Banner News

जनबादी गायक मोहित श्रेष्ठले ल्याए आर्को मार्मिक गित ‘अपेरा’ [भिडियो हेर्नुहोस]

कार्तिक १५, काठमाडौं । जमिन बेचेर युद्दका आफ्ना सिर्जनाहरुलाई जगेर्ना गर्दै गरेका गायक मोहित श्रेष्ठले आर्को मार्मिक जनबादी गित ‘अपेरा’ लिएर आएका छन् । धेरै लामो समय पछी पुनः संगीत क्षेत्रमा देखिएका गायक श्रेष्ठले ‘हरेर लग्यो’ अपेरा ल्याएर आएका हुन् । उनका सहकर्मी गायक बिद्रोहीको शब्द र संगीत रहेको अपेरामा मोहित श्रेष्ठले आफ्नो सुरिलो आवाज […]

Banner News

कहाँ थिए जनवादी गायक मोहित श्रेष्ठ: जमिन बेचेर युद्दका सिर्जनाको जगेर्ना गर्दै [भिडियो]

सभ्य अनि शालीन स्वभावका उनि । उनलाई सुन्दा सबै मोहित हुन्थे । त्यसैले त रह्यो होला उनको नाम नै ‘मोहित’ । नेपाली दश बर्षे सांस्कृतिक क्रान्तिमा निकै गुन्जिएको एउटा आवाज हो ‘मोहित’ । त्यो आवाजलाई सुन्नेहरुले आफ्नै आवाज जस्तो महसुस गर्थे । सायद जनवादी कलाकारको अर्थ यहि हुनुपर्छ, ‘उस्ले गाउँदा पनि आफैले गाय जस्तो भान […]

Banner News

गायक मोहित श्रेष्ठले परदेशीलाई समर्पित ‘पूर्वको जून उदायो फेरि’ कोशेली ल्याए [भिडियो]

बहिनीले घरदेशबाट दाजुलाई भन्छिन…. ‘पूर्वको जुन उदायो फेरी परदेशी दाजुको खबर आएन बाटो हेरी बसेको बर्षौ दिन बित्यो कोइलीले सुखको गित गायन’ अनि परदेशमा रहेका दाजुले उत्तर दिन्छन… ‘गाउँघरको माया हुंदानि मनमा परदेशी हुनलाई पर्यो बाध्यता गरिबको जुनी लिएर बैनी घरबसी नहुँदो रैछ साध्यता’ यतिबेला नेपालीहरुको पर्ब तिहार भित्रिएको छ । तिहारमा बिशेषगरि भाई टिकामा हरेक […]

Banner News

तहगत सरकारका फरक-फरक कानुनले नागरिक र प्रेस स्वतन्त्रतालाई झनै कुण्ठित पार्यो ।

कार्तिक १९, जनकपुर । धनुषाका अधिकारकर्मी, पत्रकार तथा राजनीतिकदलले संघीय सरकारले जस्तै प्रदेश २ सरकार पनि जनभावना विपरित जान थालेको भन्दै आलोचना गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा धनुषाको जनकपुरमा भएको अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर फेरी विभेद गर्न खोजेको भन्दै […]

Banner News

कहाँ थिए जनवादी गायक मोहित श्रेष्ठ: जमिन बेचेर युद्दका सिर्जनाको जगेर्ना गर्दै [भिडियो]

सभ्य अनि शालीन स्वभावका उनि । उनलाई सुन्दा सबै मोहित हुन्थे । त्यसैले त रह्यो होला उनको नाम नै ‘मोहित’ । नेपाली दश बर्षे सांस्कृतिक क्रान्तिमा निकै गुन्जिएको एउटा आवाज हो ‘मोहित’ । त्यो आवाजलाई सुन्नेहरुले आफ्नै आवाज जस्तो महसुस गर्थे । सायद जनवादी कलाकारको अर्थ यहि हुनुपर्छ, ‘उस्ले गाउँदा पनि आफैले गाय जस्तो भान […]

Banner News

गायक मोहित श्रेष्ठले परदेशीलाई समर्पित ‘पूर्वको जून उदायो फेरि’ कोशेली ल्याए [भिडियो]

बहिनीले घरदेशबाट दाजुलाई भन्छिन…. ‘पूर्वको जुन उदायो फेरी परदेशी दाजुको खबर आएन बाटो हेरी बसेको बर्षौ दिन बित्यो कोइलीले सुखको गित गायन’ अनि परदेशमा रहेका दाजुले उत्तर दिन्छन… ‘गाउँघरको माया हुंदानि मनमा परदेशी हुनलाई पर्यो बाध्यता गरिबको जुनी लिएर बैनी घरबसी नहुँदो रैछ साध्यता’ यतिबेला नेपालीहरुको पर्ब तिहार भित्रिएको छ । तिहारमा बिशेषगरि भाई टिकामा हरेक […]

Banner News

काठमाडौ संघिय जनसम्पर्क मंच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा चियापान तथा शुभकामना प्रदान

कार्तिक १८, किस्पाङ । काठमाडौ संघिय जनसम्पर्क मंच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा काठमाडौमा बिजया दशमी दिपावली नेपाल संवत् एबम छठ लगायत पर्बको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी केन्द्रिय सदस्य बिमला सुबेदिको प्रमुख आतिथ्यमा बालाजु स्थित गुरास पार्टी प्यालेसमा भब्यताको साथ सम्पन्न भएको हो । त्यस्तै पुर्ब माननीय राम माया […]

Banner News

मानवअधिकार कर्मी पद्मरत्न तुलाधरको निधन

कार्तिक १८, काठमाडौं । मानवअधिकार कर्मी पद्मरत्न तुलाधरको निधन भएको छ । उनको निधन नर्भिक अस्पतालमा आज दिनको १ बजे भएको छ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको हो । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो । बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । […]

Banner News

‘भोकानाङ्गा’हरूको देशमा २० करोडको चियापान !

‘भोकानाङ्गा’हरूको देशमा २० करोडको चियापान ! दिलनिशानी मगर बीस करोडको चियापान भन्ने शब्द लेख्दा आवाराहरूले यो दिल निशानी मगर भन्ने मनुष्य त खुस्किएछ भन्लान् । तर डाक्टरको रिपोर्ट अनुसार, म खुस्किएको छैन । च्यालेन्ज भयो कि, यो स्तम्भको अन्तिम सम्ममा २० करोडको चियापानबारे पुष्टि गर्नेछु । केही आवाराबाहेकका, जो घरमा तरकारी केलाएर, बाबुनानी भुलाएर बसेका […]

Banner News

कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग

कार्तिक १८ कञ्चनपुर। कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न सरकारसँग माग गरिएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परीक्षण गर्न माग गर्दै आईतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको नयाँ पत्रिकामा खबर […]