समाचार

राष्ट्रिय सभामा बादललाई पठाउने माओवादीको निर्णय

९ माघ,काठमाडौँ ।  माओवादी केन्द्रले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई पठाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शीर्ष नेता र प्रदेश इन्चार्जहरुको बैठकले बादलको नाम अनुमोदन गरेको हो । बादल प्रदेश नं. ३ बाट उम्मेदवार बन्नेछन् । एमाले-माओवादीको सहमति अनुसार माओवादीको भागमा प्रदेश नं. ३ बाट एक सिट परेको थियो । तर, बादल एमाले […]

Uncategorized समाचार

नेपालकोअाधा जनसंख्या क्षयरोग संक्रमणको जोखिममा

भक्तपुर । नेपालमा हरेक दिन १२० जनाको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये  झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कविहीन रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । केन्द्रका अनुसार नेपालमा बर्षेनी करिब ३५ […]

सुचना/प्रविधि

के हो एन्ड्रोइड रुट, कसरी गर्ने? एन्ड्रोइड रुट गर्नुका फाइदा/बेफाइदा

तपार्इंहरु मध्ये धेरैले त सुन्नु भएकै होला ‘एन्ड्रोइड रुट’को बारेमा। एन्ड्रोइड फोन रुट गर्न पाए धेरै फाइदा होला भन्ने सोच्नु भएको होला। यो लेखमा एन्ड्रोइड  रुट भनेको के हो? कसरी गरिन्छ? यसका फाइदा र बेफाइदा के छन्? भन्ने सेरोफेरोमा रहेर जानकारी दिन खोजिएको छ। एन्ड्रोइड रुट भनेको एन्ड्रोइड स्मार्ट फोनलाई यस्तो अवस्थामा पुर्‍याउनु हो कि, […]

शैक्षिक गतिविधि

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडाै‌,  माघ ९। त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ। शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो। तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन्न गर्न सकेका छैनन्। नतिजा कहिले आउने भन्ने कुनै टुंगो छैन। व्यवस्थापन संकायको डिन कार्यालय सबैभन्दा पछाडि परेको […]

सुचना/प्रविधि

के तपाँइकाे कम्प्युटर ढिला खुल्छ, छिटो खुल्ने बनाउन यसो गरौँ

शर्मिला शर्मा आइटी इन्जिनियर कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच […]

राजनीति समाचार

महतोले दिए संविधान संशोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी

लहान- राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने बताएका छन्। सिरहाको लहानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मधेसी जनताले दिएको जनादेश स्वीकार गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। ‘त्यसो हुन नसके हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौं’, उनले भने। प्रदेश नम्बर २ को नाम मधेस प्रदेश हुने दाबी गर्दै […]

शैक्षिक गतिविधि

निजी विद्यालय बन्द गर्न सरकारलाई विज्ञको सुझाव

काठमाडौं ९ पुस। सरकारले गठन गरेको विज्ञ टोलीले संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गरेकाले अब निजी विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको छ । त्यतिमात्रै होइन विद्यार्थीहरुलाई चिट चोर्न पनि सिकाउनुपर्ने सुझाव पनि दिइएको छ । पुस ४ गते शिक्षाविदहरुले शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई बुझाएको प्रतिवेदनको मस्यौदामा शिशु कक्षादेखि आठसम्म अनिवार्य र निःशुल्क तथा कक्षा १२ […]

बिचार/ब्लग

१ नम्बर प्रदेशको राजधानी भोजपुरको चखेवा वा धनकुटा ?

नेपालको पछिल्लो राजनीतिक परिवर्तनको एउटा कडीकै रूप सङ्घीयतालाई औपचारिक रूपमा ग्रहन गरिँदैछ । तत्कालीन माओवादीले चलाएको १० वर्ष लामो सशस्त्र र १९ दिने जनआन्दोलनको परिणाम नेपालमा लोकतानिन्त्रक गणतन्त्र प्राप्त भयो । प्रदेश सरकार गठन र सञ्चालनपछि सङ्घीयता औपचारिक रूपमा कार्यान्वयन हुँदैछ । २०७४ मङ्सिरको अन्तिम सातातिर प्रदेश सभा गठनपछि इतिहासमा पहिलो पटक सङ्घीय सरकार स्थापना […]

शैक्षिक गतिविधि

सामुदायिक विद्यालय हाेस् त यस्ताे

काठमाडौं उपत्यका या अन्य प्रमुख सहरको महंगो र झकिझकाउ बोर्डिङ स्कूलभन्दा शानदार छ डहु माध्यमिक विद्यालय । गुणस्तरको त झन कुरै नगरौं । सस्तो महंगाको कुरा गर्ने हो भने यो निजी बोर्डिङ होइन, सामुदायिक विद्यालय हो । टाढाबाटै हेर्दा सुन्दर र रंगरोगन गरिएको पक्कि घर । भित्र छिर्ने वित्तिकै सफा कम्पाउण्ड अनि सुन्दर बँगैचा । […]