Banner News

समाजसेवी इशाले भनिन, ‘राष्ट्रपति ज्यु, १८ करोडको कार चढनु अघि यी गरिबलाई हेर्नुहोस’

मंसिर ३, काठमाडौं । यतिबेला राष्ट्रपतिको १८ करोडको गाडी प्रकरणलाई लिएर चारैतिर बिरोध भैरहेको छ । सर्वसाधारण देखि समाजसेवी र राजनीतिज्ञ देखि कलाकार सम्मले सामाजिक संजालमा बिरोध जनाएका छन् । देशका नेताहरु जनताको दुखलाई रेखदेख गर्ने भन्दा राज्यको ढुकुटीबाट महँगा कार चढ्ने विलासीताको जिन्दगि देखेर हरेक नेपालीहरु आश्चर्यमा पर्ने गरेका छन् । यस्तै युकेमा रहेकी चर्चित समाजसेवी इशा गुरुङले […]

Banner News

नेकपाले काठमाडौँमा प्रचारप्रसार तथा जागरणसभा तीव्र बनायो

मङ्सिर ३, काठमाडौँ । नेकपा र जनवर्गीय सङ्गठनहरूले मङ्सिर ८ गतेको जुलुस र सभालाई व्यवस्थित गर्न प्रचारप्रसार तथा जागरणसभा तीव्र पारेका छन् । नेकपा काठमाडौँले बल्खुचोकमा जागरणसभा सम्पन्न गरेकोे छ । उक्त कार्यक्रममा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले सरकारद्वारा गरिएको महँगी, भ्रष्टाचार, करवृद्धि र दलाल पुँजीवादी व्यवस्थाका विरुद्धमा हुने जनसभामा सहभागि हुन अपिल […]

Banner News

राष्ट्रपतिलाई नायिका रेखा थापाको प्रश्न: १८ करोडको गाडी चढेर देशलाई के दिनुहुन्छ ?

मंसिर २, काठमाडौ । राष्ट्रपति बिद्यादेबि भन्डारीलाई सरकारले सेना मार्फत ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएपछि यतिबेला चारैतिरबाट चर्को आलोचना बढेको छ। महिला राष्ट्रपति १८ करोडको गाडी चढ्ने भएपछी चर्चित नायिका रेखा थापाले बिरोध जनाएकी छन । गरिब देशका महिला राष्ट्रपतिले १८ करोडको गाडी चढ्दा नकारात्मक सन्देश दिने भन्दै यो देशका छोरीहरुले देशको राष्ट्र […]

Banner News

योजनाको ‘औँठी खसेछ’मा सिते बा र चन्द्रमुखीको रोमान्स (भिडियो)

काठमाडौँ । गायिका योजना पुरीको गीत एल्बम ‘योजना’को दोस्रो गीत ‘औँठी खसेछ’को भिडियो सार्वजनिक भएको छ । गीतकार तथा संगीतकार विशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्वेली लोकभाकालाई गायिका योजना पुरीले नयाँपनमा दिएकी छन् । गीतको भिडियोलाई हास्य टेलिसिरियल ‘भद्रगोल’का काकु अर्थात दीपक आर्चयले निर्देशन गरेका हुन्। गीतमा भद्रगोलका सीते बा र चन्द्रमुखीको रमाइलो प्रेमलाई […]

Banner News

जब छोरो सम्झेर भक्कानिए ‘प्रचण्ड’

मङ्सिर २, दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो । तत्कालीन एमालेसँग पार्टी एकीकरण गर्ने घोषणासहित चुनावी गठबन्धन गरेर निर्वाचमा होमिएका त्यतिखेरको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अघिल्लो बर्षको मंसिर १ गते केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा भएको चुनावी सभामा सम्बोधन गर्न […]

Banner News

नेविसंंघ विवाद: कांग्रेस नेतृत्व विभाजित, आज २ बजे पुनः बैठक बस्दै

मंसिर २, काठमाडौँ । नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ । पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन […]

Banner News

राष्ट्रपतिलाई विलासी गाडी: ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

मंसिर २, काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी […]

Banner News

कुन धर्म कुन रीत ? कुन गजल कुन गीत ?

कुन धर्म कुन रीत ? कुन गजल कुन गीत ? जीसस् (क्राइस्ट) ईश्वर हुन् ? मलाई लाग्दैन, हुन् । सायद अरुले पनि इशापुर्व ५ तिर जन्मिएका जीससलाई ईश्वर नमान्लान् । त्यसो हो भने जीसस् कुन धर्म मान्ने परिवारमा जन्मिएका थिए ? कसैलाई त थाहा होला । हजरत मोहम्मद ईश्वर हुन् ? मलाई लाग्दैन हुन् । […]

Banner News

एमएनओ युएईद्वारा वोनम्यारो पिडितलाई सहयोग

मंसिर १/युएई । एमएनओ युएईदले वोनम्यारो पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । शुक्रवारको दिन युएईको वर दुबईमा बसेको एमएनओ युएईको बैठकमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । चार बर्ष देखि युएईमा काम गर्दै आएका गुरुङ बोनम्यारोले च्यापेपछि केहि समय अगाडी नेपाल फर्किसकेका थिए । कास्की जिल्ला पोखरा घर भएका सुनिता गुरुङको उपचारमा आर्थिक अभाव भएको […]

Banner News

युएई बरदुबईको लव डाँडामा नेपालीहरुको ‘रामलिला’

पृथीछक बुढा मगर/मङ्सिर १, युएई । नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो । आब्राको नजिकै हिन्दु मन्दिरको नजिकै नेपाली चोक छ । नेपाली चोकको नजिक नेपाली लव डाँडा छ । हरेक शुक्रबार यहाँ मेला जस्तै लाग्छ । चाहे गाउँवाट आएको कुनै साथी […]