कार्तिक २२, काठमाडौँ । तिहारको तेस्रो दिन गाई तिहार अर्थात् लक्ष्मी पुजाको रंगोलीमा निर्मला पन्तको सम्झनामा बनाइएको रंगोली यतिबेला सामाजिक संजालमा निकै भाइरल बनेको छ । उक्त तस्बिर दोलखा जिल्ला जिरी नगरपालिका स्थित वडा नम्बर ४ का रुद्र जिरेलले बनाएका हुन । तर उनि सरोज जिरेल भनेर परिचित छन् । उनि सरकारी जागिरे हुन् । साथै उनि संग […]
Author: admin
को हुन यी कांग्रेसका नेता जो ओलीको ठुलो फ्यान हुन्, भन्छन ‘बिरोध नगरौ रेल आउछ’
कार्तिक २२, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ठूलो फ्यान रहेको बताएका छन् । ‘उहाँ मेरो फ्यान हो । म पनि ओलीको फ्यान हुँ । अहिले ओली सरकारको विरोध गर्नुको कुनै औचित्य छैन’, गुरूङले भने, ‘कांग्रेसले पनि अहिले विरोध गर्नुहुँदैन । यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न […]
नेकपा निकट युएई मोर्चाले अलपत्र एक मजदुरको उद्दार गर्यो
कार्तिक २१, युएई । बिगत ३ महिना अघि भिजिट भिसामा युएई पुगेका बाग्लुङका सुमित नेपाली बुधबार नेपाल पुगेका छन् । उनलाई पोखरामा रहेको सन एण्ड कम्पनीका संचालक बिपिनले रु २ लाख १० हजार असुली काम लगाई दिने सर्तमा युएई पठाएका थिए । ३ महिना बितिसक्दा पनि काम दिलाउन नसकेको पछी घर फर्किन टिकट समेत नदिँदा भिसाको म्याद सकिनै लाग्दा […]
सत्तारूढ नेकपाकै नेताले भने ‘यस्तै पाराले अब कम्युनिष्ट सरकारको सत्ता यो नै अन्तिम हुनसक्छ’
कार्तिक २१, सल्यान । सत्तारूढ दल नेकपा सल्यानका नेताहरूले अहिलेको सरकारले जनस्तरको काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । सल्यान बागचौर नगरपालिका ९ मा रहेको सहिद स्मृति समाजले आज आयोजना गरेको चियापान कार्यक्रम बोल्ने नेताहरूले अहिलेको सरकार र जनप्रतिनिधिहरुले चाहना अनुरुपको काम गर्न नसकेको आरोप लगाएका हुन् । उनिहरुले जनप्रतिनिधिहरुले जनस्तरको काम गर्न नसकेको […]
बाँधिएको गाईलाई पुज्नु भन्दा बेवारिसे गाईलाई स्याहारे धर्म होला कि… ?
कार्तिक २१, काठमाडौं । आज र भोलि हामी गाई-बाछा खोजेर पूजा गर्छौं। खुवाउछौं। अरू बेला त सडकमै चौपाया असरल्ल र असुरक्षित हुन्छन्। दुर्घटनामा पर्ने र मर्ने संख्या दिनानुदिन बढ्दै छ। काठमाडौं उपत्यकामा सडकमा छाडिने चौपाया संख्या १० हजार हाराहारी छ। ललितपुर ट्राफिक प्रमुख सिताराम हाछेथूका अनुसार महिनामा ५–६ वटा चौपाया दुर्घटनामा पर्छन्। ‘अचेल मान्छे यति स्वार्थि भएका […]
बाटो रोकेर भैली खेल्दा गाडीले किचेर एक महिलाको ज्यान गयो, एक गम्भीर घाइते
कार्तिक २१, सल्यान । सल्यानका महिलाहरूले भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । सल्यान बागचौर नगरपालिका १२ का महिलाहरू भैली खेल्न रुकुम झुल्नेटामा पुगेर गाडी रोक्ने क्रममा दुर्घटना भएको हो । मंगलबार दिउँसो २ बजेतिर सल्यानबाट रुकुम खलंगा तर्फ हिडेको भे १ ज १००० […]
प्युठानका वडाअध्यक्षले शिक्षकमाथि कुर्सी प्रहार गरि घाइते बनाए
कार्तिक २१, प्यूठान । झिमरुक गाउँपालिका–८ का वडाअध्यक्ष तुलस बस्नेतले एक शिक्षकमाथि कुर्सी प्रहार गरेका छन्। जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा कार्यरत शिक्षक सिद्धिमान एमसीलाई वडाअध्यक्ष बस्नेतले टाउकोमा कुर्सीले हानी घाइते बनाएका हुन् । जिल्ला अस्पताल विजुवारमा पुगी उपचार गराएका छन् । सिद्दिमान एमसीको टाउकोमा पाँचवटा टाका लगाइएको छ । विद्यालयमा चलिरहेको व्यवस्थापन समितिको बैठकमा मंगलबार […]
आगो ओकल्ने नेकपाको क्रान्तिकारी गित आयो: रोल्पाको थबाङ रुकुम चुनवाङ…!
कार्तिक २१ काठमाडौं । फेरी आर्को क्रान्तिको संकल्प बोकेर नेकपाका नेता चिरन पुनको गित भर्खरै युटुबमा आएको छ । रातो खबर युटुब मार्फत पब्लिश गरिएको गितले ‘जनक्रान्ति गर्न जाग्दैछन फेरी’ भन्दै ल्याएइको हो । क्रान्तिकारी गीति एल्बम ‘चम चम गर्ने खुकुरी’मा समाबेश गरिएको गितको शिर्षक ‘रोल्पा थबाङ’ नामाकरण गरिएको छ । ‘रोल्पाको थवाङ रुकुम चुनबाङ, कर्णाली […]
रोल्पाका योजनामा चरम लापरबाही: लेनदेनका कारण जनप्रतिनिधि मौन
कार्तिक २०, रोल्पा । निर्माण ब्यबसायी र सरोकारवाला कार्यालयको चरम लापरबाहिका कारण रोल्पाका धेरै योजनाहरु लामो समयदेखि अलपत्र रहेका छन्। अहिले पनि सहरी विकास तथा भवन डिभिजन कार्यालय रोल्पाको जिम्मामा रहेका निमार्णाधिन आधा दर्जन भबनको निर्माण पुरा हुन सकेको छैन। भवन डिभिजन कार्यालयका अनुसार २०७३ साल भाद्र १५ गते निर्माण सम्पन्न गर्न २०७१ साल जेठ २३ […]
तिहार विशेष कार्यक्रमको लागि टंक बुढाथोकी आबुधाबीमा
जे.सागर/कार्तिक २०, युएई। नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर ‘जय चन्द्र सुर्य युवा ग्रुप’ले आयोजना गरेको दिपावली साँस्कृतिक धमाका २०१८ मा सहभागी हुन चर्चित संगीतकार तथा गायक टंक बुढाथोकी आबुधाबी आइपुगेका छन् । अनाथ तथा गरीब बालबालिकाको सहयोगार्थ यही नोभेम्बर ९ तारिख शुक्रबार आबुधाबी मुसफ्फा स्थित मलायली समाजको सभाहलमा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा […]









