Uncategorized

नेविसंघको विधान टुङ्ग्याउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१ मंसिर, काठमाडौं । शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको भ्रातृ संस्था नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात भोलि आइतबार सकिदैछ । […]

Uncategorized

प्रधानमन्त्री भन्छन्- हामीले तिर्ने कर हाम्रै सुविधाका लागि, द्विविधा मान्नै पर्दैन

१ मंसिर, काठमाडौं । सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् । उनले कर दिवसले […]

Uncategorized

कालीगण्डकी किनारको कुमाल बस्तीः खाए मकै, नखाए भोकै

१ मंसिर, पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका-४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् । बिहान उठेदेखि साँझ […]

Uncategorized

इन्टरपोल महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान

१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८७ औं महासभामा सहभागी हुन शुक्रबार राति दुबई प्रस्थान गरेका छन् । महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन् […]

Uncategorized

सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय नजिकै युवकको शव भेटियो, एकजना पक्राउ

१ मंसिर, धनगढी । कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय नजिकै एक युवकको शव फेला परेको छ । घटनाको अनुसन्धानका लागि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका १ खानेपानी रोडका अन्दाजी २४-२५ वर्षका विजय थापाको शव फेला परेको हो । प्रदेश प्रमुख कार्यालय नजिकै रहेको कलश होटेलको पछाडिपट्टी थापा मृत फेला परेका […]

Uncategorized

आइज्याक न्यूटनका २० प्रेरक वाणी, जसले हाम्रो सोंच बदल्छ 

अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर, केही यस्ता मानिस पनि हुन्छन् जसलाई यो दुनिया छोडेर गएको शताब्दियौं पछिसम्म पनि सम्भिmइन्छ । आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन । विज्ञानको दुनियामा आइज्याक […]

Uncategorized

आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा […]

Uncategorized

विदेशी पेन्सन खानेलाई पनि वृद्धभत्ता, प्रहरी एकेडेमी हटाएर हेलिप्याड !

१ मंसिर, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित पत्रिकाहरुले फरक फरक समाचारलाई प्रमुख स्थान दिएका छन् । नागरिक दैनिकले विदेशी पेन्सन खानेलाई वृद्धभत्ता दिने निर्णय गर्दा राज्यमाथि अर्बौं व्ययभार परेको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्न गर्ने निर्णयलाई केपी ओली नेतृत्वको वर्तमान सरकारले उल्टाउँदा राज्यमाथि तीन अर्ब […]

Uncategorized

निर्मला हत्या प्रकरणः शंकास्पद भनिएका ४ जनाको पनि डीएनए मिलेन

३० कात्तिक, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल नखाएको हो । प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक […]

Uncategorized

फेक रेस्क्यू प्रकरण : हस्पिटलले खोसेको पासपोर्ट पावेलले फिर्ता पाए

३० कात्तिक, काठमाडौं । अन्नपूर्ण बेस क्याम्पसम्म पदयात्राका लागि जाँदा फेक रेस्क्यूमा परेका रसियन नागरिक पावेल छेपेलेन स्वदेश फर्किएका छन् । नर्भिक हस्पिटलले कब्जामा लिएको पासपोर्ट फिर्ता दिनुका साथै उपचारको खर्च पनि नलिएपछि उनी स्वदेश फर्किएका हुन् । यसअघि अनलाइनखबरले १३ कात्तिकमा पावेल फेक रेक्यूमा परेको बारे समाचार लेखेको थियो । त्यसपछि घटनालार्इ सामधान गर्न […]