क्रान्तिको बाटो सोझो , सरल र मैदानी भूभागबाट मात्र हिँड्दैन । क्रान्तिको लक्ष्य मात्र सफा र स्पष्ट हुन्छ, बाटो त आवश्यकताबमोजिम परिवर्तित गरिन्छ र परिस्थितिको बाध्यताले गर्दा यदाकदा खण्डित पनि हुन सक्छ । – क. गान्जालो नेपालमा आज दलाल पुँजीवादी व्यवस्था कायम छ । यससँग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ । संसदीय व्यवस्थाको अन्त्य […]
Author: admin
राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने काम गर्यो: अध्यक्ष डुम्रे
कार्तिक १७, अर्घाखाँची । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारिता कमजोर बनेको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार सँगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले सो कुरा बताएका हुन । जिल्ला सँगठन समिति अर्घाखाँचीले प्रकाशन गरको जनआवाज नामक मुखपत्र विमोचन तथा शुभ दिपावली छठ पर्व एवम् शुभ दिपावलीको […]
विप्लव नेकपाका नेता र सुरक्षा प्रमुखहरु अकस्मात एउटै मञ्चमा भेटिएपछि…
कार्तिक १७, अर्घाखाँची । क्रान्तिकारी पत्रकार सँगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको एक कार्यक्रममा विप्लव नेतृत्वको नेताहरु र सुरक्षा निकायका प्रमुखहरुको एउटै मञ्चमा जम्काभेट भएको छ । विप्लव निकट क्रान्तिकारी पत्रकार सँगठन नेपाल अर्घाखाँचीले अायोजना गरेको कार्यक्रममा नेकपाका जिल्ला ईन्चार्ज कमल केसी, रामगण दलका सेनाका गणपति निरज भण्डारी, जिल्ला प्रहरी कार्यलय, शशस्त्र प्रहरी प्रमुख, प्रमुख जिल्ला […]
एक वर्षमा टाट पल्टिन सक्छ निगम
कात्तिक १४, काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो । अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख […]
रोल्पामा सुन फलाउँदै बेलायतबाट ल्याएको ‘ट्रफल च्याउ’
कात्तिक १४, रोल्पा । थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने। यो खबर आजको नागरिक दैनिकमा छ । रोकामगरका अनुसार सात […]
आफैं मन्त्री, आफैं ठेकेदार
कात्तिक १४, सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छापिएको छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ […]
जबर्जस्ती नेपालको सीमा पारगरेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे
कार्तिक १४, भैरहवा । भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाल प्रवेश गरेपछि उनीहरूलार्इ नेपालीहरूले लखेटेका छन् । भैरहवाकाे सीमावर्ती क्षेत्रमा दुई भारतीय प्रहरीलाई स्थानीयले घोक्रेठ्याक गरेर धपाएका छन् । मनलाग्दी तरिकाले मंगलबार सुनौली नाका हुँदै दुई भारतीय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई भैरहवास्थित भन्सार कार्यालय नजिकै स्थानीयले घराउ गरेका थिए । सर्वसधारणले घेराउ गरेको […]
जनबादी गायक मोहित श्रेष्ठले ल्याए आर्को मार्मिक गित ‘अपेरा’ [भिडियो हेर्नुहोस]
कार्तिक १५, काठमाडौं । जमिन बेचेर युद्दका आफ्ना सिर्जनाहरुलाई जगेर्ना गर्दै गरेका गायक मोहित श्रेष्ठले आर्को मार्मिक जनबादी गित ‘अपेरा’ लिएर आएका छन् । धेरै लामो समय पछी पुनः संगीत क्षेत्रमा देखिएका गायक श्रेष्ठले ‘हरेर लग्यो’ अपेरा ल्याएर आएका हुन् । उनका सहकर्मी गायक बिद्रोहीको शब्द र संगीत रहेको अपेरामा मोहित श्रेष्ठले आफ्नो सुरिलो आवाज दिएका छन् । क्यामेरा […]
सिरियामा भेटियो १५ सय बढीको सामूहिक चिहान
कात्तिक १५, काठमाडौं । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ । सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको […]
युएईले बिदेशी नागरिकहरुलाई आममाफीको समयावधि थप्यो
कात्तिक १४, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । […]




