२१ असोज, सिन्धुपाल्चोक । निलो जस्ताले छाएको एक तले घर । मात्रै दुई कोठा । ढुङ्गा माटोको गारो । काठले बारिएको पिँढी । त्यही पिँढीमा बसेर कुसारी गर्दै थिए एक दम्पत्ति । सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-८ इर्खुका ३० वर्षीय खिलबहादुर राना मगरको दम्पत्तिले लगनगाँठो कसेको धेरै सयम भएको छैन । भूकम्प पश्चात नयाँ घर र श्रीमती […]
Author: purnakhabar
भीषणको ‘पुरानो बुलेट’मा अनुपविक्रमको मस्ती
भीषण राई निर्देशित फिल्म ‘पुरानो बुलेट’को टिजर सार्वजनिक भएको छ । टिजरमा अभिनेता अनुपविक्रम शाही मात्र अटाएका छन् । तर, उनलाई भन्दा बढी बाईकलाई फोकस गरिएको छ । फिल्ममा अनुपविक्रमसँगै वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया (गायक, द एक्स ब्यान्ड), शिरोमणी दवाडी, बारात लिम्बु , बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई, […]
कलाकारलाई युट्युबको भर, मासिक ५० हजार भन्दा धेरै कमाइ
२१ असोज, बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो […]
बाहिरी चक्रपथमा पर्ने जग्गा किनबेचमा रोक लगाउने तयारी
२१ असोज, काठमाडौं । सरकारले तीन महिनाभित्र डीपीआर तयार गर्ने र पाँच वर्षभित्र आयोजना सम्पन्न हुने गरी बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ कम्पनी ‘चाइना इनर्जी’ लाई दिने गृहकार्य थालेको छ । यससँगै शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथमा पर्ने जग्गा रोक्का गरेर ८ आनाभन्दा कममा टुक्रा गर्न र बेचविखनसमेत गर्न नदिने तयारी थालेको छ । काठमाडौं, […]
थाइल्यान्डलाई नेपालको १७३ रनको चुनौती
१९ असोज, काठमाडौं । टि-ट्वान्टी विश्व कप अन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । नेपालले मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो । नेपालका लागि करण केसीले इनिङ्स उकासे । उनले सर्वाधिक अविजित ४० रन […]
दशैंको मुखमा विचौलियाबाट ठगिने किसानको चिन्ता
२१ असोज, काभ्रे । ढुंखर्कका अर्जुन तिमल्सिना बेथानचोक गाँउपालिकाकै नमूना किसान हुन् । उनले सिजन अनुसार फरक फरक खालका तरकारी खेती गर्दै आएका छन् । उनलसात रोपनी जग्गामा आलु, मुला, बन्दा र काउलीको खेती गर्दछन् । मण्डनदेउपुर नगरपालिका-८ का ध्रुव पराजुली दुध उत्पादक कृषक हुन् । उनको परिवार दुध बेचेर आएको आम्दानीमै आश्रीत छ । लड्कुका […]
दशैंको भान्साः कसरी स्वस्थ्यकर खानेकुरा छनौट गर्ने ?
नेपालीको महान पर्व दशैं-तिहार नजिकिदै छ । दशैंको खास विशेषता भनेकै मिठोमसिनो खाने हो । हुन त अहिले मिठो मसिनो खान दशैं पर्खनुपर्ने वाध्यता छैन । यद्यपी दशैंसँग जोडिएर आउने स्वादिलो खानपानको कारण यो पर्व विशेष मानिन्छ । दशैं भन्नसाथ खसीको पक्कु खाने चाड मानिन्छ । घर-घरमा घोर्ले खसी ल्याएर बाँधेपछि मात्र कतिले दशैंको रौनक […]
प्रज्ञा प्रतिष्ठानको कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेका छन् । यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । कुलपति उप्रेतीले अनलाइनखबरसँगको अन्तर्वार्तामा सरकारले यदि […]
सरकारी जागिरे मोनिका बनिन् पहिलो मिस फारवेस्ट
२१ असोज, कैलाली । शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् । शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन । उनी सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत छिन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी […]
नयाँ नोट साट्न बिहान ३ बजेदेखि लाइन
२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि दशैंका लागि नयाँ नोट सटही सुविधा खुल्ला गरेको छ । नोट साट्न बिहानैदेखि ठूलो संख्यामा सर्वसाधारण लाइन लागेका छन् । यस वर्ष ४० अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । प्रत्येक व्यक्तिले २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । ३ बजेदेखि लाइन राष्ट्र […]









