१ मंसिर, काठमाडौं । नेमारको विवादास्पद पेनाल्टी गोलमा ब्राजिलले उरुग्वेलाई १-० ले हराएको छ । मैत्रीपूर्ण खेलमा डिएगो लेक्सल्टरले डानिलनेलाई फल गरेपछि ब्राजिलले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टीको अवसरलाई नेमारले गोलमा परिणत गरे । यो नै जितको लागि निर्णायक बन्यो । रेफ्रीले पेनाल्टी दिएपछि केहीबेर विवाद भएको थियो । पछिल्ला १० भेटमा […]
Uncategorized
मोरिसन मोन्टाजः नील नजर
एकदमै निर्जन । एक्लो र उदास छ त्यो घर । ब्लुस्टोन रोडको घर नम्बर १२४ । त्यही घर, जहाँ सेथीले आफ्नी सानी छोरीको हत्या गरेकी थिई । आजसम्म पनि त्यही बच्चाको भूतले तर्साउँछ । त्यस घटनापश्चात गाउँले सबै टाढा छन् उनीहरुबाट । सन्नाटा र एक्लोपनको एक छत्र राज सप्रिएको छ । बस् एक त्रासद समय […]
ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन
१ मंसिर, तनहुँ । चितुवा वस्तीमा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी परिचालन गरेको छ । भानु नगरपालिकाको वडा नं. २, ३ र ४ मा चितुवाले आतंक सिर्जना गरेको छ । स्थानीयवासी त्रसित बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । चितुवा नियन्त्रणमा लिन दश […]
फ्रान्सको अपराजित यात्रालाई नेदरल्याण्ड्सले लगायो पूर्णविराम
१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्सले विश्व बिजेता फ्रान्सको अविजित यात्रामा पूर्णविराम लगाएको छ । १५ खेलमा नहारेको फ्रान्सलार्इ यूइएफए नेसन्स लिगको गएराति भएको खेलमा नेदरल्यान्ड्सले हरायाे । फ्रान्सविरुद्ध डचले २-० को जित निकालेको हाे । जर्जिनो वाइनाल्डमले ४४ औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै १-० को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा मेम्फिस डेपले पेनाल्टी गोल […]
ब्रह्मचारीभन्दा सेक्स गर्ने मान्छे बढी स्वस्थ !
समस्या- म ४५ वर्षको विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा २-३ पटक मात्र यौनसम्बन्ध हुने गरेको छ । श्रीमतीसँग मनमुटाब भइरहने भएकाले मलाई यौन कृयाकलापमा त्यती चासो नलागेको हो । यौन सम्पर्कतिर मन जान्छ भनेर म मनलाई अरु नै तिर लगाउँछु । तत्काललाई यसले मलाई धेरै बेफाइदा नगरे पनि श्रीमतीसँगको प्रेम चाहिँ विस्तारै कम भएको […]
काम गर्ने डायस्पोरिक साहित्यकार, मकै खाने एनआरएन !
१ मंसिर, काठमाडौं । धरानमा ०३६ सालको विद्यार्थी आन्दोलनपछि ०४६ सम्म करिब एक दशक धेरै युवाहरु साहित्यमार्फत प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए । उनीहरुले खोलेको ‘बाँझघरा अध्ययन समूह’ले पर्चा कविता आन्दोलन, सुनसरी साहित्य प्रतिष्ठान, साहित्य अनुसन्धान परिषद् जस्ता अनेक खालका साहित्यिक संस्था खोलेको थियो । यिनै गतिविधिमा सक्रिय रहने मध्येका थिए- रमेश केसी, मनोज मेयाङ्बो र […]
पृथ्वीनारायण शाहको ससुराली घर !
१ मंसिर, हेटौंडा । अग्लो डाँडाको टुप्पामा पुराना संरचनाहरुको भग्नावशेष । वरिपरि चौपर्खालले घेरिएको । करिब अढाइ सय वर्ष पहिले यहीँ थियो- पृथ्वीनारायण शाहको ससुराली घर । कुनै समय स्वतन्त्र राज्य ‘मकवानपुर’ को राजधानी रहेको मकवानपुर गढी सेन वंशीय राजाहरुको राज्य सञ्चालनको केन्द्र थियो । करिब १३२ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो […]
कति चाँडै बदनाम !
सङ्घीयता कार्यान्वयनको एक वर्ष पनि नपुग्दै यसको आवश्यकता र औचित्यलाई लिएर जनस्तरबाटै प्रश्नहरू उठ्न थालेका छन् । नेपालको सामाजिक बनोट र विशिष्ट भू-राजनीतिका कारण नेपालमा सङ्घीयता हितकर छैन र त्यसमा पनि जातीय पहिचान (identity politics) का आधारमा गरिने प्रादेशिक विभाजन झन् खतरनाक हुन्छ भनेर एक थरी बुद्धिजीवीहरूले भन्दै आएको यथार्थलाई करिब एक वर्षको स्थितिले प्रस्ट […]
कृषि विश्वविद्यालयबाट ९ विद्यार्थी पक्राउ, पदाधिकारीलाई बन्धक बनाएको आरोप
१ मंसिर, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको आरोपमा प्रहरीले ९ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे छन् । जिल्ला प्रहरी कार्यालय […]
बाग्लुङको बडिगाडमा न्वागी मेला
१ मंसिर, बाग्लुङ । बाग्लुङमा प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला आजबाट सुरु हुँदै छ । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उदघाटन गर्नेछन् । महोत्सवका लागि बडिगाड गाउँपालिकालाई सिगारेर चिटिक्क पारिएको छ । बडिगाड गाउँपालिकाभित्र पर्ने मध्यपहाडि लोकमार्गका बजारहरु दुलही झैं सिँगारिएको छ । खर्वाङ बजारदेखि भिमगिठेसम्म सबै बजारमा ध्वजापताका […]









