Uncategorized

बालबालिका सम्बन्धी विधयेक च्यात्ने अभियन्ता सिलवाल पक्राउ

२५ कात्तिक, काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालबालिका सम्बन्धी विधेयक च्यात्ने बालअभियन्ता प्रविण सिलवाल पक्राउ परेका छन् । विधेयक च्यातिएको एक महिनापछि महानगरीय प्रहरी वृत्त, सिंहदरबारले बालअधिकारका लागि राष्ट्रिय अभियानका संयोजक समेत रहेका उनलाई शनिबार पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार […]

Uncategorized

कर दिवसः वीरगञ्जमा बाजागाजासहित प्रभातफेरि

१ मंसिर, वीरगञ्ज । राष्ट्रिय कर दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरि निकालिएको छ । कार्यक्रममा सहभागी सरोकारवालाले विभिन्न पेशा र व्यवसायमा आवद्ध मानिसहरुलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । अझैपनि धेरै मानिसहरु करको दायरामा आउन बाँकी रहेको र राज्यले करको दायरामा ल्याउन पहलकदमी गर्नुपर्ने उनीहरुको जोड थियो । दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगञ्जले आयोजना गर्ने […]

Uncategorized

एनआरटीमाथि मनाङको महंगो जित

१ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दीले न्यूरोड टीम (एनआरटी)लाई हराएको छ । दशैंतिहारपछि सुरु भएको लिगको पहिलो खेलमा मनाङले एनआरटीलाई २-० गोल अन्तरले हराएको हो । तर, भर्खर क्लबमा आवद्ध भएका प्रकाश बुढाथोकीको घाइते भएका कारण मनाङलाई यो जित महंगो परेको छ । हलचोक मैदानमा भएको सुरुमा नै उनी […]

Uncategorized

आहा ! तिलिचो तालको सौन्दर्य !

१ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित छ । ताल वरिपरि मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले ताललाई मनमोहक र आकर्षक बनाएको छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्छ । काठमाण्डौबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म गाडीमा जान […]

Uncategorized

डीभीदेखि डिभोर्ससम्मः कीर्ते कागज देखाएर दोस्रो बिहे !

म ३४ वर्षकी युवती हुँ । विवाह हुनुअघि म एउटा एनजीओमा रिसर्चको काम गर्थेँ । ०६८ सालको कुरा हो, फिल्डको काममा साथीको घर (बिराटनगर) पुगेकी थिएँ । साथीकी ममीले बिहे-सिहेका बारेमा सोध्नुभयो । उहाँकी माइजूले केटासँग कुरा चलाउनुभयो । बिहे गर्न केटा दुबईबाट आउनुभयो । उहाँहरुले केटी मन परिन् भन्नुभयो । मलाई पनि केटो मन […]

Uncategorized

स्विजरल्याण्डका रोचक तथ्य: हरेक वर्ष नयाँ राष्ट्रपति, भाडामा गाई

काठमाडौं । हामीकहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ । कतिपय देशमा ६ त कतिपय देशमा ४ वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ । स्विजरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेकै छौँ । तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव […]

Uncategorized

नेपाली कफीः न आत्मनिर्भर, न आशलाग्दो उत्पादन

१ मंसिर, पोखरा । पछिल्लो एक दशकदेखि नै सुनिँदै आएको शब्द हो, ‘नेपालमा कफीको प्रचूर सम्भावना छ ।’ केही वर्षयता ‘विदेशी बजारमा नेपाली कफीको माग बढ्दो’ शीर्षकमा समाचार छाइरहेका छन् । जापान, जर्मनी, कोरिया, अमेरिका लगायतका देशमा नेपाली कफीको माग बढिरहेको सरकारी अधिकारीहरु बताउँछन् । नेपाली कफीलाई उच्चकोटीको मानिँदै आएको छ । तर, उत्पादन र […]

Uncategorized

डडेलधुरामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

१ मंसिर, डडेलधुरा । डडेलधुराको भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । म १ झ १८० नम्बरको जिप भागेश्वर गाउँपालिका वडानम्बर ४ मा दुर्घटना भएको हो । जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाँदै थियो । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । दुर्घटनाको कारण पनि […]

Uncategorized

सिद्धार्थ राणा पाँचौंपटक ठहरिए उत्कृष्ट करदाता, कुन समूहमा कसले तिरे बढी कर ?

१ मंसिर, काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको छैठौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो । उनले लगातार चारपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर […]

Uncategorized

आइफोन एक्समा भाइरस, प्रयोगकर्ताका तस्वीर ह्याकरको हातमा

काठमाडौं । एप्पलको लोकप्रिय आइफोन एक्समा बग अर्थात् भाइरस आक्रमण भएको छ । उक्त बगको सहायताले ह्याकरहरुले प्रयोगकर्ताका तस्वीरमाथि धावा बोल्न सफल भएका छन् । जसका कारण प्रयोगकर्ताले फोनबाट पहिले नै डिलिट गरिसकेका तस्वीरहरु समेत ह्याकरहरुले हात पार्न सफल भएका छन् । सफारी ब्राउजरको माध्यमबाट ह्याकरहरुले यस्तो सफलता प्राप्त गरिरहेको बताइएको छ । वास्तवमा आइओएस […]