२६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक […]
Author: purnakhabar
राजपामा ‘नक्कली’ विधान विवाद, कसले हटायो बुँद्धा नम्बर १२ ?
२६ कात्तिक, काठमाडौं । पार्टी एकिकरणपछि सामूहिक नेतृत्वको अभ्यास गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) मा महाधिवेशनपछि अध्यक्ष मण्डल राख्ने/नराख्ने भन्ने विवाद चर्कँदै गएको छ । निर्वाचन आयोगमा बुझाएको र कार्यकर्तालाई वितरण गरेको विधान फरक परेपछि राजपा भित्रै नेतृत्वले नक्कली विधान वितरण गरेको भन्दै विरोध शुरु भएको छ । आयोगमा बुझाएको राजपा विधानको १२ नम्बर […]
कर्मचारी समायोजन अध्यादेशमा के छ ?
२६ कात्तिक, काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याउने तयारी गरेको छ । सरकारले यसअघि ल्याएको ‘कर्मचारी समायोजन ऐन–२०७४’ लाई खारेज गर्दै अध्यादेश ल्याउन लागेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तीन तहमा कर्मचारी समायोजन गर्नका लागि अध्यादेश ल्याउने प्रक्रिया शुरु गरिएको […]
सन्दीपपछि सोमपाललाई मौका, बिक्लान् त पीएसएलमा ?
२६ कात्तिक, काठमाडौं । नेपाली युवा बलर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी-२० प|mेन्चाइज लिगहरुका लागि अपरिहार्य जस्तै बनिरहेका छन् । आईपीएलबाट सुरु भएको उनको यात्रा अष्ट्रेलियाको बिग ब्याससम्म पुगेको छ । पछिल्लो पटक सन्दिप पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन्, जुन अनपेक्षित घटना होइन । तर,सन्दीपसँगै तानिएका छन् फास्ट बलर सोमपाल कामी । सन्दिप […]
मध्य तराईमा छठको रौनक : बजारमा किनमेल गर्नेको भीड
२६ कात्तिक, वीरगञ्ज । छठ पर्व शुरु भएसँगै आर्थिक नगरी वीरगञ्जमा चहल पहल बढेको छ । कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत रुपमा छठ शुरु हुने गर्दछ । यो पर्व सप्तमी तिथिका दिनको बिहानसम्म गरी चार दिन मनाइन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको […]
म्यानचेस्टर सिटीको ४४ पासपछिको गोल
२६ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो । रोचक खेलमा धेरै विषयले ध्यान ताने पनि म्यानचेस्टर डर्बीमा सिटीको जितमा सबैभन्दा चर्चामा रह्यो ४४ पासपछिको गोल । सिटीका लागि ८६ औं मिनेटमा गुन्डोगनले गरेको गोल उत्कृष्ट टिम गोल थियो । जसमा लगातार ४४ पटक बल पास गरेर युनाइटेडका […]
दूबईमा अर्धचेत जीतबहादुरलार्इ स्वदेश फर्काइयो
यूएई । दुई महिनादेखि दुबईको रसिद अस्पतालमा कोमामा उपचाररत एक नेपालीलाई नेपाल फर्काइएको छ । मस्तिष्कमा रगत जमेका कारण गम्भीर विरामी भइ उपचारका क्रममा कोमामा रहेका ताप्लेजुङ घर भइ हाल मोरङको रतुवामाई बस्ने जीतबहादुर लिम्बूलाई स्वदेश फर्काइएको हो । नेपाली दूतावास, अबुधाबी र विभिन्न संस्थाको पहलमा उनलाई शनिबार स्वदेश फर्काइएको हो । यूएईमा उडान भर्दै […]
दाम्पत्य जीवन बोरिङ हुँदै छ ? रोमाञ्चक बनाउन यसो गर्नुस्
विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन । जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन् । तर, ख्याल […]
अफ्रिकाका क्रिकेटर जोन्टी नेपालमा, नेपाली क्रिकेटरलाई प्रशिक्षण दिने
२६ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिका महान क्रिकेटर जोन्टी रोड्स नेपाली क्रिकेटरलाई हाई पर्फमेन्स क्याम्पका लागि नेपाल आएका छन् । १० दिने हाई पर्फमेन्स क्याम्पकम जोन्टीबाट नेपाली क्रिेकटरले धेरै कुरा सिक्न पाउने छन् । उनी विश्वमै उत्कृष्ट फिल्डरको रुपमा परिचित छन् । सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो अनुभवको अधिकतम उपयोग नेपाली खेलाडीले गर्ने […]
प्रचण्ड र बादल तातोपानीमा चुर्लुम्म !
२६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार म्याग्दीको तातोपानी पुगेका छन् । पत्नी सीता दाहालको उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार उनी परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेका हुन् । अध्यक्ष प्रचण्डसँगै पत्नी सीतासहित, छोरी गंगा दाहाल, स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् । त्यस्तै प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र […]









