सुचना/प्रविधि

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

समयनुसार प्रबिधिको बिकासले पनि ठुलो फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर्ड बिर्सन पुग्छन् । यदि यसो भएमा धेरैलाई यो तनावको विषय बन्छ। लक सिस्टमकै कारण कति जनाले त मोबाइल नै परिवर्तन […]

अर्थ/बाणिज्य

१० वर्षभित्र जलविद्युतमा ८ खर्ब लगानी

काठमाडौं, ९ पुस । आगामी १० वर्षभित्र निर्माण गरिने झण्डै २ सय जलविद्युत् आयोजनाका लागि झण्डै ८ खर्ब रुपैयाँबराबरको लगानी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आउँदो १० बर्षमा एक सय ८० जलविद्युत् आयोजना निर्माण हुने उल्लेख गरिएको खबर भीम गौतमले आजको कारोबार दैनिकमा […]

खेलकुद

रियलको घरेलु मैदानमा बार्सिलोना विजयी

म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु […]

अन्तर्वार्ता समाचार

लोडसेडिङको विषयमा बोले कुलमान

खोलामा पानीको सतह घटी उत्पादनमा गिरावट भएर यसपालिको हिउँदमा लोडसेडिङ हुने आशंका उठिरहेका बेला विद्युत प्राधिकरणले गार्हस्थ विद्युत आपूर्तिमा कटौती नगरिएको जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिज्ञप्ति जारी गरी विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रुपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचार सम्प्रेषण भइरहेकामा ध्यानाकर्षण भएको जनाएका […]

समाचार

कहिले सम्म बन्ला राष्ट्रिय प्राणी उद्यान

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एसियाकै नमुना बनाउने भनिएको  राष्ट्रिय प्राणी उद्यान योजना अहिले पनि वेवारिसे अबस्थामै रहेको छ । निर्माणमा संलग्न निकायहरुले त्यतिको चासो नदेखाएको र बजेटको अभाव भइरहेको कारण उक्त योजना अहिलेसम्मपनि निर्माण सम्पन्न नभएको हो । विसं २०७१ माघ २९ को मन्त्रिपरिषद्को बैठकले प्राणी उद्यान निर्माणका लागि निर्देशन दिएपनि निर्माण कार्य भने सुस्त गतिमा […]