Banner News

स्मृतिमा सांस्कृतिक क्रान्तिका धरोहर खुसिराम पाख्रिन: एकबर्ष अघि ‘आज’

मंसिर ६, काठमाडौं । ‘नेताले मात्रै हुँदैन, विश्व बदल्ने शक्ति युवा शक्ति नै हुन् । तिनै युवा शक्तिहरुले साथ दिनुपर्छ । सन्सारका ठुला विद्रोह आमुल परिवर्तनिय क्रान्ति युवा शक्तिले नै भएको छ ।’ मञ्चमा उक्लिएर यती भनेपछि खाली समयको सदुपयोग गर्दै जनवादी गायक खुसीराम पाख्रिनले प्रगतिशिल गीत गाउन थाल्नुभयो । युवाहरु हो देश तिम्रै हो, भविश्य […]

Banner News

गोली हानी इँटा भट्टाका सुपरभाइजरको हत्या, हत्या बिरोधमा राजमार्ग ठप्प

मंसिर ५, काठमाडौं । सुनसरीमा बुधबार बिहान गोली चल्दा एक जनाको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर दुवही नगरपालिका-९ मा अज्ञात समूहले गोली हान्दा एक इँटा भट्टामा सुपरभाइजर फिदा हुसेनको मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । गोली लागेर घाइते भएका हुसेनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। गोली कसले चलाएको […]

Banner News

विदेश शयरमै रमाउँछन् मेयर, अहिलेसम्म ११ औँ पटक विदेश भ्रमण

मंसिर ५, कामठाडौं । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाको कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन । कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । […]

Banner News

सन्दीपको अर्को ऐतिहासिक छलाङ: ५० हजार डलरमा लाहोरले किन्यो

मंसिर ४, काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा एक पछि अर्को छलाङ मार्ने क्रम जारी छ । सन्दीप मंगलबार बेलुकामात्र पाकिस्तान सुपर लिग (पिएसएल) टी—२० क्रिकेटका लागि छनोट भएका छन् । प्रतियोगिताको ड्राफ्टमा रहेका सन्दीपलाई अक्सन (बोलकबोल) मार्फत लाहोर क्वालान्डर्सले छनोट गरेको हो । सन्दीपको नाम यसअघिनै ‘गोल्ड’ श्रेणीमा रहेको थियो […]

Banner News

बुद्धिजीवीहरुले भने– ‘नेपालमा संसदीय व्यवस्था फेल भयो’

शिव डुम्रे/मङ्सिर ४, बुटवल । नेपाल कम्युनिष्ट पार्टीको पुर्नस्थापना दिवसका अवसरमा आयोजित ‘संसदीय व्यवस्था, लोकतन्त्र र वर्तमान सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालमा संसदीय व्यवस्था असफल भएको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको हलमा आयोजित सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वर्तमान सरकारको गतिविधिले लोकतन्त्र संस्थागत हुन नसक्नुमात्रै नभई राज्य नै विघटन हुने हो […]

Banner News

बिप्लव नेकपाले सम्पूर्ण पत्रकारलाई दियो निमन्त्रणा: ‘मङ्सिर ८ गते जनसभामा आइदिनु’

मङ्सिर ४, काठमाडौ । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाडौँमा गर्न लागेको जनसभा र प्रदर्शनमा देशको चौथो अंगको रुपमा रहेका सम्पूर्ण पत्रकार-मिडिया कर्मीहरुलाई निमन्त्रणा दिएको छ । काठमाडौंको शान्तिवाटिकामा हुन गैरहेको बिशाल जनसभा तथा र्याली कार्यक्रममा सहभागी भई समाचार संकलन, प्रकाशन र प्रसारण गर्न समेत अनुरोध गरेको छ । नेकपाका केन्द्रिय सदस्य तथा […]

Banner News

विलासी गाडीको ताँती: साइकलदेखि हेलिकप्टरसम्म, राजाकै शैलीमा राष्ट्रपतिको सवारी

राजेन्द्र महर्जन/काठमाडौँ ।  रुसी शासक जार राजधानी पेट्रोग्राडका सडकमा बग्गी चढेर आउँदाखेरिको ढाँचा हुन्थ्यो– राणाकालमा सहर–बजारतिर प्रधानमन्त्रीको सवारी चलाइँदा । सरदार भीमबहादुर पाण्डेका अनुसार राजा र महाराजा भनिने प्रधानमन्त्री सवारी हुने बाटोमा मानिस अगावै हटाइन्थे । बाटो खाली गर्न लामो छडी लिएका रिसल्लाहरू ‘महाराजको सवारी भयो, बाटो हट’ भनेर कराउँदै घोडा दगुराउँथे । पर रिसल्लाहरू आएको देख्नासाथ जनता छेउ लागेर […]

Banner News

पुराना गाडी थन्क्याएर, १० वर्षमा नयाँ गाडी खरिद गर्दा जनताको ‘कर’बाट ५४ अर्ब खर्च

मंसिर ३, काठमाडौँ । सिंहदरबार परिसरभित्र बेवारिसे अबस्थामा पुराना गाडीहरु थन्काइएका छन् । सामान्य मर्मत गर्दा पनि चल्ने कैयाैँ सरकारी गाडीहरु यसरी नै फालिएका छन् । तर हाम्रो देशका मालिकहरुलाई नयाँ गाडीको सोखिन बढे पछी नयाँ भिआइपी मोडेलका निकै महँगा कारहरुमा अरबौको खर्च गरेर राज्यको ढुकुटी रित्याएका छन् । सिंहदरबार परिसरभित्र बेवारिसे अबस्थामा पुराना गाडीहरु सरकारी बजेटको ठूलो हिस्सा गाडी […]

Banner News

पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छः देउवा

मङ्सिर ३, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे […]

Banner News

१०१ वर्षीया भगवतीदेवीलाई दिईयो नेपालकै पहिलो राष्ट्रिय परिचयपत्र

मंसिर ३, पाँचथर । पाँचथरकी एकसय एक वर्षीया भगवतीदेवी भण्डारीलार्इ राष्ट्रिय परिचयपत्र वितरणसँगै यसको औपचारिक सुरूवात भएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई पहिलो परिचयपत्र वितरण गरेर यसको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्। परिचयपत्र वितरणको औपचारिक रुपमा शुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न राष्ट्रिय […]