Journalist from Itahari
Uncategorized

म्यानमारकी नेतृ आङ सान सुकीको सर्वोच्च सम्मान फिर्ता

२७ कात्तिक, काठमाडौं । एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो । नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला सुकी आफ्नै […]

Uncategorized

मेस्सीलाई अल्फ्रेडो र पीचीची अवार्ड

२७ कात्तिक, काठमाडौं । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले अल्फ्रेडो डि स्टेफानो र पीचीची अवार्ड जितेका छन् । स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै […]

Uncategorized

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

२७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ […]

Uncategorized

ओलम्पिक महिला फुटबल छनोटः बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणमा

२७ कात्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ । आज हुने समूह सी कै अन्तिम […]

Uncategorized

आर्थिक सहायतामा विभेद, निकटकालाई करोडौं, पहुँचविहीनको निवेदन अलपत्र

२७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित कान्तिपुरबाहेक सबै राष्ट्रिय दैनिक पत्रिकाले सुजाता कोइराला निवासमा भएको कांग्रेस नेताहरुको भेलालाई प्राथमिकताका साथ लेखेका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट नेताहरुबीच भएको जमघटलाई पत्रपत्रिकाहरुले उनीविरुद्धको मोर्चाबन्दी भनेका छन् । नेकपामा देखिएको सांगठनिक शिथिलतालाई पनि आजका केही पत्रिकाहरुले उठाएका छन् । नेकपाको स्थायी समिति बैठक नै […]

Uncategorized

दाम्पत्य जीवन रोमाञ्चक बनाउने टिप्स

विवाह एउटा रोमाञ्चक अनुभव हो । विवाह लगत्तै जीवन रंगीन बन्छ । तर, समय बित्दै जाँदा यो ‘ब्ल्याक एन्ड ह्वाइट’ हुँदै जान्छ । केही नयाँपन आउँदैन । जिन्दगीले हामीलाई यस तरिकाले व्यस्त राख्छ कि हामी एक अर्काको लागि पर्याप्त समय नै दिन सक्दैनौं । ठूला–ठूला चाहनालाई पुरा गर्नतिर लाग्दा ससाना खुसीहरु हराउँछन् । तर, ख्याल […]

Uncategorized

म हेटौंडाको मात्रै मुख्यमन्त्री होइन : डोरमणि पौडेल

२६ कात्तिक, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भेट्न हेटौंडास्थित अस्थायी राजधानीमा पुग्दा उनको कार्यालयमा कर्मचारी आइसकेका थिएनन् । दशैंपछि तिहार, तिहारपछि छठ ! मुख्यमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘आजबाट काम सुरु गरौं भनेको, तराईका साथीहरु, सचिवहरु छठका कारण आइपुग्नुभएको छैन ।’ विगतमा हेटाैंडा नगरपालिकाको नेतृत्व गर्दा प्रभावकारी काम गरेर नाम कमाएका पौडेलले अहिले […]

Uncategorized

प्रचण्ड र बादल तातोपानीमा चुर्लुम्म !

२६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले सोमबार परिवारसहित म्याग्दीको तातोपानी पुगेर नुहाएका छन् । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादलले सँगै तातोपानी कुण्डमा नुहाएको फोटो प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ । तस्वीरमा गृहमन्त्री बादलले टाेपी लगाएर नुहाइरहेको देख्न सकिन्छ । प्रचण्ड पत्नी सीता दाहालको […]

Uncategorized

काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला दहन

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ […]

Uncategorized

मन्त्रिपरिषदले गर्‍यो विभिन्न नियुक्ति, किन लुकाइए निर्णय ?

२६ कात्तिक, काठमाडौं । मन्त्रिपरिषदको सोमवारको बैठकले प्रधानमन्त्रीको सचिवालय लगायत विभिन्न सरकारी निकायमा नियुक्ति गरेको छ । तर, निर्णय परिपक्व नभएसम्म सार्वजनिक नगर्ने नीति लिइएकाले नियुक्तिहरुका बारेमा आधिकारिक जानकारी नदिइएको स्रोतले जनाएको छ । मन्त्रिपरिषद बैठकलगत्तै निर्णयहरुको लिखत तयार नहुँदै र कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक गर्दा कतिपय निर्णय विवादमा पर्ने र अदालतबाट समेत प्रश्न […]