Journalist from Itahari
समाचार

कुखुरापालनमा बीस अर्ब बाहिरिँदै

–नारायण अधिकारी चितवन– कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा.तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी […]

Uncategorized

दशैंको मुखमा चीनबाट दैनिक १५ ट्रक स्याउ आयात

२१ असोज, रसुवा । बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् । गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । यसैगरी दशैँका लागि […]

Uncategorized

ए डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

२१ असोज, काठमाडौं । दशैं अगाडि शहिद स्मारक ए डिभिजन लिग फुटबलका ५ खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिगको पहिलो चरणअन्तर्गत दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो । यसअघि २ खेल भएर बंगबन्धु गोल्डकपमा नेपालले भाग लिएको कारण लिग स्थगित […]

Uncategorized

स्वतः स्थायीको माग गर्दै राहत शिक्षक सडकमा (९ तस्वीर)

२१ असोज, काठमाडौं । राहत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंमा भेला भई स्वतः स्थायी गर्न माग गर्दै प्रर्दशन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गर्दै आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । नेपाल राहत […]

Uncategorized

प्रदेश ३ को राजधानीबारे नेकपाको संसदीय दलमा छलफल

२१ असोज, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ । उक्त दलको मुख्यमन्त्री निवासमा आइतबार बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताए । उनले यो विषयमा अहिले […]

Uncategorized

साइकलमा राखेर भारत लगिएको ५ क्वीन्टल मरिच बरामद

२१ असोज, वीरगञ्ज । च्ाडवाडको मुखमा मसलामा प्रयोग हुने कालो मरिच तस्करीले निरन्तरता पाएको छ । मुख्य भन्सार नाकाबाटै ट्रक पास गराउने सम्मको प्रयास भएको वीरगञ्जबाट अहिले भारततर्फ साइकलमा मरिच तस्करी भइरहेको छ । तस्करहरुले रातको समयमा भरिया लगाएर साइकलमा मरिच सीमापारी पुर्‍याउने गरेका छन् । सशस्त्र प्रहरीले दुईवटा साइकलसहित झण्डै पाँच क्वीन्टल मरिच नियन्त्रणमा […]

Uncategorized

निरासाले कसरी मान्छेलाई आत्महत्या गर्न उक्साउँछ ?

विश्वमा धेरैलाई हुने रोगमध्ये एक हो, निरासा अर्थात फ्रस्टेशन । विश्वमा ४५ करोड मानिस मानसिक रोगि छन् । जसमध्ये ३० देखि ३५ करोडलाई फ्रस्टेशनको समस्या छ । फ्रस्टेशन शिकारमध्ये १५ देखि २० प्रतिशतले आत्महत्या गर्छन् । विश्वमा ८० देखि ९० प्रतिशत आत्महत्याको कारण भनेको फ्रस्टेशन हो । फ्रस्टेशन पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । […]

Uncategorized

९ वर्षीया दुई छात्रा बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

२१ असोज, काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको […]

Uncategorized

‘संसदीय दलको नेतालाई नै पार्टी सभापति बनाऔं’

कांग्रेसको विधान संशोधनका सन्दर्भमा यतिबेला पार्टी केन्द्रदेखि स्थानीयस्तरसम्म बहस-छलफल भइरहेको छ । विधान संशोधन मस्यौदा समितिको पहिलो बैठकमा मैले पनि केही व्यक्तिगत सुझाव राखेको थिएँ । महाधिवेशनमा प्रतिनिधित्व कतिको हुने, केन्द्रीय कार्यसमितिको संख्या कति हुने, पदाधिकारी कति राख्ने भन्ने पाटोमा बढी बहस र छलफल भइरहेको देखिन्छ । तर, केही आधारभूत विषय छन्, जसमा गहिरो विमर्श […]

Uncategorized

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

२१ असोज, काठमाडौं । सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ […]