Banner News

काठमाडौ संघिय जनसम्पर्क मंच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा चियापान तथा शुभकामना प्रदान

कार्तिक १८, किस्पाङ । काठमाडौ संघिय जनसम्पर्क मंच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा काठमाडौमा बिजया दशमी दिपावली नेपाल संवत् एबम छठ लगायत पर्बको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

पार्टी केन्द्रिय सदस्य बिमला सुबेदिको प्रमुख आतिथ्यमा बालाजु स्थित गुरास पार्टी प्यालेसमा भब्यताको साथ सम्पन्न भएको हो ।

त्यस्तै पुर्ब माननीय राम माया बोगटी ३ नं. प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, आशा माया तामाङ, नुवाकोट जिल्ला पार्टी अध्यक्ष पुस्प लामिछाने, सम्पर्क मंचका अध्यक्ष किरण रिजाल, पुरुसोत्तम प्याकुरेल लगायत अतिथिहरुको उपस्थितिमा भब्य कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *