काठमाडौं । आइएटा सम्मेलनमा कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल बकरले सहभागिता जनाएका छन् । बकरले आज म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय हवाई ट्राफिक संघ (आइएटा) को विङ्स अफ चेन्ज सम्मेलनमा युरोपमा उड्डयन उद्योगले सामना गरिरहेको चुनौतीहरुका बारेमा बोले । अल बकरले भने, “उड्ययन उद्योगले हालै युरोपेली युनियनको भौगोलिक क्षेत्रभन्दा बाहिरको एसिया–पेसिफिक र मध्य पूर्वी एसिया क्षेत्रसम्म वृद्धि गरिसकेको छ र युरोपेली आयोग एसियन, कतार, टर्की, अजरबेजान, अर्मेनिया र ट्युनिसियासँग
राताेपाटीडटकमा विस्तृतमा पढ्नुहाेस्



