१८ असोज, विराटनगर । प्रदेश १ को नाम र स्थायी राजधानीको विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेसका प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ । विराटनगरमा शुरु भएको दलको बैठकमा प्रदेश १ को स्थायी राजधानी र नामको बारेमा छलफल केन्द्रित हुनेछ । नेपाली काग्रेस संसदीय दलको प्रमुख सचेतक केदार कार्कीर्ले प्रदेशको नाम र स्थायी राजधानीका […]
Author: purnakhabar
प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : पूर्वमन्त्री बलायर
१८ असोज, डडेल्धुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उनको तर्क छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री बलायरले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको सुनाए । पञ्चायतले राखेको सुदूरपश्चिम […]
गण्डकी प्रदेशका जिल्लामा नेकपाको १० सदस्यीय संयन्त्र गठन
१८ असोज, पोखरा । नेपाल कम्युनिस्ट पार्टीको गण्डकी प्रदेश कमिटीको बैठकले प्रदेशभित्रका जिल्ला र स्थानीय तहमा पार्टी काम गर्नका लागि संयन्त्र गठन गरेको छ । जिल्ला स्तरीय संयन्त्र तत्कालिन एमालेबाट जिल्ला ईञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट ईञ्चार्ज, सह ईञ्चार्ज र संयोजकसहित ५/५ गरी १० सदस्य रहने निर्णय गरिएको बिहीबार […]
अखिलले माग्यो आईजी सर्वेन्द्र खनालको राजीनामा
१८ असोज, काडमाडौं । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी)ले प्रहरी महानिरीक्षक (आईजी) सर्बेन्द्र खनालको राजीनामा मागेका छन् । प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै आईजी खनालको राजीनामा मागेका हुन् । जनताको जीउ धनको सुरक्षामा सिंगो प्रहरी संरचनालाई प्रभावकारी बनाउन असक्षम […]
विद्यार्थीको कान फुटाउने शिक्षक रिहाइको माग गर्दै विद्यालय बन्द
१८ असोज, चितवन । कांग्रेसनिकट नेपाल शिक्षक संघले कान फुट्ने गरी विद्यार्थी पिटेका प्रधानाध्यापक रिहाइको माग गर्दै नवलपुरको बुलिङटार गाउँपालिकाका ४४ विद्यालय बन्द गराएको छ । बुलिङटार गाउँपालिकाका–६ को शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापक ओमकुमार श्रेष्ठ रिहाइको माग गर्दै नेपाल शिक्षक संघले ३ दिनदेखि […]
गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन
१८ असोज, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको छ । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर र पप्लेटसहित उनीहरुले केहीबेर गेट अगाडि नै बसेर धर्नासमेत दिए । उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् […]
बच्चामा जन्मजात हुनसक्छ यी ३ गम्भिर रोग, यस्तो छ कारण र उपचार
हामी चाहन्छौं, आफ्ना बच्चा सग्ला होस् । स्वस्थ्य होस् । तन्दुरुस्त होस् । तर, कतिपय बच्चा जन्ममै रोग लिएर जन्मन्छन् । अर्थात जन्मजात रोग लाग्ने गर्छ । बच्चा जन्मेपछि उसलाई हामी सकेसम्म राम्रो ख्याल राख्छौं । हेरविचार गर्छौं । स्यहारसुसार गर्छौं । शारीरिक तथा मानसिक रुपले स्वस्थ्य होस् भन्नका खातिर खानपानदेखि यावत् कुरामा होसियारी अपनाउँछौं […]
असफल चलचित्रका सिक्वेलको गफ
चलचित्र ‘फाटेको जुत्ता २’, निर्माता अर्जुन कुमारले प्रेसमिट नै आयोजना गरेर भने अनुसार बनेको भए, गतबर्षको अन्तिम दिनमा नै रिलिज हुने थियो । तर, ‘फाटेको जुत्ता’ले औषत व्यापार गरिरहदा हिट भयो भनेर पत्रकार सम्मेलन आयोजना गरेर यसको सिक्वेल घोषणा गरेका अर्जुन कुमारले यसपछि चलचित्र बनाउने तयारी गरेका नै छैनन् । आखिर, उनको त्यो हतारको घोषणाको […]
प्रधानमन्त्री ओली र माधव नेपाल अाज स्वदेश फर्किदै, नेकपाको स्थायी कमिटी बैठक बोलाउने तयारी
१८ असोज,काठमाडौं । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै साँझ चीनबाट स्वदेश फर्किदैछन् । सबै नेताहरु फर्किसकेपछि सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी […]
दिशाको शासनबाट निस्किए टाइगर, भयो ब्रेकअप
अन्ततः बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासग आजित बन्दै गएका थिए । दिशाले टाइगरमाथि लगभग ‘राणाशासन’ नै लगाएकी […]








