ब्रहानन्द ठाकुर/कार्तिक २४, जनकपुरधाम । प्रदेश सरकारलाई अघि बढ्न तथा निती नियममा आवश्यक परिमार्जनका लागि धनुषा चेम्बर अफ कमर्सलाई सुझाब दिन प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ । धनुषा चेम्बर अफ कमर्स जनकपुरधामद्धारा छठ पूजा गर्ने ब्रतालुहरुका लागि गरिएको पूजा सामाग्री तथा बस्त्र बितरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कायस्थले असल कार्य तथा विकासका कार्यमा आवश्यक […]
Author: admin
अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई युएईका संस्थाहरु मिलेर नेपाल फर्काए
कार्तिक २५, युएई । ब्रेन ह्यामरेज भएर अर्धचेत अबस्थामा रहेका जित बहादुर लिम्बुलाई युएईमा रहेका विभिन्न संघ संस्थाहरुको सहयोगमा नेपाल फर्काइएको छ । ताप्लेजुङ थिङ्गलाबूबाट बसाइँ सराई गरेर मोरङ झरेका लिम्बुलाई शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट उडान भएका थिए । बिरामीलाई ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याएको थियो । दुबईबाट इतिहात एरलाइन्समा डाइरेक्ट फलाइट भएपनि निकै महङ्गो […]
मङ्गोलहरुले युएईमा बलिहाङ पर्व दवारा मनाए
शनिवार, कार्तिक २४/युएई । युएईमा अन्तरास्ट्रिय मङ्गोल एकता समाज युएईले वलिहाङ पर्व मनाएको छ । अल माया बिल्डिङको हलमा शुक्रबार ९ सेप्टेम्बरमा भएको कार्यक्रममा मङ्गोलहरुले वलिहाङ पर्व मनाएका हुन् । समाजका अध्यक्ष अमर धिमालको अध्यक्षता मनाइएको कार्यक्रमका प्रमुख अतिथी बिरबहादुर घर्ति मगर थिए । कार्यक्रममा युएईमा विभिन्न संस्थावाट आएका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा […]
पुपाल युवा क्लवको अध्यक्षमा पुनः भरतकुमार पुन नै चयन
शनिवार, कार्तिक २४/रुकुम पूर्व । साविक रुकुम जिल्लाकै चर्चित र लोकप्रिय क्लब पुपाल युवा क्लब(PYC)को कार्तिक २०-२१ गते सम्म बिशेष साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले भरतकुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । भरत कुमारलाई अध्यक्ष हुन नदिने हिसावले माथिबाटै क्लबमा राजनैतिक हस्तक्षेप भएको बताउँछन् । राजनैतिक हस्तक्षपका बाबजुद अन्ततः भरत […]
पुपाल युवा क्लबको एघारौं बार्षिकोत्सव भब्य तरिकाले मनाउने निर्णय पारित
भरत कुमार पुन मगर अध्यक्ष रहेको पुपाल युवा क्लवले आफ्नो ११ औं जन्मोत्सव भब्य तरिकाले मनाउने निर्णय गरेको छ । क्लवको नयाँ कार्यामितिको पहिलो बैठकले आफ्नो जन्मोत्सव विभिन्न कार्यक्रम सहित मनाउने निर्णय गरेको छ । पुरुष भलिबल तर्फ प्रथम पुरस्कार ५०,०००, द्धित्तिय: ३०,००० तृत्तियलाई २०,००० र दर्ता शुल्क: २५०० भने महिला भलिबल तर्फ प्रथम पुरस्कार […]
माघदेखि बैशाखसम्म काठमाडौं लोडसेडिङमुक्त भए म सार्वजनिक पद धारण गर्दिन’ भन्ने कहाँ छन?
बिगतका बर्षहरु लोडसेडिङका कारण नेपालीहरुको पर्व दशैँ र तिहार उज्यालोले झिलिमिली हुँदैनथ्यो । तर बिगत १/२ बर्ष देखि यसपाली पनि लोडसेडिङ नहुँदा दशैँ र तिहार उज्यालो झिलिमिली नै भयो । यहि अवसरमा धेरै नेपालीहरुले बिशेष गरि दिपावलीको साँझलाई कुलमान घिसिङको नाममा समर्पण गरे । ‘दीपावलीको साँझ कुलमानको साँझ’ भन्दै दिपावलीको शुभ कामना आदानप्रदान गरे । नयाँ नेपाल निर्माणको अभिन्न अंग […]
नेकपाको जनसभामा मंसिर ८ गते काठमाडौँमा सहभागी हुन बुद्धिजिवीको अपील
कात्तिक २४, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउदो मंसिर ८ गते काठमाडौँमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले अपील गरेको छ । संगठनकाले एक विज्ञप्ति जारी गरेर वामपन्थी, देशभक्त, गणतन्त्रवादी शक्तिका साथै सम्पूर्ण जनसमुदायलाई कार्यक्रममा सहभागी हुन अपील गरेको छ । दश वर्षे जनयुद्धपछि यसका मूल नेतृत्वकर्ताको गद्दारी, संशोधनवाद हुँदै दक्षिणपन्थी […]
धमिराले ध्वस्त महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर
सन्दर्भ : लक्ष्मी जयन्ती धमिराले खाएका भित्ता। कथा र उपन्यासमा मात्रै पढेको वाक्यांश हो यो। तर गत साता आफ्नै आँखाले देखें त्यो दृश्य। त्यो पनि काठमाडौंको मुटु मैतीदेवीस्थित एक घरमा। झन्डै दस आनाको क्षेत्रफलमा फैलिएको एक कम्पाउन्डभित्र देखिन्थ्यो तीनतले पक्की इँटाको घर। घरको बाहिरी गेटको ताल्चामा झुन्ड्याएर राखिएको बिजुलीको बिल हेर्दा घरभित्र कोही त बस्लान् […]
‘दुबईमा भेटिएकी बुलबुल’
उनलाई भेटेकै थिएन । कुराकानी चाहिँ हुन्थ्यो ह्वाट्स एपमा । त्यो पनि खासै लामो समय भएको होइन, हदै भए दुई हप्ता । म दर्शनमा चासो राख्थे । उ इतिहासमा दखल राख्थी । उनका तर्कहरु स्पात जस्तै धारिला लाग्थे भने ओखर जस्तो कडा । इतिहासको उदाहरण दिएर बर्तमानलाई फनक्कै जोडेर एउटा सुन्दर वाक्यांस तयार पारिहाल्थे । […]
युएई अल अहालियामा सुनको वर्षा: १ किलो सुन जित्ने अबसर
नोभेम्बर ७, युएई । युएई स्थित मनी एक्सचेञ्ज कम्पनी अल अहालियाले आफ्ना ग्राहकहरुलाई लक्षित गरी विन्टर प्रमोसन सुरु गरेको छ । यो प्रमोसन अन्तर्गत १ किलो सुन जित्न सकिनेछ । अल अहालिया एक्सचेञ्जले गत जुलाई महिना यस्तै प्रमोसन आयोजना गरेको थियो । उक्त प्रमोसन अन्तर्गत १ किलो सुन इलामका नरेन्द्र मगरले प्राप्त गरेका थिए । […]









