९ कात्तिक, मोरङ । मोरङको रंगेली नगरपालिका ३ मा सञ्चालित इँटा भट्टा उद्योगबाट प्रहरीले लागू औषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इटा भट्टा उद्योगबाट प्रहरीले साढै दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर […]
Author: purnakhabar
नेप्से परिसूचक घट्यो, कारोबार रकममा सुधार
२९ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार सेयर बजारमा ३ दशमलव ३१ अंकको गिरावट आएको छ । बिहीबार ३ दशमलव ३१ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार २ सय ५ दशमलव ५८ अंकमा आइपुगेको छ । अनलाइन कारोबार प्रणाली उद्घाटन भएको दिनदेखि नै ओरालो लाग्न शुरु भएको सेयर बजार मंगलबारमात्रै दोहोरो अंकले बढेको थियो […]
के युवाहरुको यौन जीवन शिथिल हुँदैछ ? यस्तो छ तथ्य
‘मलाई हस्तमैथुनको लत लागेको छ । नियमितजसो हस्तमैथुन गर्छु । के यसले मेरो प्रजनन क्षमतामा असर गर्छ ? वा म निसन्तान हुन्छु ?’ अक्सर युवाहरुले राख्ने यौन जिज्ञासा यस्तै हुन्छ । हस्तमैथुनले कमजोरी हुने हो कि भन्ने भय एकातिर हुन्छ भने अर्कोतिर यसले आफ्नो यौन-जीवन खल्लो पो हुने हो कि भन्ने आशंका पनि देखिन्छ । […]
प्रदेश ५ मा दशैं-तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु
२९ कात्तिक, दाङ । प्रदेश नं ५ मा दशैं तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् । घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत रहेका […]
यही आत्मविश्वासलाई रहे नेपाल साफ च्याम्पियन बन्छ : प्रशिक्षक खड्का
२९ कात्तिक, काठमाडौं । टोकियो २०२० ओलम्पिक खेलकुदको महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली फुटबल टिम बिहीबार स्वदेश फर्किएको छ । ऐतिहासिक सफलतासहित नेपाली टिम दिउँसो स्वदेश फर्किएको हो । नेपाली टिमलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । निकै उत्साहित देखिएका प्रशिक्षक […]
आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत बकर
काठमाडौं । आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले सहभागिता जनाएका छन् । बकरले आज म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आइएटा) को विङ्स अफ चेन्ज सम्मेलनमा युरोपमा उड्डयन उद्योगले सामना गरिरहेको चुनौतीहरुका बारेमा बोले । अल बकरले भने, “उड्ययन उद्योगले हालै युरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म […]
कैलालीकाे अत्तरियामा यामाहाको नयाँ शोरुम
२९ कात्तिक, काठमाडाैं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट कैलालीको अत्तरियामा नयाँ डिलर सेवा सुरु गरेको छ । एमएडब्लुले शुभकोटी मोटर्स प्रालिमार्फत त्यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । त्यस क्षेत्रमा यामाहा मोटरसाइकल र स्कुटरप्रतिको अाकर्षण बढ्दै गएकाले नयाँ डिलरसिप सेवा सुरु गरिएको […]
लागू पदार्थका व्यापारीको लगानीमा गाँजा खेती
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा विद्यालय आसपासमा नै गाँजा खेति गरिएको छ । वडा नं. ११ टिस्टुङ खाप्लुङस्थित मनकामना आधारभूत विद्यालय नजिकै लागू पदार्थ सेवन गरेर लडिरहेका मानिसहरु देखिन्छन् । विद्यालयको सय मिटर हाताभित्र सूर्तिजन्य र मदिराजन्य पदार्थ विक्री वितरण गर्न कानूनले बन्देज गरेको भए पनि यहाँ जताततै गाँजा लहलहाइरहेको देख्न सकिन्छ । ११ र १२ […]
माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया शुरु
२९ कात्तिक, काठमाडौं । माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । यो आयोजनालाई उच्च प्राथमिकताका अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । संखुवासभास्थित आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि ठेकेदार कम्पनी छनोट गर्न बुधबार पूर्वयोग्यताको सूचना आहृान गरिएको छ । इच्छुक कम्पनीले आगामी २० पुसभित्र (४ जनवरी २०१९) आवेदन दिन […]
ईपीएलले पायो आईसीसी मान्यता
२९ कात्तिक, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेटले २०१८ को नयाँ सिजनको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता पाएको छ । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो । सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् । […]









