Journalist from Itahari
Uncategorized

जन्मदिनमा वृक्षारोपण गर्न नगरपालिकाको आव्हान

२१ असोज, बुटवल । नगरलाई हरियालीयुक्त बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जन्मदिनको अवसरमा वृक्षारोपण गर्न सबै नगरबासीलाई आव्हान गरेको छ । ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’को नारा अघि सारेको तिलोत्तमाले आइतबारको ४३ औं कार्यपालिका बैठकबाट हरियाली प्रवर्द्धनका लागि जन्मदिनमा वृक्षारोपण गर्न नगरबासीलाई आव्हान गर्ने निर्णय गरेको हो । हरेक नगरवासीले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेर त्यसलाई हुर्काउँदा हरियाली […]

Uncategorized

भूकम्पमा भत्किएका ३ लाख घरको पुनर्निर्माण सकियो

२१ असोज, काठमाडौं । भूकम्पमा क्षतिग्रस्त भएका ३ लाख भन्दा धेरै घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणको सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार ३ लाख ५ हजार ८ सय ८३ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गर्ने लाभग्राहीको संख्या ७ लाख २६ हजार ९ सय १७ छ । […]

Uncategorized

माछापुच्छ्रे बैंकले प्रहरीलाई दियो विपद् व्यवस्थापन उद्धार सामग्री

२१ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो अठाराैं वाषिर्कोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्घार सामग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विपद्को बेला उद्घारमा खटिने प्रहरी कर्मचारीहरुलाई प्राप्त सामग्रीले थप मद्दत पुर्‍याउने चर्चा गर्दै नेपाल प्रहरीलाई […]

Uncategorized

सिन्धुपाल्चोकमा दुई महिनामा सात बलात्कार

२१ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चाकेमा दुई महिनाको अवधिमा बलात्कारका सातवटा घटना भएका छन् । ती घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् भने दुई जना फरार रहेका छन् । करणीसम्बन्धी कसूरमा दुई जना पक्राउ परेका छन् भने बालयौन दूराचारको आरोपमा एक शिक्षकसहित दुई जना पक्राउ परेका छन् । समाजमा बालत्कारलगायत अन्य घटनाहरुको विद्यार्थीमार्फत चेतना फैलाउने […]

Uncategorized

तिता-मिठा पलसँगै फस्टाउँदै छ युएईमा नेपाली साहित्य र संगीत

रुपेश अधिकारी/युएई/परदेशमा बसेर साहित्य संगीतको साधनामा दत्तचित्त हुन कठिन छ । तर, इच्छाशक्ति र यसप्रति मोह हुनेहरुले आफूलाई साधनाभित्र जसरी पनि बाध्न सक्छन् । परिवारिक बाध्यता र देशको परिस्थिति अनुसार जीवन चलाउन नसकेपछि परदेश रोज्नेमा कलाकर्मी पनि पर्छन् । परदेशलाई कर्मथलो बनाएका कलाकर्मीले साहित्य रसंगीतबाट दर्शकश्रोता तथा पाठक माँझ आफ्ना खुराक पस्कन भ्याएकै छन् । […]

Uncategorized

‘चङ्चा चेट’ ट्रेलरमा कमेडी नै कमेडी, वेरोजगार यूवाको कथा पर्दामा

कमेडी कथामा यूवाहरुको कथा र व्यथालाई उठान गरेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी छ । यो चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, […]

Uncategorized

युएईमा एनआरएनएले सुपरमार्केट खोल्ने

युएई / गैरआवासीय नेपाली संघ युएईले यहाँ कार्यरत नेपाली समुदायलाई लक्षित गरी एनआरएनए सुपरमार्केट संचालनमा ल्याउने भएको छ । एनआरएन युएईको वर्तमान कार्यसमितिमा रहेका ३३ जना सदस्यको संयुक्त लगानीमा सुपरमार्केट संचालनमा आउन लागेको हो । एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठका अनुसार ३३ जना सदस्यबाट जनही १० हजार दिरहामका दरले लगानी रहनेछ । सुरुअातमा कार्यसमितिभित्रका सदस्यबाट […]

Uncategorized

मोरिङ्गा पेयः अनेक रोगको ओखती

नेपालीमा सित्तलचिनी नामले चिनिने मोरिङ्गा ओलिफेरा, जुन अहिले पेयको रुपमा बजारमा आएको छ । यसलाई कतिले मोरिङ्गा टि भनेर चिनाइरहेका छन् । विक्री गरिरहेका छन् । यो चिया नै त होइन । यद्यपी चिया जस्तै पेय हो । पत्तालाई पानीमा भिजाएर सेवन गर्न सकिने पेय हो । यसको पाउडर पनि उपलब्ध छ, जसलाई पानीमा घोलेर […]

Uncategorized

कांग्रेसको विधानमाथि गम्भीर ठट्टा

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट सभापतिको हैसियतमा शेरबहादुर देउवाको आगमन जति शालीन र वैधानिक रुपमा भयो, उनको प्रस्थान भने कांग्रेसको इतिहासमै दुर्लभसँगै अलोकप्रिय हुने स्पष्ट संकेत देखा पर्दैछन् । देउवाको सभापतिको हैसियतबाट हुने प्रस्थानका बारेमा किन पनि अनुमान लगाइँदैछ भन्दा ‘मास बेस्ड’ पार्टीलाई जीवन्त राख्नका निम्ति अधीक लोकतान्त्रिक बनाइनुपर्नेमा देउवा स्वंयम प्रस्तावित विधानमा सभापतिलाई बलियो […]

Uncategorized

थाइल्याण्डमाथि नेपालको सहज जित, करणको अलराउण्ड प्रदर्शन

काठमाडौं । करण केसीको अलराउण्ड प्रदर्शनसँगै नेपालले टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले थाइल्याण्डमाथि सहज जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल मेथडका आधारमा १४० रनको फराकिलो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा […]