Uncategorized

डडेलधुरामा जिप दुर्घटना, २ को मृत्यु, १५ जना घाइते

१ मंसिर, डडेलधुरा । डडेलधुराको भागेश्वर गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

म १ झ १८० नम्बरको जिप भागेश्वर गाउँपालिका वडानम्बर ४ मा दुर्घटना भएको हो । जिप सदरमुकाम डडेलधुराबाट भागेश्वर गाउँपालिका जाँदै थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । दुर्घटनाको कारण पनि खुलेको छैन ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *