Journalist from Itahari
Uncategorized

घाँटीमा क्यान्सर ! यस्ता लक्षणले त्यही बताउँछ

विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘प्रत्येक वर्ष औसत १ दशमलव ४ करोड व्यक्तिमा क्यान्सर देखिन्छ ।’ यो विश्वको तथ्यांक हो । नेपालमा पनि यसको तथ्यांक भयावह छ । र, यसरी क्यान्सर हुनुमा खराब जीवनशैली, मोटोपनका साथै सुर्तीजन्य पदार्थको सेवन मूल कारण मानिएको छ । नेपालमा वर्षेनी ५० हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने […]

Uncategorized

सर्वोच्चमा ‘बेन्च सपिङ’को चर्चा, नेतृत्वसँग वरिष्ठ न्यायाधीश असन्तुष्ट

३० कात्तिक, काठमाडौं । छोटो समयका लागि प्रधानन्यायाधीश हुने मौका पाएका ओमप्रकाश मिश्रका गतिविधिप्रति संसद र सरकारमात्र होइन, सर्वोच्च अदालतभित्रै असन्तुष्टि सार्वजनिक देखिन थालेको छ । मिश्रले सर्वोच्चमा कनिष्ट न्यायाधीशहरुको इजलास बनाएर भ्रष्टाचारका मुद्दा छिन्न थालेपछि बरिष्ठहरुले चिन्ता व्यक्त गरेका छन् । दीपकराज जोशी संसदीय सुनुवाईबाट अस्वीकृत भएपछि प्रधानन्यायाधीश बन्ने अवसर पाएका मिश्र आगामी पुस […]

Uncategorized

आमाबुवा र छोराछोरीबीच बढ्दो दुरी : खतराको घण्टी

गएको फागुनमा अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा १९ बर्षे किशोरले अन्धधुन्द गोली चलाउँदा १७ जना विद्यार्थी तथा शिक्षकले ज्यान गुमाए । कतिपय अंगभंग भए । यसरी गोली चलाउने किशोर थिए, निकोलस क्रुज । उनी सोही विद्यालयका पूर्व विद्यार्थी थिए । केही समयअघि मात्र उनी विद्यालयबाट निष्कासनमा परेका थिए । क्रुजले किन यसरी उत्पात मच्याए ? यसलाई […]

Uncategorized

अब सरकारले देखिने काम गर्छ– डा. राजन भट्टराई

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्र विशेषगरी पूर्वएमाले पंक्तिका कतिपयले डा.राजन भट्टराईलाई अवसर पाइरहने भाग्यमानी नेता भन्छन् । यसो भन्नेहरु मूलतः उनका आलोचक र प्रतिस्पर्धी बढी छन् । तर, राजनका निकटस्थहरु भने पार्टी र कम्युनिस्ट आन्दोलनमा लागेको योगदानका आधारमा उनी जति माथि जानुपर्ने हो, बीचमा प्राज्ञिक क्षमता बढाउन लाग्दा पार्टी संगठनमा पछि परेको तर्क गर्छन् […]

समाचार

मौसमले निम्त्याउने जोखीमको पूर्वानुमान गर्न तराईमा 'राडार'

सुर्खेत– डुबान र बाढीको समस्या भोग्दै आएका पश्चिम तराईवासीको सुरक्षाका लागि मौसमी राडार प्रयोगमा ल्याइएको छ । जल तथा मौसम विज्ञान विभागले सुर्खेत–दैलेखको सीमानामा पर्ने रातानाङ्लामा बाढी तथा डुबानसम्बन्धी पूर्वानुमान गर्ने ‘मौसमी राडार’ जडान गरेको हो । राडारबाट बाढी, पहिरो र डुबानजस्ता विपद्बारे सर्वसाधारणले पूर्व सूचना पाउनसक्ने भएका छन् । बाढीपहिरो, डुबानले पश्चिम क्षेत्रमा वर्षेनी ठूलो मात्रामा […]

Uncategorized

दक्षिण कोरियाको त्यो परीक्षा, जसले देशलाई ठप्प बनायो

दक्षिण कोरियामा बिहीबार १५ नोभेम्बरमा लगभग ६ लाख छात्रछात्रा सीएसएटी परीक्षामा बसे । देशको तीन शीर्ष विश्वविद्यालयमा भएको यो परीक्षा यति महत्वपूर्ण थियो कि पुरै देश रोकियो । यहाँसम्म कि हवाई उडान पनि ठप्प भयो । एक दिनका लागि यो परीक्षा हरेक वर्ष पुरै दशेको प्राथमिकता बन्छ । कार्यालयहरु एक घन्टा ढिलो मात्र खुल्छन् । […]

Uncategorized

सीके राउत पक्राउबारे आज सर्वोच्चमा बहस हुँदै

३० कात्तिक, काठमाडौं । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई अदालतको आदेशानुसार बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । अदालतले थुनामा राख्नुका […]

Uncategorized

क्रोएसियासँग हार्‍यो स्पेन

३० कात्तिक, काठमाडौं । क्रोएसियाले युईएफए नेसन्स लिग फुटबलमा स्पेनलाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा क्रोएसियाले स्पेनलाई ३–२ गोलको रोमाञ्चक जित निकालेको हो । क्रोएसियाको जितमा टिन जेडभाजले दुई गोल गर्दा आन्द्रेज क्रमारिचले एक गोल गरे । ड्यानीअल सेबालोस र सर्जियो रामोसले गोल गर्दा पनि स्पेनलाई जित दिलाउन सकेनन् । दुवै टिमले […]

Uncategorized

मितेरी गाँस्दै गण्डकी र हाइनानः प्राविधिक शिक्षा, पर्यटन र ऊर्जामा सहयोग

३० कात्तिक, पोखरा । गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच आज पोखरामा मितेरी सम्बन्ध जोडिने भएको छ । चीनको हाइनान प्रान्तका डेपुटी गभर्नर छु जून र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आज दिउँसो ४ बजे मितेरी सम्बन्ध जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् । हाइनान प्रान्तका डेपुटी गर्भनर छु जूनको नेतृत्वमा ६ सदस्यीय सरकारी […]

Uncategorized

बाजुरामा जीप दुर्घटना, चालकको मृत्यु

३० कात्तिक, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउँदको घटनास्थलमै मृत्यु भएको र मृतक चालकका २२ वर्षीय छोरा नवराज साउँद र खप्तड […]