Journalist from Itahari
Uncategorized

विवाहित युवतीहरूलाई अस्ट्रेलियामा मिसेस नेपाल ओसियाना बन्ने अवसर

विगत ८ वर्षदेखि अस्ट्रेलियामा रहेका नेपाली युवकयुवतीलाई मिस्टर एण्ड मिस नेपालको ताज पहिर्‍याउँदै आएको युएनएर्इ (युनाइटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्ट) ले यस वर्षदेखि विवाहित युवतीलाई पनि मिसेस नेपाल ओसियाना बन्ने अवसर प्रदान गर्ने भएको छ । अस्ट्रेलियाको अवर्नस्थित साइनो रेष्टुरेण्टमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युएनएर्इकी भुमा लिम्बुले मिस्टर र मिस नेपालको भन्दा मिसेस नेपालको माग […]

Uncategorized

दशैंको छेकमा डेबिटको रोमान्टिक गीत

दशैंको छेक पारेर म्युजिक भिडियो आएको छ, सलल बगेको पानी । यो रोमान्टिक शैलीको गीतलाई गायक डेबिट शंकरले स्वरवद्ध गरेका हुन् । उनलाई स्वरमा साथ दिएकी छिन्, सहिमा श्रेष्ठले । डेबिटले यसअघि ‘पहिलो नम्बरमा’ गाएका छन्, जो फिल्म छक्का पञ्जा-३ मा समावेश छ । डेबिटको गीत सुमन बैरागीले लेखेका हुन् । एरेन्जर, उदयराज पौडेल । […]

Uncategorized

समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार बनाउन राष्ट्रपतिको भण्डारीको सुझाव

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन् । राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनलाई सम्बोधन गर्दै उनले वातावरण प्रदूषण हुन नदिन र जलवायु […]

Uncategorized

दशैंमा ३० करोडको फलफूल आयात हुने

२१ असोज, काठमाडौं । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो ।  अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब २० करोडको […]

Uncategorized

‘मूल्य कति, स्क्र्याच गरी आउँछ जति’ योजनाको दोस्रो विजेता घोषणा

२१ असोज, काठमाडौं । अग्नि मोटो इन्क, अग्नि ग्रुपको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटो इन्कले महिन्द्रा टु हृवीलर्सले ‘मूल्य कति स्क्र्याच गरी आउँछ जति’ उत्सव योजनाको दोस्रो विजेता घोषणा गरेको छ । योजनाका दोस्रो विजेता तौलिहवा कपिलवस्तुकी सालिमुन निसा छिन् । यस अघि पहिलो पटक चितवन भरतपुरकी सिर्जना गौतमले स्क्र्याच गरी रु २०७५ मा […]

Uncategorized

प्रहरी संगठनभित्रका धमिरा फाल्दैछुः आईजीपी खनाल

२१ असाेज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनमा रहका किरा धमिरा टिपेर फाल्न लागिपरेको बताएका छन् । केही मान्छेका कारण सिंगो प्रहरी संगठनलाई लान्छना गर्ने काम आफूलाई स्वीकार्य नभएको उनले बताए । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा अपराधीलाई कारबाही गर्नुपर्ने प्रहरी स्वयं प्रमाण नष्ट गर्न लागेको भन्दै आलोचित भइरहेको छ । प्रहरी […]

Uncategorized

जर्मनीबाट आशिकाको प्रश्न : ‘खसिनी’ भन्दा किन आपत्ति ?

दुई वर्षअघि फिल्म ‘सुश्री’ मा नायिका बन्दा नपाएको चर्चा आशिका तामाङले करिब २ मिनेटको ‘खसिनी भिडियो’ बाट पाइन् । फलस्वरुप फेसबुकमा एक हप्ताभित्र उनका एक लाखभन्दा बढी फलोअर्स थपिएका छन् । यद्यपि, उनी यो चर्चामा त्यति खुशी भने छैनन् । खुशी नहुनुको कारण हो, यो भिडियोलाई लिएर उनको प्रशंसाभन्दा बढी मजाक भइरहेको छ । कतिपयले […]

Uncategorized

सिन्धुलीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

२१ असोज, सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिए । कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको वान टेष्ट ट्याक्टर सडकबाट […]

Uncategorized

पोखरिया नगरपालिकाको अनुमानित बजेट ५५ करोड

२१ असोज, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि झण्डै ५५ करोड बजेट अनुमान गरेको छ । आन्तरिक आम्दानी, संघीय सरकार र प्रदेश सरकारबाट आउने रकम लगायत गरी ४५ करोड ९५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको हो । नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर सलमा खातुनले […]

Uncategorized

उत्तर कोरियाले दक्षिणलाई दियो २ टन च्याउ उपहार

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् । नेता किमलाई शान्तिको प्रतीकका रुपमा दक्षिण कोरियालाई च्याउ उपहार दिएको बताइएको छ । कोरियन शिखर सम्मेलनका क्रममा उत्तर कोरियाले यस्तो घोषणा गरेको थियोे । हालै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा गएका बखत उत्तरले घोषणा बमोजिमको च्याउ दक्षिण कोरिया पठाएको […]