना बालबालिकालाई विद्यालय भर्ना गरेर उनीहरुको अभिभाकत्व ग्रहण गरेको हो। आफ्नो स्थापनाकालदेखि नै बिभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उक्त सस्थाले यो वर्ष भने नेपाल सरकारले सुरु गरेको […]

Uncategorized

साउदी जेलबाट कुमार रानालाई फिर्ता ल्याउन क्षतिपूर्ति रकम बुझाइयो

१८ असोज, काठमाडौं । साउदी अरबको जेलमा रहेका गोरखाका कुमार राना मगरलाई उद्धार गरी नेपाल फर्काउन ‘गोरखा कुमार राना उद्धार अभियान’ मूल समितिले परराष्ट्र मन्त्रालयमा रकम बुझाएको छ । साउदी अरबमा कुमारले चलाउने गाडीको ठक्करबाट घाइते भएका साउदी नागरिकले मागेको २ लाख ९४ हजार साउदी रियाल क्षतिपूर्ति रकममध्ये मूल समितिले परराष्ट्र मन्त्रालयमा २ लाख साउदी […]

Uncategorized

४० लाख पाउने लोभमा ऋण लिएको ५० हजार पनि डुब्यो !

१८ असोज, काठमाडौं । चिठ्ठा पर्‍यो भन्दै ठगी धन्दा चलाउने गिरोहका केही सदस्यहरुलाई प्रहरीले पक्राउ गरेर समय समयमा सार्वजनिक गर्ने गरेको छ । तर, न यस्ता प्रकृतिका ठगीमा कमी आएका छन् न त सर्वसाधारण सचेत नै भएका छन् । सजिलै मोटो रकम पाउने प्रलोभनमा लोभिँदा ठगिनेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । यस्तै गिरोहको पछिल्लो […]

Uncategorized

भोजको फोहोर सफा नगर्दा दलित विद्यार्थी विद्यालयबाट निकालिए

१८ असोज, महोत्तरी । फोहोर सफा नगरेको भन्दै महोत्तरीको भङ्गाहा नगरपालिकाको विद्यालयबाट एकजना विद्यार्थी निष्कासित भएका छन् । किशोरी जनता माध्यामिक विद्यालयले भङ्गाहा-९ हरिनमरीका कक्षा ७ मा अध्यनरत १२ वर्षीय मुकेश मल्लिकलाई निष्कासन गरेकाे हेा । । मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालयको फोहोर सफा नगरेको भन्दै निष्कासन गरेको बताएका छन् । उनी डोम समुदायका […]

Uncategorized

लामो आयु बाच्नका लागि कस्तो जीवनशैली अपनाउने ? यस्तो छ विज्ञको सुझाव

दशैंको विशेषता हो, राम्रो लगाउने र मीठो खाने । खानु र लाउनु जीवनशैलीको एक महत्वपूर्ण पाटो हो । यसर्थ दशैं, जीवनशैलीसँग जोडिएको पर्व पनि हो । यो पर्वमा आफुभन्दा ठूला वा गन्यमान्यबाट आर्शिवाद लिइन्छ । आर्शिवाद पनि स्वस्थ्य, सन्तुलित र सुखी जीवनशैलीसँग सम्बन्धित हुन्छ । आर्शिवादमा पौराणिक पात्रहरुको विशेषता एवं गुणलाई तुलना गर्दै यसो भनिएको […]

Uncategorized

जगडोलमा चङ्गा चेट प्रतियोगिता, पुरस्कारमा खसी र बोका

१८ असोज, काठमाडौं । आउँदो दसैंलाई लक्षित गरेर काठमाडौं जगडोलमा रहेको जगडोल युवा क्लबले आउँदो २७ गते शनिबार चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने भएको छ । चङ्गा चेट प्रतियोगितामा पहिलो हुनेलाई खसी, दोस्रो हुनेलाई बोका र तेस्रोलाई कुखुरा पुरस्कार दिइने क्बलका अध्यक्ष कपिल पौडेलले बताएका छन् । कार्यक्रममा चङ्गा आयोजकले उपलब्ध गराउने तर लट्टाई र […]