काठमाडौं । राप्रपासँगको पार्टी एकताको माहोल बिग्रिएकोबारे सामाजिक सञ्जाललगायत छापाहरुमा सम्प्रेषण भएको समाचारहरुप्रति राप्रपा (प्रजातान्त्रिक)ले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सो पार्टीले सोमबार एक विज्ञप्ति जारी गर्दै सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय आवश्यकता हो भन्ने बोध आफ्नो पार्टीले गरेको भन्दै समान विचारधारा भएका शक्तिहरुबीच फराकिलो एकता हुनुपर्छ भन्नेमा प्रष्ट रहेको जनाएको छ । यसै मान्यता अनुरुप […]
Author: purnakhabar
नीलाम्बर आचार्य : वामपन्थ छाडेको २७ वर्षपछि कम्युनिस्टबाटै पुरस्कृत
२६ कात्तिक, काठमाडौं । कम्युनिस्ट पार्टीको सदस्यता त्यागेको २७ वर्षपछि ७५ वर्षीय नीलाम्बर आचार्यलाई कम्युनिस्ट पार्टीको सरकारले दिल्ली दूतावासको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । विश्वमा साम्यवाद पतन भयो भनेर कम्युनिस्ट पार्टी छाडेका आचार्यलाई दुईतिहाई बहुमतप्राप्त नेकपाको सरकारले भारतको लागि राजदूत सिफारिस गरेपछि राजनीतिक तथा कुटनीतिक वृत्तमा खैलाबैला भएको छ । यो खैलाबैला कम्युनिस्ट पार्टी छाडेर […]
देउवाविरुद्ध सुजाता निवासमा ‘लञ्च मिटिङ’
२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको छ । मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी थिए । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर […]
मन्त्रिपरिषदको निर्णय लुकाउने असफल प्रयास : ओली सरकारको डर कि खोटो नियत ?
२६ कात्तिक, काठमाडौं । आइतबार साँझ मन्त्रिपरिषद बैठक झण्डै चार घन्टा बस्यो । राति पौने ९ बजेतिर बालुवाटारबाट बाहिरिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको हातमा न त आइप्याड थियो, न अरु दिनजस्तो उत्साह । एउटा हात कोटको खल्ती हाल्दै पत्रकारहरु सामू आएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले भने, ‘पत्रकार साथीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद बैठक बस्यो […]
दमननाथ ढुंगानाको स्वीकारोक्ति : टिकट लिएर दौडिनु मेरो कमजोरी भयो
२६ कात्तिक, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको परिचय एउटै छैन । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक करिअर प्रारम्भ गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षणमा पनि लागे । ०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने […]
विदेश बस्ने नेपालीले भोट हाल्न व्यवस्था गर्दै निर्वाचन आयोग
२६ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन /अनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा […]
राप्रपाको एकता भाँडिएको छैन, मंसिर दोस्रो साताभित्र हुन्छ : दीपक बोहरा
२५ कात्तिक, काठमाडौं । राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले राप्रपा एकता वार्ता नभाँडिएको दाबी गरेका छन् । उनका अनुसार राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अधिकांश विषय सहमति भइसकेको छ भने एकीकृत राप्रपा राष्ट्रवादीसँग छलफल चलिरहेको छ र मंसिर दोस्रो सातासम्म एकता घोषणा हुनेछ । आइतबार दिउँसो राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई भेटेपछि राप्रपा अध्यक्ष कमल थापाले […]
पण्डितबाको कथा : हवल्दार, सुरक्षागार्ड, पुजारी हुँदै रिक्साचालक
२६ कात्तिक, सिमरा । बाराको सिमरा आसपासमा करिब १ सय ई रिक्साहरु चल्छन् । तिनै रिक्साहरुको भिडमा सधैंजसो देखिने अनुहार हो सिमरा औराहाका ६२ बर्षे प्रेमचन्द्र लम्साल । निधारमा सेतो चन्दन टिका र पहेँलो बस्त्रमा चालकहरुको लाममा उनी भिन्नै देखिन्छन् । २०४२ सालमा राजधानीबाट बारामा बसाई सरेका लम्सालका जीवन भोगाइका अनेकन अनुभवहरु छन् । स्कुले […]
कोलम्बो प्रोसेस : आप्रवासी श्रमिकका हितमा छलफल हुने
–अशोक धिमिरे काठमाडौं । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’मा आबद्ध एशियाका १२ सदस्य राष्ट्रका मन्त्रीस्तरीय भेला यसै साता काठमाडौँमा हुँदैछ । यही कात्तिक २९ र ३० गते हुने कोलम्बो प्रोसेसको छैटौँ बैठकमा सदस्य मुलुकबीच अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा परामर्श हुनेछ । बैठकमा सदस्य मुलुकका मन्त्री […]
विश्व महिला बक्सिङमा दुई खेलाडीले भाग लिने
२६ कात्तिक, काठमाडौं । भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने दुई खेलाडीसहित […]









