भक्तपुर। सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पतालमा स्त्रीरोग सम्बन्धि बृहत शिविर संञ्चालन भइरहेको छ । भदाै २४ गतेदेखि शुरु भएकाे शिविर असाेज मसान्तसम्म सञ्चालन हुने छ । शिविरमा हरेकदिन बिहान ११ बजेदेखी बेलुका ५ बजेसम्म बरिष्ठ स्त्रीराेग विशेषज्ञ डा. शाेभा मारिखु श्रेष्ठ तथा डा. अाभा हाडाले दुर्बिन प्रविधिबाट ओभरियन सिस्टको शल्यक्रिया, आमाको कोखमा बच्चा नबस्नुको जाँच, तल्लो पेट […]
गृह
रातभर थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो
बागलुङ – बडिगाढ गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध हुनुका साथै पहिरोले बडिगाढ खोला थुनिएको छ । गए राति तुरतुरेमा गएको पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी ओभरफ्लो भएर बग्न थालेको छ । मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे (ठुलो भर्याङ)मा चट्टनसहितको पहिरो […]
याे बर्षकाे मदन पुरस्कार कार्कीलार्इ
मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार उपन्यासकार नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’का लागि दिने घोषणा गरेको छ। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित हुनेमध्येको उत्कृष्ट कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ । भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा १९३० तिर जन्मिएकी योगमाया न्यौपाने निरंकुश राणाशासनको विरोध गर्ने सामाजिक आन्दोलनकर्ता थिइन् । अशिक्षित नेपाली समाजलाई संगठित गरी […]
गाई करणी आरोपमा एक युवक पक्राउ
श्रावण २४ । महिला वा केटिहरुलाई बलात्कार गरेको कुरा अहिल निकै चर्चामा रहेको अवस्थामा कैलालीको पुर्वी लम्की चुहा नगरमा भने एक युवकले गाईलाई नै बलात्कार गरेको घटना सञ्चारमाध्यमबाट चर्चामा आएको छ । ईलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर सुरेन्द्र जोशीले दिएको जानकारी अनुसार जानकी गाउँपालिका ५ खरगुहारका बादिन्दा विकास चौधरी रातिको समयमा लम्की चुहा नगरपालिका २ […]
आज घन्टाकर्ण पर्व, शक्तिपीठहरुमा भक्तजनको घुइँचो
भक्तपुर- साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात् घन्टा कर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ। यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्। आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएको […]
भन्सार छलेर ल्याएको दुई लाखको सामान बरामद
२३ साउन, डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अवैध रुपमा भन्सार छलेर ल्याएको दुई लाख बराबरको सामान बरामद गरेको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा मंगलबार भन्सार छलेर ल्याएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । परशुराम नगरपालिका-१२ सिद्धथान नजिकै सडक छेउमा छोडिएको अवस्थामा सानाम बरामद गरिएको […]
आधा दर्जन सहसचिव सरुवा, झकप्रसाद आचार्यलाई अर्थ मन्त्रालय
१३ वैशाख, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा सहसचिवहरुको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालयका सहसचिवको सरुवाको लिष्ट तयार भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवासँगै बुधवार मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाको आग्रहमा सहसचिव सरुवा गरिएको स्रोतले जनाएको छ । लोकसेवा आयोगमा […]
के तपाई ३० पुग्नुभयो ?
उमेरबढेसँगै हाम्रो शरीरको पाचन प्रक्रिया पनि कमजोर हुँदै जान्छन् । खास गरेर ३० वर्ष पुगेपछि खानपानमा सजगता अपनाउन जरुरी हुन्छ । खानामा क्याल्सियम अत्यन्त जरुरी हुनेहुँदा कस्ता खानेकुरा खाने त ? आउनुहोस् जानौँ : सोयाबिन- हप्तामा एकपटक सोयाबिनको तरकारी खाने गर्नुहोस्, यसले शरीरमा प्रर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । अंकुरित दाना- भोक लागेको बेला एक कचौरा अंकुरित दाना […]
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा हाेमनारायण
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा जुगल गाउँपालिकाका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले अध्यक्ष श्रेष्ठलाई महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा पनि सिन्धुपाल्चोककै र्इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका नेता हुन भने महासचिव […]







